काठमाडौं। केलियन एमबाप्पेले करिअर शुरू गर्दा रोबर्ट लेवनडोवस्कीले खेल्न थालेको एक दशक भइसकेको थियो। बायर्न म्युनिख तथा पोल्यान्डका फरवार्डले एक सयभन्दा धेरै गोल गरिसक्दा फ्रान्सका युवा खेलाडी एमबाप्पेले व्यवसायिक फुटबलमा डेब्यू गरेका थिए। लेवनडोवस्कीले पाँच पटक जर्मन बुन्डेसलिगाको उपाधि उचाल्दा एमबाप्पेले मोनाकोमा पहिलो घरेलु उपाधि जितेका थिए।

३२ वर्षे लेवनडोवस्की र पेरिस सेन्ट जर्मेन (पीएसजी) का २१ वर्षे एमबाप्पे फरक पुस्ता (जेनेरेसन)का खेलाडी हुन्। तर, आज राति हुने च्याम्पियन्स लिगको फाइनलमा दुवै खेलाडी उपाधि जिताउने गोलको खोजीमा हुनेछन्। लेवनडोवस्कीका लागि नवौं प्रयासमा पहिलो उपाधि हुनसक्छ भने एमबाप्पेका लागि चौंथो प्रयासमा पहिलो उपाधि।

‘‘यहाँ विशेष कारणले आएका छौं,’’ एमबाप्पेले भने, ‘‘सधैँ भन्दै आएको छु की म देशका लागि इतिहास रच्न चाहन्छु। आज त्यो अवसर आएको छ।’’ लेवनडोवस्कीलाई पनि आज क्रिष्टियानो रोनाल्डोले बनाएको कीर्तिमान तोड्ने अवसर छ। च्याम्पियन्स लिगको एकै सिजन १७ गोल गरेर रोनाल्डोले बनाएको कीर्तिमान लेवनडोवस्कीले तोड्न सक्छन्।

रोनाल्डोले २०१३/१४ को सिजन उक्त कीर्तिमान बनाएका थिए। बायर्नका लेवनडोवस्की १५ गोल गरेर फाइनलमा पुगेका छन्। फाइनलमा दुई गोल गरे कीर्तिमानसँग बराबरी हुनेछ। ‘‘लेवनडोवस्की विपक्षी पोष्टमा सधैँ खतरनाक हुन्छन्। जुन उनको गोल संख्याले पनि पुष्टि गर्छ। उनी विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड हुन्,’’ बायर्नका प्रशिक्षक हान्सी फ्लिकले भने, ‘‘उनको प्रदर्शनलाई लिएर म उत्साहित छु। आशा छ उनले पीएसजीविरुद्ध पनि गोल गर्नेछन्।’’

लेवनडोवस्कीले च्याम्पियन्स लिगमा पछिल्लो नौ खेलमा लगातार गोल गरेका छन्। लगातार नौ खेलमा गोल गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि रोनाल्डो र रुड भान निस्टलरोयले गोल गरेका थिए। त्यसमध्ये चार गोल  उनले समूह चरणमा रेड स्टार बेलग्राडविरुद्ध १५ मिनेटकाे अन्तरालमा गरेका थिए। प्रतियोगिताको इतिहासमा छोटो अन्तरालमा चार गोल गरेको यो कीर्तिमान हो।

लेवनडोवस्कीले बायर्नबाट च्याम्पियन्स लिगमा ५० गोल गरिसकेका छन् भने समग्रमा ६८ गोल गरेका छन्। उनीभन्दा धेरै गोल गर्नेमा रोनाल्डो (१३०), लियोनल मेस्सी (११५) र राउल गोन्जालेज (७१) मात्र छन्। लेवनडोवस्की २०१३ मा च्याम्पियन्स लिगको उपविजेता बनेका थिए। लेवनडोवस्कीको बोरुसिया डर्टमन्ड बायर्नसँग २–१ ले पराजित भएको थियो।

त्यस्तै सेमिफाइनलमा रियाल मड्रिडविरुद्ध उनले चार गोल गरेका थिए। रियालविरुद्ध चार गोल गर्ने उनी पहिलो खेलाडी बनेका थिए।२०१४ मा बायर्नसँग अनुबन्ध भएका लेवनडोवस्कीले लगातार चार पटक सेमिफाइनल खेलिसकेका थिए। तर, बायर्नबाट उनले  पहिलो पटक फाइनल खेल्न लागेका हुन्।

