काठमाडौं। च्याम्पियन्स लिगमा फ्रान्सका क्लबले अप्रत्यासित नतिजा हासिल गरेलगत्तै इमानुएल म्याक्रोले राजनीतिसँग जोडेर प्रतिक्रिया दिए। “ब्रसेल्समा फ्रान्स र जर्मनी युरोपका इन्जिन हुन्,” फ्रान्सका राष्ट्रपति म्यक्रोले ट्वीटमा लेखेका छन्, “मंगलबार र बुधबार मैले पेरिस र लियोनलाई समर्थन गरेको भनेर चान्सलर एन्जेला मोर्केलले मलाई आरोप लगाउने छैनन्।”

युरोपियन युनियनका सबैभन्दा सशक्त आवाज फ्रान्स र जर्मनी हुन्। युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको अन्तिम चारमा पनि यीनै दुई देशका चार क्लब उभिएका छन्।

यसअघि कहिल्यै यस्तो भएको थिएन। लिस्बनमा असाधारण नतिजा निकाल्दै फ्रान्सका दुई टीम च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्। १९५५ बाट सुरु भएको युरोपियन कपमा १९९१ पछि इङ्ल्यान्ड, इटाली र स्पेनको एउटा पनि क्लब अन्तिम चारमा पर्न नसकेको यो पहिलो पटक हो।

लियोनल मेसीको बार्सिलोनालाई शुक्रबार राति जर्मनीको बायर्न म्युनिखले ८–२ को प्रभावशाली नतिजामा हराइदिएको थियो। प्रतियोगिताको सेमिफाइनलमा सबभन्दा कमजोर मानिएको फ्रेन्च टोली लियोनले शनिबार राति सबभन्दा महंगो क्लब इङलिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो।

लियोन पहिलो पटक च्यामिपयन्स लिगको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। लियोनले यस सिजन फ्रेन्च लिग वानको सातौं स्थानमा रहेर घरेलु लिगको अन्त्य गरेको थियो। लियोनले बुधबार पाँच पटकको विजेता बायर्नसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै त्यसको अघिल्लो रात फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइपजिगविरुद्ध प्रतिस्पर्धा गर्नेछ। पीएसजीले इटालियन क्लब एटलान्टाको स्वर्णिम यात्रामा पूर्णविराम लगाएको थियो। ११ वर्षअघि स्थापना भएको लाइपजिगले भने प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको यो पहिलो पटक हो। लाइपजिगले क्वार्टरफाइनलमा स्पेनको एट्लेटिको मड्रिडलाई निराश पारेको थियो।

त्यस्तै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा विश्व फुटबलका सबभन्दा ठूला दुई नाम मेसी र क्रिष्टियानो रोनाल्डो दुवैको उपस्थिति रहने छैन। मेसी र रोनाल्डोविना च्याम्पियन्स लिगको सेमिफाइनल हुन लागेको यो २००५ पछि पहिलो पटक हो।

म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डो आफ्नै देश पोर्चुगलमा हुने प्रतियोगितामा हुने छैनन्। रोनाल्डोले पोर्चुगलको क्लब स्पोर्टिङबाट करियर सुरु गरेका थिए। घरेलु लिगमा लगातार नवौं पटक उपाधि जित्न सफल भए पनि रोनाल्डोको क्लब युभेन्टस अन्तिम १६ मा लियोनसँग पराजित भएको थियो।

२०११ मा कतारका धनाड्यले एक अर्ब अमेरिकी डलर लगानी गरेपछि पीएसजीले फ्रेन्च लिग वानमा आफ्नो प्रभावलाई व्यापकता दिएको छ। त्यसयता पीएसजीले सात पटक घरेलु लिगको उपाधि जितिसकेको छ।

फ्रेन्च लिग वानमा पीएजीको उदय हुनुअघि लियोनले २००२ देखी २००८ सम्म सात पटक घरेलु लिगको उपाधि जितेको थियो। लियोनले पुनरुत्थानको संकेत दिएको छ। २०११ मा कतारका धनाड्यले एक अर्ब अमेरिकी डलर लगानी गरेपछि पीएसजीले फ्रेन्च लिग वानमा आफ्नो प्रभावलाई व्यापकता दिएको छ। त्यसयता पीएसजीले सात पटक घरेलु लिगको उपाधि जितिसकेको छ।

पीएसजीका फरवार्ड किलियन एमबाप्पेले पनि लियोनको सफलतामा खुशी मनाएका छन्। युरोपको प्रतिष्ठित लिगमा फ्रेन्च लिग वानको क्लबले हासिल गरेको सफलतामा उनले खुशी साटेका हुन्। लियोनले सिटीलाई ३–१ को नतिजामा हराएपछि एमबाप्पेले ट्विट गरेका छन्, “फार्मर लिग।” फ्रेन्च वानलाई फर्मर्स लिग (किसानको लिग) भनेर आलोचना गर्नेहरुलाई व्यंगात्मक जवाफ दिँदै त्यस्तो ट्वीट गरेका हुन्।

