काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले यो ट्रान्सफर विन्डोमा पाउल पोग्बालाई नबेच्ने र नयाँ सम्झाैताका लागि चाँडै छलफल हुने बताइएको छ। फ्रान्सका मिडफिल्डर पोग्बाका एजेन्ट मिनो राइओलाले उनी युनाइटेडमै रहने बताएका हुन्।
२७ वर्षे पोग्बा २०१६ मा युभेन्टसबाट ८ करोड ९० लाख पाउन्डमा युनाइटेडसँग अनुबन्ध भएका थिए। चोटका कारण गत सिजन पोग्बा लामो समय मैदान बसे। तथापि, चोटमुक्त भएर फर्किएपछि पोग्बाले प्रभावशाली प्रदर्शन गरेका थिए। युनाइटेडले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
‘‘यस ट्रान्सफर विन्डोमा युनाइटेडले जति पैसा आए पनि स्विकार्दैन,’’ पोग्बा एजेन्ट राइओलाले भने, ‘‘नयाँ सम्झौताको बिषयमा चाँडै कुरा गर्न गईरहेका छौं। कुनै हतारो छैन।’ राइओलाले थपे, ‘‘पोग्बा युनाइटेडका महत्वपूर्ण खेलाडी हुन्। त्यसैले युनाइटेडको महत्वपूर्ण योजनामा पोग्बा शतप्रतिशत सामेल हुन्छन्।’’
पोग्बाको युनाइटेडसँगको सम्झौता अर्को सिजनको अन्तिमसम्म रहेको छ। कोरोनाका कारण अवरुद्ध सिजन पुन शुरू भएपछि उनले सबै प्रतियोगितामा मात्र ८ खेलमा प्रतिनिधित्व गरेका थिए। युनाइटेडसँग पोग्बाको सम्झाैता यस सिजनको अन्त्यसम्म मात्र छ। चोटका कारण पोग्बाले कोभिड–१९ का कारण लिग स्थगित हुनुअघि सम्म ८ खेलमात्र खेलेका थिए।
लिग पुनः शुरू भएपछि विश्वकप विजेता पोग्बाले १४ खेल खेले। युनाइटेडलाई एफ ‘ए’ कप, युरोपा लिगको सेमिफाइनल पुर्‍याउन तथा तेस्रो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा छनोट गराउन पोग्बाले योगदान गरेका थिए।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले यो ट्रान्सफर विन्डोमा पाउल पोग्बालाई नबेच्ने र नयाँ सम्झाैताका लागि चाँडै छलफल हुने बताइएको छ। फ्रान्सका मिडफिल्डर पोग्बाका एजेन्ट मिनो राइओलाले उनी युनाइटेडमै रहने बताएका हुन्।
२७ वर्षे पोग्बा २०१६ मा युभेन्टसबाट ८ करोड ९० लाख पाउन्डमा युनाइटेडसँग अनुबन्ध भएका थिए। चोटका कारण गत सिजन पोग्बा लामो समय मैदान बसे। तथापि, चोटमुक्त भएर फर्किएपछि पोग्बाले प्रभावशाली प्रदर्शन गरेका थिए। युनाइटेडले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
‘‘यस ट्रान्सफर विन्डोमा युनाइटेडले जति पैसा आए पनि स्विकार्दैन,’’ पोग्बा एजेन्ट राइओलाले भने, ‘‘नयाँ सम्झौताको बिषयमा चाँडै कुरा गर्न गईरहेका छौं। कुनै हतारो छैन।’ राइओलाले थपे, ‘‘पोग्बा युनाइटेडका महत्वपूर्ण खेलाडी हुन्। त्यसैले युनाइटेडको महत्वपूर्ण योजनामा पोग्बा शतप्रतिशत सामेल हुन्छन्।’’
पोग्बाको युनाइटेडसँगको सम्झौता अर्को सिजनको अन्तिमसम्म रहेको छ। कोरोनाका कारण अवरुद्ध सिजन पुन शुरू भएपछि उनले सबै प्रतियोगितामा मात्र ८ खेलमा प्रतिनिधित्व गरेका थिए। युनाइटेडसँग पोग्बाको सम्झाैता यस सिजनको अन्त्यसम्म मात्र छ। चोटका कारण पोग्बाले कोभिड–१९ का कारण लिग स्थगित हुनुअघि सम्म ८ खेलमात्र खेलेका थिए।
लिग पुनः शुरू भएपछि विश्वकप विजेता पोग्बाले १४ खेल खेले। युनाइटेडलाई एफ ‘ए’ कप, युरोपा लिगको सेमिफाइनल पुर्‍याउन तथा तेस्रो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा छनोट गराउन पोग्बाले योगदान गरेका थिए।
"> ‘पोग्बा युनाइटेडमै रहने’: Dekhapadhi
‘पोग्बा युनाइटेडमै रहने’
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले यो ट्रान्सफर विन्डोमा पाउल पोग्बालाई नबेच्ने र नयाँ सम्झाैताका लागि चाँडै छलफल हुने बताइएको छ। फ्रान्सका मिडफिल्डर पोग्बाका एजेन्ट मिनो राइओलाले उनी युनाइटेडमै रहने बताएका हुन्।
२७ वर्षे पोग्बा २०१६ मा युभेन्टसबाट ८ करोड ९० लाख पाउन्डमा युनाइटेडसँग अनुबन्ध भएका थिए। चोटका कारण गत सिजन पोग्बा लामो समय मैदान बसे। तथापि, चोटमुक्त भएर फर्किएपछि पोग्बाले प्रभावशाली प्रदर्शन गरेका थिए। युनाइटेडले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
‘‘यस ट्रान्सफर विन्डोमा युनाइटेडले जति पैसा आए पनि स्विकार्दैन,’’ पोग्बा एजेन्ट राइओलाले भने, ‘‘नयाँ सम्झौताको बिषयमा चाँडै कुरा गर्न गईरहेका छौं। कुनै हतारो छैन।’ राइओलाले थपे, ‘‘पोग्बा युनाइटेडका महत्वपूर्ण खेलाडी हुन्। त्यसैले युनाइटेडको महत्वपूर्ण योजनामा पोग्बा शतप्रतिशत सामेल हुन्छन्।’’
पोग्बाको युनाइटेडसँगको सम्झौता अर्को सिजनको अन्तिमसम्म रहेको छ। कोरोनाका कारण अवरुद्ध सिजन पुन शुरू भएपछि उनले सबै प्रतियोगितामा मात्र ८ खेलमा प्रतिनिधित्व गरेका थिए। युनाइटेडसँग पोग्बाको सम्झाैता यस सिजनको अन्त्यसम्म मात्र छ। चोटका कारण पोग्बाले कोभिड–१९ का कारण लिग स्थगित हुनुअघि सम्म ८ खेलमात्र खेलेका थिए।
प्रतिक्रिया दिनुहोस्