राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यकारी प्रमुख सदस्यसचिवका रूपमा रमेशकुमार सिलवालले दोस्रो कार्यकालका लागि नियुक्ति लिएका छन्। चार वर्षका लागि नियुक्त भए पनि नयाँ खेलकुद ऐन लागू भएका कारण पहिलो कार्यकालमा एक वर्षभन्दा बढी काम गर्न नपाएका उनैलाई सरकारले खेलकुद नेतृत्वका लागि निरन्तरता दिएको छ। असारमा नयाँ खेलकुद ऐन लागू भएपछि उनी सदस्यसचिवको पदबाट मुक्त भएका थिए। लगत्तै साउनमा सरकारले फेरि उनैलाई चार वर्षका लागि नियुक्त गरेको छ। छोटो समयमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेर पहिलो कार्यकाललाई सफल बनाएका सिलवालसँग दोस्रो कार्यकालका लागि पनि महत्त्वाकांक्षी योजना छन्। तर, नयाँ ऐनले सदस्यसचिवको अधिकारमा व्यापक कटौती गरेको छ। जसले उनको गतिलाई रोक्न सक्छ। यिनै विषयमा केन्द्रित भएर देखापढीका लागि सुजन श्रेष्ठले सिलवालसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:

राष्ट्रिय खेलकुद परिषद (राखेप)मा एक वर्षे पहिलो कार्यकालको अनुभव कस्तो रह्यो ?

त्यो एक वर्षे कार्यकाल मेरा लागि अवसर र चुनौती दुवै थियो। म अवसरभन्दा बढी चुनौती रूचाउने मान्छे हुँ। त्यो चुनौतीको सामना गरियो। तेह्रौं साग मेरो अर्जुनदृष्टि हो भनेर मैले पहिले पनि भनेको थिएँ। भाैतिक संरचना बनाएर त्यसलाई सभ्य र भव्यरूपमा आयोजना गर्ने एउटा चुनौती थियो। त्यसमा मैले सफलता हासिल गरेँ। नेपालबाट स्तरीय प्रदर्शन गर्नुपर्ने चुनौती पनि थियो। हाम्रा खेलाडी राम्रो प्रदर्शन गर्न सफल भए। पदक तालिकामा पनि नेपालले राम्रो नतिजा हासिल गर्‍यो। यसले मलाई गर्व महसुस भएको छ।

एक वर्षे अनुभवमा नेपाली खेलकुदका अवसर र चुनौती के-के रहेछन् ?

नेपालको अवसर भनेको धेरै क्षेत्र ‘भर्जिन’ छ। हामीले व्यवस्थित र वैज्ञानिक ढंगले काम गर्न सक्यौं र खेल क्षेत्रलाई प्रोडक्टिभ सेक्टरको रूपमा लिएर अघि बढ्यौँ भने अवसर नै अवसर छ।

चुनौतीको सवालमा सबभन्दा पहिलो आर्थिक चुनौती छ। दोस्रो खेलकुदको वातावरण बनाउने हो। खेलकुद वातावरण भन्ने बित्तिकै पूर्वाधार निर्माण, राम्रो प्रशिक्षण, खेलाडी उत्पादन, राम्रा प्रशिक्षक उत्पादन, प्रतियोगिताको निर्माण, प्रतियोगितापछि खेलकुदमा व्यावसायिकताको विकास र निरन्तर प्रयास हो। यी काम गर्न बाँकी छन्। म खेलमै लागेर बाँच्न सक्छु भन्ने आत्मविश्वास दिलाउनु छ। नेपालमा छोराछोरीलाई के बनाउँछस् भनेर बाबुआमालाई सोध्दा ‘म खेलाडी बनाउँछु’ भन्ने वातावरण बनाउनु चुनौतीपूर्ण छ।

पहिलो कार्यकालमा १३औं साग अर्जुनदृष्टि थियो भन्नु भयो। दोस्रो कार्यकालको प्रमुख उद्देश्य के हो ?

