काठमाडौं। नेपालका शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनसिपको २०२० को उपाधि जितेका छन्। शनिबार डेनमार्कको कोपनहेगनमा सम्पन्न वर्ल्ड पाना च्याम्पियनसिपमा १३ वर्षे रानाले युथतर्फको उपाधि जितेका हुन्।

कोपेनहेगन पानाहाउसले आयोजना गर्ने पाना च्याम्पियनसिपलाई विश्वकै ठुलो ‘स्ट्रिट फुटबल’ प्रतियोगिताका रुपमा लिइन्छ। यस प्रतियोगितामा एक जनाका विरुद्ध एक जना तथा तीन जनाका विरुद्ध तीन जना गरी दुई स्पर्धामा प्रतिस्पर्धा हुन्छ।

शाश्वतले एक जनाकाविरुद्ध एक जनाको स्पर्धामा युथतर्फ उपाधि जितेका हुन्। उनले ७ खेल खेलेका थिए। शास्वतले तीन खेलमा ३ पाना (नकआउट) गराएका थिए भने बाँकी ४ खेल गोलअन्तरले जितेका थिए। खेलमा डेनमार्कका खेलाडी दोस्रो र जर्मनीका खेलाडी तेस्रो स्थानमा रहे।

‘‘हिजो मात्र बुबाआमाको नामले चिनिने बच्चाहरू आज परिवार मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्न लायक बनेका छन्। त्यसको उदाहरण शश्वत राना हुन्,’’ कोपेनहेगनमै बस्दै आएका नविन आचार्यले फेसबुकमा लेखेका छन्, ‘‘वर्ल्ड पाना ओपन च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्दै उपाधि हात पार्न सफल भएका छन्।’’

डेनिस सुपरलिग खेल्दै आएका ‘ए’ डिभिजनको लिङ्बी ब्लोड क्लबका खेलाडी शाश्वतले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा प्रतिस्पर्धामा गरेका थिए। शास्वतले एक हजार युरो पुरस्कार जिते।

२००७ मा कोपनहेगनमै जन्मिएका शाश्वत २०१९ मा भने तेस्रो भएका थिए। शाश्वतका बुवा विवेक राना र आमा सुशीला हमाल लामो समयदेखी कोपनहेगनमा बस्दै आएका छन्।

" /> काठमाडौं। नेपालका शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनसिपको २०२० को उपाधि जितेका छन्। शनिबार डेनमार्कको कोपनहेगनमा सम्पन्न वर्ल्ड पाना च्याम्पियनसिपमा १३ वर्षे रानाले युथतर्फको उपाधि जितेका हुन्।

कोपेनहेगन पानाहाउसले आयोजना गर्ने पाना च्याम्पियनसिपलाई विश्वकै ठुलो ‘स्ट्रिट फुटबल’ प्रतियोगिताका रुपमा लिइन्छ। यस प्रतियोगितामा एक जनाका विरुद्ध एक जना तथा तीन जनाका विरुद्ध तीन जना गरी दुई स्पर्धामा प्रतिस्पर्धा हुन्छ।

शाश्वतले एक जनाकाविरुद्ध एक जनाको स्पर्धामा युथतर्फ उपाधि जितेका हुन्। उनले ७ खेल खेलेका थिए। शास्वतले तीन खेलमा ३ पाना (नकआउट) गराएका थिए भने बाँकी ४ खेल गोलअन्तरले जितेका थिए। खेलमा डेनमार्कका खेलाडी दोस्रो र जर्मनीका खेलाडी तेस्रो स्थानमा रहे।

‘‘हिजो मात्र बुबाआमाको नामले चिनिने बच्चाहरू आज परिवार मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्न लायक बनेका छन्। त्यसको उदाहरण शश्वत राना हुन्,’’ कोपेनहेगनमै बस्दै आएका नविन आचार्यले फेसबुकमा लेखेका छन्, ‘‘वर्ल्ड पाना ओपन च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्दै उपाधि हात पार्न सफल भएका छन्।’’

डेनिस सुपरलिग खेल्दै आएका ‘ए’ डिभिजनको लिङ्बी ब्लोड क्लबका खेलाडी शाश्वतले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा प्रतिस्पर्धामा गरेका थिए। शास्वतले एक हजार युरो पुरस्कार जिते।

२००७ मा कोपनहेगनमै जन्मिएका शाश्वत २०१९ मा भने तेस्रो भएका थिए। शाश्वतका बुवा विवेक राना र आमा सुशीला हमाल लामो समयदेखी कोपनहेगनमा बस्दै आएका छन्।

"> शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनसिपको उपाधि जिते: Dekhapadhi डेनमार्कको कोपनहेगनमा सम्पन्न वर्ल्ड पाना च्याम्पियनसिपमा १३ वर्षे रानाले युथतर्फको उपाधि जितेका हुन्।
• डेनिस सुपरलिग खेल्दै आएका ‘ए’ डिभिजनको लिङ्बी ब्लोड क्लबका खेलाडी शाश्वतले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनसिपको उपाधि जिते
काठमाडौं। नेपालका शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनसिपको २०२० को उपाधि जितेका छन्। शनिबार डेनमार्कको कोपनहेगनमा सम्पन्न वर्ल्ड पाना च्याम्पियनसिपमा १३ वर्षे रानाले युथतर्फको उपाधि जितेका हुन्।

कोपेनहेगन पानाहाउसले आयोजना गर्ने पाना च्याम्पियनसिपलाई विश्वकै ठुलो ‘स्ट्रिट फुटबल’ प्रतियोगिताका रुपमा लिइन्छ। यस प्रतियोगितामा एक जनाका विरुद्ध एक जना तथा तीन जनाका विरुद्ध तीन जना गरी दुई स्पर्धामा प्रतिस्पर्धा हुन्छ।

शाश्वतले एक जनाकाविरुद्ध एक जनाको स्पर्धामा युथतर्फ उपाधि जितेका हुन्। उनले ७ खेल खेलेका थिए। शास्वतले तीन खेलमा ३ पाना (नकआउट) गराएका थिए भने बाँकी ४ खेल गोलअन्तरले जितेका थिए। खेलमा डेनमार्कका खेलाडी दोस्रो र जर्मनीका खेलाडी तेस्रो स्थानमा रहे।

‘‘हिजो मात्र बुबाआमाको नामले चिनिने बच्चाहरू आज परिवार मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्न लायक बनेका छन्। त्यसको उदाहरण शश्वत राना हुन्,’’ कोपेनहेगनमै बस्दै आएका नविन आचार्यले फेसबुकमा लेखेका छन्, ‘‘वर्ल्ड पाना ओपन च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्दै उपाधि हात पार्न सफल भएका छन्।’’

डेनिस सुपरलिग खेल्दै आएका ‘ए’ डिभिजनको लिङ्बी ब्लोड क्लबका खेलाडी शाश्वतले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा प्रतिस्पर्धामा गरेका थिए। शास्वतले एक हजार युरो पुरस्कार जिते।

२००७ मा कोपनहेगनमै जन्मिएका शाश्वत २०१९ मा भने तेस्रो भएका थिए। शाश्वतका बुवा विवेक राना र आमा सुशीला हमाल लामो समयदेखी कोपनहेगनमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्