काठमाडौं। लगातार वर्षाले प्रभावित बनेपछि इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ। अन्तिम दिन पनि विहान भारी वर्षापछि चार घन्टा ढिला गरी शुरू भएको खेलमा इङ्ल्यान्डले चार विकेट गुमाएर ११० रन बनाउँदा खेल समाप्त भएको थियो।

इङ्ल्यान्डले ७–१ को स्थितिबाट अन्तिम दिनको शुरूआत गरेका थियो। साउथह्याम्पन्टनमा वर्षाका कारण पाँच दिनसम्म १३४.३ ओभरको खेलमात्र सम्भव भएको थियो। वर्षाका कारण तेस्रो दिन खेल सम्भव भएको थिएन भने चौंथो दिन पनि दश ओभरको खेलमा सम्भव भएको थियो।

वर्षाले पहिलो र दास्रो दिन पनि प्रभावित भएको थियो। पहिलो इनिङमा पाकिस्तानले २३६ रन बनाउँदा सबै विकेट गुमाएको थियो। म्यानचेस्टरमा सम्पन्न पहिलो टेष्टमा इङ्ल्यान्ड तीन विकेटले विजयी भएको थियो। दोस्रो टेष्ट बराबरी भएसँगै पाकिस्तानले शृंखला जित्ने सम्भावना समाप्त भएको छ। अन्तिम टेष्ट इङ्ल्यान्डले जित्यो भने तीन खेलको शृंखला २–० ले आफ्नो पक्षमा पार्नेछ।

" /> काठमाडौं। लगातार वर्षाले प्रभावित बनेपछि इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ। अन्तिम दिन पनि विहान भारी वर्षापछि चार घन्टा ढिला गरी शुरू भएको खेलमा इङ्ल्यान्डले चार विकेट गुमाएर ११० रन बनाउँदा खेल समाप्त भएको थियो।

इङ्ल्यान्डले ७–१ को स्थितिबाट अन्तिम दिनको शुरूआत गरेका थियो। साउथह्याम्पन्टनमा वर्षाका कारण पाँच दिनसम्म १३४.३ ओभरको खेलमात्र सम्भव भएको थियो। वर्षाका कारण तेस्रो दिन खेल सम्भव भएको थिएन भने चौंथो दिन पनि दश ओभरको खेलमा सम्भव भएको थियो।

वर्षाले पहिलो र दास्रो दिन पनि प्रभावित भएको थियो। पहिलो इनिङमा पाकिस्तानले २३६ रन बनाउँदा सबै विकेट गुमाएको थियो। म्यानचेस्टरमा सम्पन्न पहिलो टेष्टमा इङ्ल्यान्ड तीन विकेटले विजयी भएको थियो। दोस्रो टेष्ट बराबरी भएसँगै पाकिस्तानले शृंखला जित्ने सम्भावना समाप्त भएको छ। अन्तिम टेष्ट इङ्ल्यान्डले जित्यो भने तीन खेलको शृंखला २–० ले आफ्नो पक्षमा पार्नेछ।

"> इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबर: Dekhapadhi
इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबर <p style="text-align: justify;">काठमाडौं। लगातार वर्षाले प्रभावित बनेपछि इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ। अन्तिम दिन पनि विहान भारी वर्षापछि चार घन्टा ढिला गरी शुरू भएको खेलमा इङ्ल्यान्डले चार विकेट गुमाएर ११० रन बनाउँदा खेल समाप्त भएको थियो।</p> <p style="text-align: justify;">इङ्ल्यान्डले ७&ndash;१ को स्थितिबाट अन्तिम दिनको शुरूआत गरेका थियो। साउथह्याम्पन्टनमा वर्षाका कारण पाँच दिनसम्म १३४.३ ओभरको खेलमात्र सम्भव भएको थियो। वर्षाका कारण तेस्रो दिन खेल सम्भव भएको थिएन भने चौंथो दिन पनि दश ओभरको खेलमा सम्भव भएको थियो।</p> <p style="text-align: justify;">वर्षाले पहिलो र दास्रो दिन पनि प्रभावित भएको थियो। पहिलो इनिङमा पाकिस्तानले २३६ रन बनाउँदा सबै विकेट गुमाएको थियो। म्यानचेस्टरमा सम्पन्न पहिलो टेष्टमा इङ्ल्यान्ड तीन विकेटले विजयी भएको थियो। दोस्रो टेष्ट बराबरी भएसँगै पाकिस्तानले शृंखला जित्ने सम्भावना समाप्त भएको छ। अन्तिम टेष्ट इङ्ल्यान्डले जित्यो भने तीन खेलको शृंखला २&ndash;० ले आफ्नो पक्षमा पार्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्