काठमाडौं। भारतीय क्रिकेट टीमका पुर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
धोनीले शनिबार समाजिक संजाल इन्स्टाग्राममार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्। ‘‘मलाई यहाँसम्मको यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद,’’ धोनीले इन्स्टाग्राममा लेखेका छन्।
धोनीले भारतको स्वान्त्रता दिवसको अवसर पारेर संन्यासको घोषणा गरेका हुन्। धोनीले आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। पछिल्लो समय भारतीय क्रिकेट बोर्डले पनि धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टबाट हटाएको थियो।
विकेटकिपर ब्याट्सम्यान धोनीलाई उत्कृष्ट ‘फिनिसर’ का रूपमा चिनिन्छ। धोनीले आफ्नो कप्तानीमा भारतलाई सबै किसिमका उपाधि जिताएका छन्। २००७ देखि २०१६ सम्म कप्तानी गरेका धोनीले भारतबाट सबै स्वरूपको क्रिकेट गरी ३३२ खेल खेलेका छन्। त्यसमध्ये उनले १७८ खेल जिताएका छन्।
धोनीकै कप्तानीमा भारतले ट्वान्टी-२० विश्वकप २००७, एसिया कप २०१०, च्याम्पियन्स ट्रफी २०१३ तथा एकदिवसीय विश्वकप २०११ को उपाधि जितेको थियो।
आईसीसीका तीनवटै प्रतियोगिताको उपाधि जित्ने धोनी एक्लो कप्तान हुन्। टेष्ट क्रिकेटमा पनि धोनीको कप्तानीमा भारतले राम्रो नतिजा निकालेको थियो। त्यसैले उनी भारतीय क्रिकेट प्रेमीमाझ लोकप्रिय छन्।

‘सर्वकालीन सर्वोत्कृष्ट कप्तान’ धोनीको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास: Dekhapadhi
धोनीले शनिबार समाजिक संजाल इन्स्टाग्राममार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्।
भारतको स्वान्त्रता दिवसको अवसर पारेर सन्यासको घोषणा।
धोनीले आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन्।
धोनीकै कप्तानीमा भारतले ट्वान्टी-२० विश्वकप २००७, एसिया कप २०१०, च्याम्पियन्स ट्रफी २०१३ तथा एकदिवसीय विश्वकप २०११ को उपाधि जितेको थियो।
‘सर्वकालीन सर्वोत्कृष्ट कप्तान’ धोनीको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौं। भारतीय क्रिकेट टीमका पुर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

धोनीले शनिबार समाजिक संजाल इन्स्टाग्राममार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्। ‘‘मलाई यहाँसम्मको यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद,’’ धोनीले इन्स्टाग्राममा लेखेका छन्।

धोनीले भारतको स्वान्त्रता दिवसको अवसर पारेर संन्यासको घोषणा गरेका हुन्। धोनीले आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। पछिल्लो समय भारतीय क्रिकेट बोर्डले पनि धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टबाट हटाएको थियो।

सिफारिस

बीसीसीआईले धोनीलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’बाट हटायो