काठमाडौं। रियाल सोसिडाडले हिजो म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेबिड सिल्भालाई दुई वर्षका लागि अनुबन्ध गरेको छ।

रियाल सोसिडाडले सिल्भालाई ‘फ्री ट्रान्सफर’ मा अनुबन्ध गरेको हो। सिल्भाले सिटीसँग दशक लामो सम्झैता यस सिजनसँगै समाप्त भएको थियो। सिल्भाले सोमबार नै सिटीबाट आफू बाहिरिएको घोषणा गरेका थिए।

रियाल सोसिडाडले स्पेनका ३४ वर्षे मिडफिल्डर चाडैले सिजनपूर्वको अभ्यासमा सामेल हुने जनाएको छ।

सिल्भा २०१० मा म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका थिए। सिटीले शनिबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लियोनसँग ३-१ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। उक्त खेलमा सिल्भा बैकल्पिक खेलाडीका रूपमा खेलेका थिए।

सिल्भाले सिटीबाट ३०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले सिटीबाट चार प्रिमियर लिगको उपाधि जितेका थिए। सिटीले सोमबार आफ्नो रंगशाला अगाडी सिल्भा मूर्ति बनाउने घोषणा गरेको थियो।

सिटी जानुअघि सिल्भाले स्पेनको भ्यालेन्सिया, इबर र सेल्टाभिगोबाट खेलेका थिए। सिल्भाले स्पेनमा २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए।

रियाल सोसिडाडले गत सिजन स्पेनिस ला लिगाको छैटौं स्थानमा घरेलु लिगको अन्त्य गरेको थियो।

" /> काठमाडौं। रियाल सोसिडाडले हिजो म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेबिड सिल्भालाई दुई वर्षका लागि अनुबन्ध गरेको छ।

रियाल सोसिडाडले सिल्भालाई ‘फ्री ट्रान्सफर’ मा अनुबन्ध गरेको हो। सिल्भाले सिटीसँग दशक लामो सम्झैता यस सिजनसँगै समाप्त भएको थियो। सिल्भाले सोमबार नै सिटीबाट आफू बाहिरिएको घोषणा गरेका थिए।

रियाल सोसिडाडले स्पेनका ३४ वर्षे मिडफिल्डर चाडैले सिजनपूर्वको अभ्यासमा सामेल हुने जनाएको छ।

सिल्भा २०१० मा म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका थिए। सिटीले शनिबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लियोनसँग ३-१ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। उक्त खेलमा सिल्भा बैकल्पिक खेलाडीका रूपमा खेलेका थिए।

सिल्भाले सिटीबाट ३०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले सिटीबाट चार प्रिमियर लिगको उपाधि जितेका थिए। सिटीले सोमबार आफ्नो रंगशाला अगाडी सिल्भा मूर्ति बनाउने घोषणा गरेको थियो।

सिटी जानुअघि सिल्भाले स्पेनको भ्यालेन्सिया, इबर र सेल्टाभिगोबाट खेलेका थिए। सिल्भाले स्पेनमा २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए।

रियाल सोसिडाडले गत सिजन स्पेनिस ला लिगाको छैटौं स्थानमा घरेलु लिगको अन्त्य गरेको थियो।

"> डेबिड सिल्भा रियाल सोसिडाडमा अनुबन्ध : Dekhapadhi
डेबिड सिल्भा रियाल सोसिडाडमा अनुबन्ध
काठमाडौं। रियाल सोसिडाडले हिजो म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेबिड सिल्भालाई दुई वर्षका लागि अनुबन्ध गरेको छ।

रियाल सोसिडाडले सिल्भालाई ‘फ्री ट्रान्सफर’ मा अनुबन्ध गरेको हो। सिल्भाले सिटीसँग दशक लामो सम्झैता यस सिजनसँगै समाप्त भएको थियो। सिल्भाले सोमबार नै सिटीबाट आफू बाहिरिएको घोषणा गरेका थिए।

रियाल सोसिडाडले स्पेनका ३४ वर्षे मिडफिल्डर चाडैले सिजनपूर्वको अभ्यासमा सामेल हुने जनाएको छ।

सिल्भा २०१० मा म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका थिए। सिटीले शनिबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लियोनसँग ३-१ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। उक्त खेलमा सिल्भा बैकल्पिक खेलाडीका रूपमा खेलेका थिए।

सिल्भाले सिटीबाट ३०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले सिटीबाट चार प्रिमियर लिगको उपाधि जितेका थिए। सिटीले सोमबार आफ्नो रंगशाला अगाडी सिल्भा मूर्ति बनाउने घोषणा गरेको थियो।

सिटी जानुअघि सिल्भाले स्पेनको भ्यालेन्सिया, इबर र सेल्टाभिगोबाट खेलेका थिए। सिल्भाले स्पेनमा २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए।

रियाल सोसिडाडले गत सिजन स्पेनिस ला लिगाको छैटौं स्थानमा घरेलु लिगको अन्त्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस्