काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर आज राति युरोपा लिगको सेमिफाइनलमा सेभियाविरुद्ध विजयी नतिजा निकाल्दै यसअघिको दुई पटक अन्तिम चारबाट बाहिरिँदाको पीडा भुलाउन चाहन्छन्। यस सिजन युनाइटेड इङ्लिस लिग कपमा म्यानचेस्टर सिटी र एफए कपमा चेल्सीसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

युनाइटेडले आज राति पाँच पटकको विजेता सेभियाविरुद्ध खेल्दैछ। ‘‘सेमिफाइनलमा पक्कै पनि ठूलो टीम हुन्छ, बलियो टीम हुन्छ। अब यो खुट्किलो पार गर्ने समय आएको छ,’’ सोल्सायरले भने, ‘‘हामीले सतप्रतिशत समय खेलमा केन्द्रित गर्नुपर्छ। थोरै समयमा पनि खेलले नयाँ मोड लिनसक्छ। त्यही समयमा तपाईंले खेल जित्न पनि सक्नुहुन्छ र हार्न पनि। हामीलाई सेमिफाइनलबाट बाहिरिनुनको पीडा राम्रोसँग थाहा छ।’’

सोल्सायरले सेभियाविरुद्ध पहिलो मिनेटबाट दबाब सिर्जना गर्ने बताए। युनाइटेडले पछिल्लो चार खेलमा पहिलो हाफमा गोल गर्न सकेको छैन। कोपेनहेगनविरुद्ध क्वार्टरफाइनलमा युनाइटेडले ३० मिनेट थप गरिएको समयमा गोल गर्दै विजय हासिल गरेको थियो। सेभियालाई पराजित गर्‍यो भने युनाइटेड उपाधिबाट एक पाइलामात्र टाढा रहनेछ।

युनाइटेडले पछिल्लो पटक २०१७ मा जोजे माउरिन्होको प्रशिक्षणमा युरोपा लिगको उपाधि जितेको थियो। तर, प्रतियोगिताको इतिहासमा सेभिया सबभन्दा सफल टीम हो। सेभियाको टीममा डिफेन्सिफ मिडफिल्डर नेमान्जा गुडेल्ज पनि समावेस हुनेछन्। गत महीना कोभिड-१९ परिक्षणको नतिजा पोजिटिभ आएपछि गुडेल्ज पहिलो पटक टीममा समावेश भएका हुन्।

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर आज राति युरोपा लिगको सेमिफाइनलमा सेभियाविरुद्ध विजयी नतिजा निकाल्दै यसअघिको दुई पटक अन्तिम चारबाट बाहिरिँदाको पीडा भुलाउन चाहन्छन्। यस सिजन युनाइटेड इङ्लिस लिग कपमा म्यानचेस्टर सिटी र एफए कपमा चेल्सीसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

युनाइटेडले आज राति पाँच पटकको विजेता सेभियाविरुद्ध खेल्दैछ। ‘‘सेमिफाइनलमा पक्कै पनि ठूलो टीम हुन्छ, बलियो टीम हुन्छ। अब यो खुट्किलो पार गर्ने समय आएको छ,’’ सोल्सायरले भने, ‘‘हामीले सतप्रतिशत समय खेलमा केन्द्रित गर्नुपर्छ। थोरै समयमा पनि खेलले नयाँ मोड लिनसक्छ। त्यही समयमा तपाईंले खेल जित्न पनि सक्नुहुन्छ र हार्न पनि। हामीलाई सेमिफाइनलबाट बाहिरिनुनको पीडा राम्रोसँग थाहा छ।’’

सोल्सायरले सेभियाविरुद्ध पहिलो मिनेटबाट दबाब सिर्जना गर्ने बताए। युनाइटेडले पछिल्लो चार खेलमा पहिलो हाफमा गोल गर्न सकेको छैन। कोपेनहेगनविरुद्ध क्वार्टरफाइनलमा युनाइटेडले ३० मिनेट थप गरिएको समयमा गोल गर्दै विजय हासिल गरेको थियो। सेभियालाई पराजित गर्‍यो भने युनाइटेड उपाधिबाट एक पाइलामात्र टाढा रहनेछ।

युनाइटेडले पछिल्लो पटक २०१७ मा जोजे माउरिन्होको प्रशिक्षणमा युरोपा लिगको उपाधि जितेको थियो। तर, प्रतियोगिताको इतिहासमा सेभिया सबभन्दा सफल टीम हो। सेभियाको टीममा डिफेन्सिफ मिडफिल्डर नेमान्जा गुडेल्ज पनि समावेस हुनेछन्। गत महीना कोभिड-१९ परिक्षणको नतिजा पोजिटिभ आएपछि गुडेल्ज पहिलो पटक टीममा समावेश भएका हुन्।

"> सेमिफाइनलबाट बाहिरिनुको पीडा भुलाउने प्रयासमा सोल्सायर: Dekhapadhi
सेमिफाइनलबाट बाहिरिनुको पीडा भुलाउने प्रयासमा सोल्सायर <p style="text-align: justify;">काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर आज राति&nbsp;युरोपा लिगको सेमिफाइनलमा सेभियाविरुद्ध विजयी नतिजा निकाल्दै यसअघिको दुई पटक अन्तिम चारबाट बाहिरिँदाको पीडा भुलाउन चाहन्छन्। यस सिजन युनाइटेड इङ्लिस लिग कपमा म्यानचेस्टर सिटी र एफए कपमा चेल्सीसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।</p> <p style="text-align: justify;">युनाइटेडले आज राति&nbsp;पाँच पटकको विजेता सेभियाविरुद्ध खेल्दैछ। &lsquo;&lsquo;सेमिफाइनलमा पक्कै पनि ठूलो टीम हुन्छ, बलियो टीम हुन्छ। अब यो खुट्किलो पार गर्ने समय आएको छ,&rsquo;&rsquo; सोल्सायरले भने, &lsquo;&lsquo;हामीले सतप्रतिशत समय खेलमा केन्द्रित गर्नुपर्छ। थोरै समयमा पनि खेलले नयाँ मोड लिनसक्छ। त्यही समयमा तपाईंले खेल जित्न पनि सक्नुहुन्छ र हार्न पनि। हामीलाई सेमिफाइनलबाट बाहिरिनुनको पीडा राम्रोसँग थाहा छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">सोल्सायरले सेभियाविरुद्ध पहिलो मिनेटबाट दबाब सिर्जना गर्ने बताए। युनाइटेडले पछिल्लो चार खेलमा पहिलो हाफमा गोल गर्न सकेको छैन। कोपेनहेगनविरुद्ध क्वार्टरफाइनलमा युनाइटेडले ३० मिनेट थप गरिएको समयमा गोल गर्दै विजय हासिल गरेको थियो। सेभियालाई पराजित गर्&zwj;यो&nbsp;भने युनाइटेड उपाधिबाट एक पाइलामात्र टाढा रहनेछ।</p> <p style="text-align: justify;">युनाइटेडले पछिल्लो पटक २०१७ मा जोजे माउरिन्होको प्रशिक्षणमा युरोपा लिगको उपाधि जितेको थियो। तर, प्रतियोगिताको इतिहासमा सेभिया सबभन्दा सफल टीम हो। सेभियाको टीममा डिफेन्सिफ मिडफिल्डर नेमान्जा गुडेल्ज पनि समावेस हुनेछन्। गत महीना कोभिड-१९ परिक्षणको नतिजा पोजिटिभ आएपछि गुडेल्ज पहिलो पटक टीममा समावेश भएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्