एमबाप्पेले मोनाकोबाट २०१६/१७ को सिजन पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेलेका थिए। उक्त सिजन मोनाकोले सबैलाई आश्चर्यचकित बनाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। पीएसजीसँग अनुबन्ध भएपछि एमबाप्पे लगातार लगातार अन्तिम १६ बाट बाहिरिएका थिए।

‘‘२०१७ मा क्लबसँग अनुबन्ध भएपछि हामीले धेरै पटक निराशजनक नतिजाबाट गुज्रिएका छौं। तर, अहिले हामी फाइनलमा छौं। र हामी यो मौकालाई गुमाउन चाहदैनौं,’’ एमबाप्पेले भने, ‘‘फ्रेन्च क्लबबाट च्याम्पियन्स लिगको उपाधि जित्नु मेरो लागि सबभन्दा ठूलो उपलब्धी हो। यो लक्ष्य म आफैंले तय गरेर क्लबसँग अनुबन्ध भएको हुँ।’’

कुर्कुच्चाको चोटमुक्त भएर फर्किएका एमबाप्पे क्वार्टरफाइनलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए। तर, अहिले उनी पूर्ण रूपमा फिट छन्। च्याम्पियन्स लिगमा उनी यस सिजन क्लबबाट धेरै गोल गर्ने खेलाडी हुन्। माउरो इकार्डी र एमबाप्पेले समान पाँच गोल गरेका छन्।

तर, एमबाप्पे वा पीएसजीका अरू कुनै फरवार्ड लेवनडोवस्कीको गोलसंख्या नजिक छैनन्। बायर्नका फरवार्ड लेवनडोवस्कीले प्रतिखेल पाँचको औसतमा विपक्षी पोष्टमा प्रहार गरेका छन्। त्यस्तै तथ्याङ्क विश्लेषण गर्ने ड्रिबल्याबका अनुसार लेवनडोवस्कीले औसत रूपमा प्रत्येक तेस्रो प्रहारमा उनले गोल गरेका छन्। त्यस्तै प्रतिखेल दुई अवसर सिर्जना गरिदिएका छन्। आज लेवनडोवस्की र एमबाप्पेमध्ये जसले जिते पनि उनीहरूका लागि विशेष हुनेछ।

" /> काठमाडौं। केलियन एमबाप्पेले करिअर शुरू गर्दा रोबर्ट लेवनडोवस्कीले खेल्न थालेको एक दशक भइसकेको थियो। बायर्न म्युनिख तथा पोल्यान्डका फरवार्डले एक सयभन्दा धेरै गोल गरिसक्दा फ्रान्सका युवा खेलाडी एमबाप्पेले व्यवसायिक फुटबलमा डेब्यू गरेका थिए। लेवनडोवस्कीले पाँच पटक जर्मन बुन्डेसलिगाको उपाधि उचाल्दा एमबाप्पेले मोनाकोमा पहिलो घरेलु उपाधि जितेका थिए।

३२ वर्षे लेवनडोवस्की र पेरिस सेन्ट जर्मेन (पीएसजी) का २१ वर्षे एमबाप्पे फरक पुस्ता (जेनेरेसन)का खेलाडी हुन्। तर, आज राति हुने च्याम्पियन्स लिगको फाइनलमा दुवै खेलाडी उपाधि जिताउने गोलको खोजीमा हुनेछन्। लेवनडोवस्कीका लागि नवौं प्रयासमा पहिलो उपाधि हुनसक्छ भने एमबाप्पेका लागि चौंथो प्रयासमा पहिलो उपाधि।

‘‘यहाँ विशेष कारणले आएका छौं,’’ एमबाप्पेले भने, ‘‘सधैँ भन्दै आएको छु की म देशका लागि इतिहास रच्न चाहन्छु। आज त्यो अवसर आएको छ।’’ लेवनडोवस्कीलाई पनि आज क्रिष्टियानो रोनाल्डोले बनाएको कीर्तिमान तोड्ने अवसर छ। च्याम्पियन्स लिगको एकै सिजन १७ गोल गरेर रोनाल्डोले बनाएको कीर्तिमान लेवनडोवस्कीले तोड्न सक्छन्।

रोनाल्डोले २०१३/१४ को सिजन उक्त कीर्तिमान बनाएका थिए। बायर्नका लेवनडोवस्की १५ गोल गरेर फाइनलमा पुगेका छन्। फाइनलमा दुई गोल गरे कीर्तिमानसँग बराबरी हुनेछ। ‘‘लेवनडोवस्की विपक्षी पोष्टमा सधैँ खतरनाक हुन्छन्। जुन उनको गोल संख्याले पनि पुष्टि गर्छ। उनी विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड हुन्,’’ बायर्नका प्रशिक्षक हान्सी फ्लिकले भने, ‘‘उनको प्रदर्शनलाई लिएर म उत्साहित छु। आशा छ उनले पीएसजीविरुद्ध पनि गोल गर्नेछन्।’’

