काठमाडौं। भारतको हैदरावादस्थित राजीव गान्धी स्टेडिएममा जारी यू–१९ वानडे च्यालेन्जर्स ट्रफी अन्तर्गतको दोस्रो खेलमा नेपाल र भारतीय यू–१९ रेड टिमबीचको खेल अहिले भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतीय यू–१९ रेड टिमले नेपालसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतीय टीमले ४८ दशमलब २ ओभरमा सवै विकेट गुमाएर २ सय ४७ रन बनाएको छ ।

भारतीय यु-१९ रेड टिमका लागि ध्रुव चन्द जुरेलले सर्वाधिक ७४ रन बनाए भने साइ भारद्वाज सुदर्शनले ३४ भुपेन्द्र जयसवालले ३३ काकी नितेस कुमार रेड्डीले ३० र कृतज्ञकुमार सिंहले २६ रन बनाए । नेपाली बलर शेर मल्लले सर्वाधिक ३ विकेट हात पारे । उनले १० ओभरमा ५४ रन खर्चँदै ३ विकेट लिएका हुन् । त्यस्तै आकास चन्दले १० ओभरमा २ विकेट लिँदा प्रतिश जिसी र हरिबहादुर चौहानले १-१ विकेट हात पारे ।

पहिलो खेलमा भारत यू–१९ एल्लो टिमसँग नेपाल १० विकेटले पराजित भएको थियो । नेपाललाई फाइनलमा स्थान बनाउन आज जित्नैपर्ने आवश्यकता छ ।

तस्वीर: नेप्लेज

" /> काठमाडौं। भारतको हैदरावादस्थित राजीव गान्धी स्टेडिएममा जारी यू–१९ वानडे च्यालेन्जर्स ट्रफी अन्तर्गतको दोस्रो खेलमा नेपाल र भारतीय यू–१९ रेड टिमबीचको खेल अहिले भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतीय यू–१९ रेड टिमले नेपालसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतीय टीमले ४८ दशमलब २ ओभरमा सवै विकेट गुमाएर २ सय ४७ रन बनाएको छ ।

भारतीय यु-१९ रेड टिमका लागि ध्रुव चन्द जुरेलले सर्वाधिक ७४ रन बनाए भने साइ भारद्वाज सुदर्शनले ३४ भुपेन्द्र जयसवालले ३३ काकी नितेस कुमार रेड्डीले ३० र कृतज्ञकुमार सिंहले २६ रन बनाए । नेपाली बलर शेर मल्लले सर्वाधिक ३ विकेट हात पारे । उनले १० ओभरमा ५४ रन खर्चँदै ३ विकेट लिएका हुन् । त्यस्तै आकास चन्दले १० ओभरमा २ विकेट लिँदा प्रतिश जिसी र हरिबहादुर चौहानले १-१ विकेट हात पारे ।

पहिलो खेलमा भारत यू–१९ एल्लो टिमसँग नेपाल १० विकेटले पराजित भएको थियो । नेपाललाई फाइनलमा स्थान बनाउन आज जित्नैपर्ने आवश्यकता छ ।

तस्वीर: नेप्लेज

"> यू–१९ वानडे च्यालेन्जर्स ट्रफी : भारतको रेड टिमद्वारा नेपालसामु २४८ रनको लक्ष्य प्रस्तुत: Dekhapadhi
यू–१९ वानडे च्यालेन्जर्स ट्रफी : भारतको रेड टिमद्वारा नेपालसामु २४८ रनको लक्ष्य प्रस्तुत
काठमाडौं। भारतको हैदरावादस्थित राजीव गान्धी स्टेडिएममा जारी यू–१९ वानडे च्यालेन्जर्स ट्रफी अन्तर्गतको दोस्रो खेलमा नेपाल र भारतीय यू–१९ रेड टिमबीचको खेल अहिले भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतीय यू–१९ रेड टिमले नेपालसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतीय टीमले ४८ दशमलब २ ओभरमा सवै विकेट गुमाएर २ सय ४७ रन बनाएको छ ।

भारतीय यु-१९ रेड टिमका लागि ध्रुव चन्द जुरेलले सर्वाधिक ७४ रन बनाए भने साइ भारद्वाज सुदर्शनले ३४ भुपेन्द्र जयसवालले ३३ काकी नितेस कुमार रेड्डीले ३० र कृतज्ञकुमार सिंहले २६ रन बनाए । नेपाली बलर शेर मल्लले सर्वाधिक ३ विकेट हात पारे । उनले १० ओभरमा ५४ रन खर्चँदै ३ विकेट लिएका हुन् । त्यस्तै आकास चन्दले १० ओभरमा २ विकेट लिँदा प्रतिश जिसी र हरिबहादुर चौहानले १-१ विकेट हात पारे ।

पहिलो खेलमा भारत यू–१९ एल्लो टिमसँग नेपाल १० विकेटले पराजित भएको थियो । नेपाललाई फाइनलमा स्थान बनाउन आज जित्नैपर्ने आवश्यकता छ ।

तस्वीर: नेप्लेज

प्रतिक्रिया दिनुहोस्