काठमाडौं। इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्टको चौंथो दिन पनि वर्षाले प्रभावित भएको छ। चौंथो दिन वर्षाले प्रभावित भएपछि दश ओभरको मात्र खेल सम्भव भएको थियो। पहिलो दिनदेखि नै वर्षाले विथोलेको दोस्रो टेष्टको तेस्रो दिन एक बल खेल्न पनि सम्भव भएको थिएन।

तेस्रो दिन सकिँदा भ्रमणकारी पाकिस्तान पहिलो इनिङमा २२३–९ को स्थितिमा थियो। २२३–९ कै स्थितिबाट चौथो दिन शुरू गर्दा पाकिस्तानका मोहम्मद रिजवान ६० तथा नासीम शाह एक रनको स्थितिमा थिए। रिजवानले ७२ बनाएपछि पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाएर २३६ रन बनायो।

रिजवानलाई स्टुवार्ट ब्रोडले आउट गरेका थिए। त्यसपछि ब्याटिङ थालेको इङ्ल्यान्डले चौंथो दिन सकिँदा एक विकेट गुमाएर सात रन बनाएको छ। पाँच ओभरमात्र ब्याटिङ गरेको इङ्ल्यान्डका रोरी बर्न्स शून्यमा आउट भएका थिए। डोम सिबले दुई तथा ज्याक क्राउले पाँच रनमा अविजित छन्।

अब टेष्टमा एक दिनमात्र बाँकी भएकाले बराबरी हुने पक्का जस्तै छ। पहिलो टेष्टमा तीन विकेटको विजय हासिल गरेको इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

" /> काठमाडौं। इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्टको चौंथो दिन पनि वर्षाले प्रभावित भएको छ। चौंथो दिन वर्षाले प्रभावित भएपछि दश ओभरको मात्र खेल सम्भव भएको थियो। पहिलो दिनदेखि नै वर्षाले विथोलेको दोस्रो टेष्टको तेस्रो दिन एक बल खेल्न पनि सम्भव भएको थिएन।

तेस्रो दिन सकिँदा भ्रमणकारी पाकिस्तान पहिलो इनिङमा २२३–९ को स्थितिमा थियो। २२३–९ कै स्थितिबाट चौथो दिन शुरू गर्दा पाकिस्तानका मोहम्मद रिजवान ६० तथा नासीम शाह एक रनको स्थितिमा थिए। रिजवानले ७२ बनाएपछि पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाएर २३६ रन बनायो।

रिजवानलाई स्टुवार्ट ब्रोडले आउट गरेका थिए। त्यसपछि ब्याटिङ थालेको इङ्ल्यान्डले चौंथो दिन सकिँदा एक विकेट गुमाएर सात रन बनाएको छ। पाँच ओभरमात्र ब्याटिङ गरेको इङ्ल्यान्डका रोरी बर्न्स शून्यमा आउट भएका थिए। डोम सिबले दुई तथा ज्याक क्राउले पाँच रनमा अविजित छन्।

अब टेष्टमा एक दिनमात्र बाँकी भएकाले बराबरी हुने पक्का जस्तै छ। पहिलो टेष्टमा तीन विकेटको विजय हासिल गरेको इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

"> इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्टको चौंथो दिन पनि वर्षाले प्रभावित: Dekhapadhi
इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्टको चौंथो दिन पनि वर्षाले प्रभावित <p style="text-align: justify;">काठमाडौं। इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्टको चौंथो दिन पनि वर्षाले प्रभावित भएको छ। चौंथो दिन वर्षाले प्रभावित भएपछि दश ओभरको मात्र खेल सम्भव भएको थियो। पहिलो दिनदेखि&nbsp;नै वर्षाले विथोलेको दोस्रो टेष्टको तेस्रो दिन एक बल खेल्न पनि सम्भव भएको थिएन।</p> <p style="text-align: justify;">तेस्रो दिन सकिँदा भ्रमणकारी पाकिस्तान पहिलो इनिङमा २२३&ndash;९ को स्थितिमा थियो। २२३&ndash;९ कै स्थितिबाट चौथो दिन शुरू&nbsp;गर्दा पाकिस्तानका मोहम्मद रिजवान ६० तथा नासीम शाह एक रनको स्थितिमा थिए। रिजवानले ७२ बनाएपछि पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाएर २३६ रन बनायो।</p> <p style="text-align: justify;">रिजवानलाई स्टुवार्ट ब्रोडले आउट गरेका थिए। त्यसपछि ब्याटिङ थालेको इङ्ल्यान्डले चौंथो दिन सकिँदा एक विकेट गुमाएर सात रन बनाएको छ। पाँच ओभरमात्र ब्याटिङ गरेको इङ्ल्यान्डका रोरी बर्न्स शून्यमा आउट भएका थिए। डोम सिबले दुई तथा ज्याक क्राउले पाँच रनमा अविजित छन्।</p> <p style="text-align: justify;">अब टेष्टमा एक दिनमात्र बाँकी भएकाले बराबरी हुने पक्का जस्तै छ। पहिलो टेष्टमा तीन विकेटको विजय हासिल गरेको इङ्ल्यान्डले तीन खेलको शृंखलामा १&ndash;० को अग्रता लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्