लेवनडोवस्कीले च्याम्पियन्स लिगमा पछिल्लो नौ खेलमा लगातार गोल गरेका छन्। लगातार नौ खेलमा गोल गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि रोनाल्डो र रुड भान निस्टलरोयले गोल गरेका थिए। त्यसमध्ये चार गोल  उनले समूह चरणमा रेड स्टार बेलग्राडविरुद्ध १५ मिनेटकाे अन्तरालमा गरेका थिए। प्रतियोगिताको इतिहासमा छोटो अन्तरालमा चार गोल गरेको यो कीर्तिमान हो।

लेवनडोवस्कीले बायर्नबाट च्याम्पियन्स लिगमा ५० गोल गरिसकेका छन् भने समग्रमा ६८ गोल गरेका छन्। उनीभन्दा धेरै गोल गर्नेमा रोनाल्डो (१३०), लियोनल मेस्सी (११५) र राउल गोन्जालेज (७१) मात्र छन्। लेवनडोवस्की २०१३ मा च्याम्पियन्स लिगको उपविजेता बनेका थिए। लेवनडोवस्कीको बोरुसिया डर्टमन्ड बायर्नसँग २–१ ले पराजित भएको थियो।

त्यस्तै सेमिफाइनलमा रियाल मड्रिडविरुद्ध उनले चार गोल गरेका थिए। रियालविरुद्ध चार गोल गर्ने उनी पहिलो खेलाडी बनेका थिए।२०१४ मा बायर्नसँग अनुबन्ध भएका लेवनडोवस्कीले लगातार चार पटक सेमिफाइनल खेलिसकेका थिए। तर, बायर्नबाट उनले  पहिलो पटक फाइनल खेल्न लागेका हुन्।

एमबाप्पेले मोनाकोबाट २०१६/१७ को सिजन पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेलेका थिए। उक्त सिजन मोनाकोले सबैलाई आश्चर्यचकित बनाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। पीएसजीसँग अनुबन्ध भएपछि एमबाप्पे लगातार लगातार अन्तिम १६ बाट बाहिरिएका थिए।

‘‘२०१७ मा क्लबसँग अनुबन्ध भएपछि हामीले धेरै पटक निराशजनक नतिजाबाट गुज्रिएका छौं। तर, अहिले हामी फाइनलमा छौं। र हामी यो मौकालाई गुमाउन चाहदैनौं,’’ एमबाप्पेले भने, ‘‘फ्रेन्च क्लबबाट च्याम्पियन्स लिगको उपाधि जित्नु मेरो लागि सबभन्दा ठूलो उपलब्धी हो। यो लक्ष्य म आफैंले तय गरेर क्लबसँग अनुबन्ध भएको हुँ।’’

कुर्कुच्चाको चोटमुक्त भएर फर्किएका एमबाप्पे क्वार्टरफाइनलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए। तर, अहिले उनी पूर्ण रूपमा फिट छन्। च्याम्पियन्स लिगमा उनी यस सिजन क्लबबाट धेरै गोल गर्ने खेलाडी हुन्। माउरो इकार्डी र एमबाप्पेले समान पाँच गोल गरेका छन्।

तर, एमबाप्पे वा पीएसजीका अरू कुनै फरवार्ड लेवनडोवस्कीको गोलसंख्या नजिक छैनन्। बायर्नका फरवार्ड लेवनडोवस्कीले प्रतिखेल पाँचको औसतमा विपक्षी पोष्टमा प्रहार गरेका छन्। त्यस्तै तथ्याङ्क विश्लेषण गर्ने ड्रिबल्याबका अनुसार लेवनडोवस्कीले औसत रूपमा प्रत्येक तेस्रो प्रहारमा उनले गोल गरेका छन्। त्यस्तै प्रतिखेल दुई अवसर सिर्जना गरिदिएका छन्। आज लेवनडोवस्की र एमबाप्पेमध्ये जसले जिते पनि उनीहरूका लागि विशेष हुनेछ।

"> पुस्ता अलग, तर एउटै लक्ष्य : पहिलो च्याम्पियन्स लिग उपाधि: Dekhapadhi
पुस्ता अलग, तर एउटै लक्ष्य : पहिलो च्याम्पियन्स लिग उपाधि

प्रतिक्रिया दिनुहोस्