काठमाडौं। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सका अनुसार गत वर्ष धेरै कमाउने शीर्ष १० महिला खेलाडीमध्ये ९ जना टेनिसबाट रहेका छन्।

जापानकी नाओमी ओसाका शीर्ष स्थानमा छिन्। ओसाकाले गत वर्ष तीन करोड ७४ लाख अमेरिकी डलर कमाएकी थिइन्।

दोस्रो स्थानमा रहन सफल अमेरिकाकी सेरेना विलियम्सले तीन करोड ६० लाख अमेरिकी डलर कमाएकी छन्।

विश्व नम्बर एक एशलेघ बार्टी तेस्रो स्थानमा छिन्। बार्टीले एक करोड ३१ लाख अमेरिकी डलर कमाएकी थिइन्।

टेनिसबाहेक शीर्षमा अमेरिकाकी फुटबल खेलाडी एलेक्स मोर्गान छिन्।

दशौं स्थानमा रहेकी मोर्गानले ४६ लाख अमेरिकी डलर कमाएकी थिइन्। मोर्गानकै प्रेरणमा अमेरिकाले २०१९ जुलाईमा महिला फुटबल विश्वकपको उपाधि जितेको थियो।

गत मेमा पहिलो बच्चालाई जन्म दिएकी मोर्गानले ४२ लाख अमेरिकी डलर विज्ञापनबाट कमाएकी थिइन्।

फोर्ब्सले २०१९ जुन १ बाट २०२० जुन १ सम्मको कमाइलाई आधार मानेको थियो।

ओसाका र सेरेनाले यसअघिको कीर्तिमान तोडेका छन्। यसअघि रूसकी मारिया सारापोभाले २०१५ मा दुई करोड ९७ लाख अमेरिकी डलर कमाएर कीर्तिमान बनाएकी थिइन्।

फोर्ब्सले प्रकाशित गरेको धेरै कमाउने खेलाडीहरूको सूचीमा भने ओसाका २९ र सेरेना ३३औं स्थानमा छन्।

" /> काठमाडौं। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सका अनुसार गत वर्ष धेरै कमाउने शीर्ष १० महिला खेलाडीमध्ये ९ जना टेनिसबाट रहेका छन्।

जापानकी नाओमी ओसाका शीर्ष स्थानमा छिन्। ओसाकाले गत वर्ष तीन करोड ७४ लाख अमेरिकी डलर कमाएकी थिइन्।

दोस्रो स्थानमा रहन सफल अमेरिकाकी सेरेना विलियम्सले तीन करोड ६० लाख अमेरिकी डलर कमाएकी छन्।

विश्व नम्बर एक एशलेघ बार्टी तेस्रो स्थानमा छिन्। बार्टीले एक करोड ३१ लाख अमेरिकी डलर कमाएकी थिइन्।

टेनिसबाहेक शीर्षमा अमेरिकाकी फुटबल खेलाडी एलेक्स मोर्गान छिन्।

दशौं स्थानमा रहेकी मोर्गानले ४६ लाख अमेरिकी डलर कमाएकी थिइन्। मोर्गानकै प्रेरणमा अमेरिकाले २०१९ जुलाईमा महिला फुटबल विश्वकपको उपाधि जितेको थियो।

गत मेमा पहिलो बच्चालाई जन्म दिएकी मोर्गानले ४२ लाख अमेरिकी डलर विज्ञापनबाट कमाएकी थिइन्।

फोर्ब्सले २०१९ जुन १ बाट २०२० जुन १ सम्मको कमाइलाई आधार मानेको थियो।

ओसाका र सेरेनाले यसअघिको कीर्तिमान तोडेका छन्। यसअघि रूसकी मारिया सारापोभाले २०१५ मा दुई करोड ९७ लाख अमेरिकी डलर कमाएर कीर्तिमान बनाएकी थिइन्।

फोर्ब्सले प्रकाशित गरेको धेरै कमाउने खेलाडीहरूको सूचीमा भने ओसाका २९ र सेरेना ३३औं स्थानमा छन्।

"> धेरै कमाउने महिला खेलाडीको सूचीमा टेनिसको वर्चश्व: Dekhapadhi
धेरै कमाउने महिला खेलाडीको सूचीमा टेनिसको वर्चश्व
काठमाडौं। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सका अनुसार गत वर्ष धेरै कमाउने शीर्ष १० महिला खेलाडीमध्ये ९ जना टेनिसबाट रहेका छन्।

जापानकी नाओमी ओसाका शीर्ष स्थानमा छिन्। ओसाकाले गत वर्ष तीन करोड ७४ लाख अमेरिकी डलर कमाएकी थिइन्।

दोस्रो स्थानमा रहन सफल अमेरिकाकी सेरेना विलियम्सले तीन करोड ६० लाख अमेरिकी डलर कमाएकी छन्।

विश्व नम्बर एक एशलेघ बार्टी तेस्रो स्थानमा छिन्। बार्टीले एक करोड ३१ लाख अमेरिकी डलर कमाएकी थिइन्।

टेनिसबाहेक शीर्षमा अमेरिकाकी फुटबल खेलाडी एलेक्स मोर्गान छिन्।

दशौं स्थानमा रहेकी मोर्गानले ४६ लाख अमेरिकी डलर कमाएकी थिइन्। मोर्गानकै प्रेरणमा अमेरिकाले २०१९ जुलाईमा महिला फुटबल विश्वकपको उपाधि जितेको थियो।

गत मेमा पहिलो बच्चालाई जन्म दिएकी मोर्गानले ४२ लाख अमेरिकी डलर विज्ञापनबाट कमाएकी थिइन्।

फोर्ब्सले २०१९ जुन १ बाट २०२० जुन १ सम्मको कमाइलाई आधार मानेको थियो।

ओसाका र सेरेनाले यसअघिको कीर्तिमान तोडेका छन्। यसअघि रूसकी मारिया सारापोभाले २०१५ मा दुई करोड ९७ लाख अमेरिकी डलर कमाएर कीर्तिमान बनाएकी थिइन्।

फोर्ब्सले प्रकाशित गरेको धेरै कमाउने खेलाडीहरूको सूचीमा भने ओसाका २९ र सेरेना ३३औं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्