काठमाडौं। जर्मनीका दुई टीमले मोजा र बुट मात्र लगाएर एउटा ना‌ंगाे फुटबल म्याच खेलेका छन्।
नांगा खेलाडीहरूको त्यो खेल डर्टमन्ड नजिक ओएर एर्केन्स्चविकमा फुटबलमा भएको व्यावसायिकताको विरोध गर्न आयोजना गरिएको थियो।
क्लबको हिस्सा लिएका जर्मन फुटबल क्लबहरू ऐतिहासिकरूपमा नै समर्थकहरूले नियन्त्रण गर्दै आएका छन्। तर, इनर्जी ड्रिङ्कले स्थापना गरेको क्लब आरबी लाइपजिगले ११ वर्षमा नै च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ।
यो नांगाे खेल पनि त्यही क्लबको विरोधमा आयोजना गरिएको बुझिएको छ। यो खेल नायक तथा चलचित्र निर्देशक गेरिट स्टार्कजेवस्कीले आयोजना गरेका थिए।
" /> काठमाडौं। जर्मनीका दुई टीमले मोजा र बुट मात्र लगाएर एउटा ना‌ंगाे फुटबल म्याच खेलेका छन्।
नांगा खेलाडीहरूको त्यो खेल डर्टमन्ड नजिक ओएर एर्केन्स्चविकमा फुटबलमा भएको व्यावसायिकताको विरोध गर्न आयोजना गरिएको थियो।
क्लबको हिस्सा लिएका जर्मन फुटबल क्लबहरू ऐतिहासिकरूपमा नै समर्थकहरूले नियन्त्रण गर्दै आएका छन्। तर, इनर्जी ड्रिङ्कले स्थापना गरेको क्लब आरबी लाइपजिगले ११ वर्षमा नै च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ।
यो नांगाे खेल पनि त्यही क्लबको विरोधमा आयोजना गरिएको बुझिएको छ। यो खेल नायक तथा चलचित्र निर्देशक गेरिट स्टार्कजेवस्कीले आयोजना गरेका थिए।
"> लाइपजिगलाई व्यंग्य गर्दै नांगो खेल: Dekhapadhi
लाइपजिगलाई व्यंग्य गर्दै नांगो खेल
नांगा खेलाडीहरूको त्यो खेल डर्टमन्ड नजिक ओएर एर्केन्स्चविकमा फुटबलमा भएको व्यावसायिकताको विरोध गर्न आयोजना गरिएको थियो।
क्लबको हिस्सा लिएका जर्मन फुटबल क्लबहरू ऐतिहासिकरूपमा नै समर्थकहरूले नियन्त्रण गर्दै आएका छन्। तर, इनर्जी ड्रिङ्कले स्थापना गरेको क्लब आरबी लाइपजिगले ११ वर्षमा नै च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ।
यो नांगाे खेल पनि त्यही क्लबको विरोधमा आयोजना गरिएको बुझिएको छ। यो खेल नायक तथा चलचित्र निर्देशक गेरिट स्टार्कजेवस्कीले आयोजना गरेका थिए।
प्रतिक्रिया दिनुहोस्