काठमाडौं। बार्सिलोनाका मिडफिल्डर मिरालेम पिजानिकको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। स्पेनिस क्लब बार्सिलोनाले आज पिजानिक कोरोना भाइरस संक्रमित भएको जनाएको हो।

बोस्नीयाका ३० वर्षे पिजानिकको स्वास्थ्य ठीक भएको र घरमै सेल्फआइसोलेसनमा बसिरहेको क्लबले जनाएको छ। उनी १५ दिनपछि बार्सिलोनाका लागि उड्ने जनाइएको छ।

यो सिजनको अन्त्यसँगै पिजानिक इटालियन सिरी विजेता युभेन्टसबाट बार्सिलोनासँग अनुबन्ध भएका हुन्। उनको स्थानमा बार्सिलोनाले ब्राजिलका अर्थरलाई युभेन्टस पठाएको थियो।

बार्सिलोनाले गत सिजन उपाधिविहीन बनेको थियो। बार्सिलोना उपाधिविहीन बनेको १२ वर्षपछि यो पहिलो पटक हो। बार्सिलोनाले १२ सेप्टेम्बरबाट ला लिगा शुरू गर्नेछ।

" /> काठमाडौं। बार्सिलोनाका मिडफिल्डर मिरालेम पिजानिकको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। स्पेनिस क्लब बार्सिलोनाले आज पिजानिक कोरोना भाइरस संक्रमित भएको जनाएको हो।

बोस्नीयाका ३० वर्षे पिजानिकको स्वास्थ्य ठीक भएको र घरमै सेल्फआइसोलेसनमा बसिरहेको क्लबले जनाएको छ। उनी १५ दिनपछि बार्सिलोनाका लागि उड्ने जनाइएको छ।

यो सिजनको अन्त्यसँगै पिजानिक इटालियन सिरी विजेता युभेन्टसबाट बार्सिलोनासँग अनुबन्ध भएका हुन्। उनको स्थानमा बार्सिलोनाले ब्राजिलका अर्थरलाई युभेन्टस पठाएको थियो।

बार्सिलोनाले गत सिजन उपाधिविहीन बनेको थियो। बार्सिलोना उपाधिविहीन बनेको १२ वर्षपछि यो पहिलो पटक हो। बार्सिलोनाले १२ सेप्टेम्बरबाट ला लिगा शुरू गर्नेछ।

"> बार्सिलोनाका पिजानिक कोरोना संक्रमित: Dekhapadhi
बार्सिलोनाका पिजानिक कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। बार्सिलोनाका मिडफिल्डर मिरालेम पिजानिकको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। स्पेनिस क्लब बार्सिलोनाले आज पिजानिक कोरोना भाइरस संक्रमित भएको जनाएको हो।</p> <p style="text-align: justify;">बोस्नीयाका ३० वर्षे पिजानिकको स्वास्थ्य ठीक भएको र घरमै सेल्फआइसोलेसनमा बसिरहेको क्लबले जनाएको छ। उनी १५ दिनपछि बार्सिलोनाका लागि उड्ने जनाइएको छ।</p> <p style="text-align: justify;">यो सिजनको अन्त्यसँगै पिजानिक इटालियन सिरी विजेता युभेन्टसबाट बार्सिलोनासँग अनुबन्ध भएका हुन्। उनको स्थानमा बार्सिलोनाले ब्राजिलका अर्थरलाई युभेन्टस पठाएको थियो।</p> <p style="text-align: justify;">बार्सिलोनाले गत सिजन उपाधिविहीन बनेको थियो। बार्सिलोना उपाधिविहीन बनेको १२ वर्षपछि यो पहिलो पटक हो। बार्सिलोनाले १२ सेप्टेम्बरबाट ला लिगा शुरू&nbsp;गर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्