एमबाप्पेले लियोनको अफिसियल ट्वीट एकाउन्टलाई ट्याग गर्दे ‘क्लाउन’ र ताली बजाएको इमोजी राखेका छन्।

बार्सिलोनाबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका पेप ग्वार्डिओलालाई लियोनका रुडी गार्सियाले हराइदिए। प्रशिक्षकमा ग्वार्डिओलालाई ‘हेभीवेट’ का रुपमा लिइन्छ। त्यस्तै एट्लेटिको मड्रिडलाई दुईपटक च्याम्पियन्स लिगको फाइनलसम्म डोर्‍याएका डिएगो सिमोनी पनि लाइपजिगका युवा प्रशिक्षक युलियन नागेल्सम्यानसँग पराजित भए।

नागेल्सम्यानको लाइपजिगले अन्तिम १६ मा जोजे माउरिन्होको टोटेनह्यामलाई पराजित गरेको थियो। अन्तिम १६ मै साबिक विजेता योर्गान क्लोपको लिभरपुलको यात्रा समाप्त भएको थियो। जिनेदिन जिदानको चौथो पटक च्यामिपयन्स लिगको उपाधि जित्ने सपनालाई ग्वार्डिओलाको सिटीले समाप्त गरिदिएको थियो।

त्यसकारण  अगष्ट २४ को राति जसले उपाधि जिते पनि प्रशिक्षकको हकमा त्यो पहिलो हुनेछ। चारै टिमका प्रशिक्षक पनि जर्मनी र फ्रान्सका हुन्। चारमध्ये तीन जना जर्मनीका छन्। बायर्नका हान्सी फ्लिक, पीएसजीका थोमस टचेल र लाइपजिगका नागेल्सम्यान जर्मनीका हुन्। लियोनका प्रशिक्षक गार्सिया फ्रान्सेली नागरिक हुन्।

“जर्मन फुटबलका लागि यो सुखद सन्देश हो,” नागल्सम्यानले भने, “जर्मनीमा प्रशिक्षण शिक्षा राम्रो छ। प्रशिक्षकको विद्यार्थीका रुपमा म खुसी छु। र यहाँ सम्मको यात्राबाट सन्तुष्ट छु।”

नागेल्सम्यानले सुरुमा टचेलबाट प्रशिक्षणको शिक्षा लिएका थिए। औसबर्गमा नागेल्सम्यानले टचेलको नेतृत्वमा रहेर काम गरेका थिए। उनले पहिलो पटक होफेनहेइममा मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए। च्याम्पियन्स लिगमा प्रशिक्षकका रुपमा उनले टिमको नेतत्व गरेको यो पहिलो पटक हो। ३३ वर्षे नागेल्सम्यानले उपाधि जिते भने क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता जित्ने कान्छा प्रशिक्षक बन्नेछन्।

कोभिड–१९ महामारीका कारण क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु तटस्थ मैदान पोर्चुगलको लिस्वनमा हुन लागेको हो। ‘होम एन्ड अवे’ गरी दुई लेगमा हुने खेलमा अहिले एउटा लेगमात्र हुन्छ।

कोभिड–१९ महामारीका कारण फ्रान्समा पहिले नै लिग स्थगित गरिएको थियो भने जर्मनीमा पनि लिग चाँडै सकिएको थियो। इङ्ल्यान्ड, इटाली र स्पेनमा लिग अगष्टको पहिलो सातामात्र मात्र सकिएको थियो। त्यसकारण फ्रान्स र जर्मनीको क्लबका खेलाडीले अन्य क्लबको भन्दा बढी आराम गर्न पाएका थिए।

बुन्डेसलिगा जुनको अन्तिममा सकिएको थियो। फ्रेन्च लिग वान भने मार्चमै स्थगित गरिएको थियो। फ्रान्सका दुई नकआउट प्रतियोगिताको फाइनल मात्र जुलाईमा भएका थिए। दुबैमा पीएसजी र लियोनले प्रतिस्पर्धा गरेका थिए।

एजेन्सीहरुको सहयोगमा

" /> काठमाडौं। च्याम्पियन्स लिगमा फ्रान्सका क्लबले अप्रत्यासित नतिजा हासिल गरेलगत्तै इमानुएल म्याक्रोले राजनीतिसँग जोडेर प्रतिक्रिया दिए। “ब्रसेल्समा फ्रान्स र जर्मनी युरोपका इन्जिन हुन्,” फ्रान्सका राष्ट्रपति म्यक्रोले ट्वीटमा लेखेका छन्, “मंगलबार र बुधबार मैले पेरिस र लियोनलाई समर्थन गरेको भनेर चान्सलर एन्जेला मोर्केलले मलाई आरोप लगाउने छैनन्।”

"> फ्रान्स भर्सेज जर्मनी, च्याम्पियन्स लिगमा ‘पावर सिफ्ट’: Dekhapadhi
फ्रान्स भर्सेज जर्मनी, च्याम्पियन्स लिगमा ‘पावर सिफ्ट’

प्रतिक्रिया दिनुहोस्