यो कोभिड-१९ को प्रभाव कहिलेसम्म रहन्छ हेर्न बाँकी छ। २०२२ मा स्पोर्ट्स हिमालयन गर्ने अवधारणा ल्याएको छु। त्यसलाई मैले ‘मेटरिलाइज्ड’ गर्छु होला। यसबाहेक यो कार्यकालभित्र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको एउटा खेलमैदानको निर्माण, खेकलुदमा व्यावसायिकताको विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गर्नुपर्छ।

हामीले नेपालमा आयोजना गर्ने सबभन्दा ठूलो प्रतियोगिता भनेको साग हो। साग अयोजना गर्न अब १५ देखि २० वर्षपछि मात्र पालो आउँछ। यसबीचमा यु-१६ एसियन गेम्स आयोजना गर्ने योजना बनाएका थियौं। त्यो स्वीकृत पनि भइसकेको स्थिति थियो। तर, त्यो स्थगित भयो। अब नेपाललाई स्पोर्ट्स् हब बनाउने तथा खेलमार्फत् अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने हो भने हामीले एसियन तथा विश्वस्तीय प्रतियोगिता आयोजना गर्नुपर्छ। प्रतियोगिता गर्ने मात्र होइन त्यसमा नेपालले उच्च प्रदर्शन गर्ने वातावरण बनाउन सक्यौं भने खेलकुदमा नेपालको भविष्य उज्वल छ।

तपाईंको यो महत्त्वकांक्षी लक्ष्यमा कोभिड-१९ को प्रभाव कत्तिको आंकलन गर्नु भएको छ ?

यसको दुई पाटो छ। एकातर्फ कोभिड-१९ को प्रभाव बढ्दै गइरहेको स्थिति छ। सँगसँगै अर्कोतर्फ आशाको किरण पनि छ। अहिले हेर्ने हो भने नोभेम्बर देखि जनवरीसम्ममा यसको भ्याक्सिन आउने सम्भावना पनि छ। भ्याक्सिन बन्यो हामी कोभिडसँग डराउनु पर्ने स्थिति हुँदैन।

चाँडै सामाजिक दूरी कायम हुने गरी पत्रकार सम्मेलन गरेर सागको हिसाबकिताब सार्वजनिक गर्नेछौं।

कोभिड-१९ महामारी त्रासदीको बीचमा मैदानमा खेलकुद फर्काउन कत्तिको कठिनाइ देख्नु भएको छ ?

चुनौतीपूर्ण नै छ। अधिकांश देशहरूले खेलकुदलाई अहिले अन्तिम प्राथमिकतामा राखेका छन्। विशेष गरी प्रतियोगिता आयोजना अहिले सबभन्दा ठूलो चुनौतीपूर्ण काम हो। एकपटक लय बिग्रिसकेका कारण फेरि लयमा ल्याउन चुनौतीपुर्ण नै हुन्छ।

पछिल्लो समय नेपालमा खेलकुदको माहोल बढेको थियो। केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म खेलकुदको माहोल थियो। कोभिड-१९ ले त्यो माहोल सेलायो। हामीले फेरि त्यो माहोल सिर्जना गर्नुपर्नेछ। अबको तीन महिनाभित्र त्यो माहोल सिर्जना गर्न सक्नेछु भन्ने विश्वास लिएको छु। 

कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा नै ठूलो प्रभाव पारेको छ। यस्तो अवस्थामा खेलकुदको सर्वोच्च निकायको पद सम्हाल्नु भएको छ। चुनौती छैन ?

यो वर्षलाई त कोभिड-१९ ले असर पर्‍यो नै। यो वर्षबाहेक अरू वर्षलाई पनि असर पार्छ। हाम्रो प्रयास चाहिँ कमभन्दा कम असर होस् भन्ने नै हो। अहिले हेर्ने हो भने हिजो हामीले जुन क्षेत्रमा सम्भावना देखेका थियौं, ती क्षेत्र धरासायी भइसके। जस्तो पर्यटन क्षेत्र धरासायी भयो। आजै मात्र मैले चारवटा बैंकको प्रगति विवरण हेरेको थिए। सबैको इन्क्रिमेन्ट नेगेटिभ छ।

विश्वव्यापीरूपमा हेर्ने हो भने १७ मुलुकको मात्र पोजेटिभ ग्रोथ रहेछ। पोजिटिभ पक्ष हेर्ने हो भने नेपाल १७ देशमध्ये एक हो। क्रमशः नकारात्मक पक्षलाई समान्य अवस्थामा ल्याउनुपर्छ। खेलक्षेत्रमा सरकारीसँगै निजी क्षेत्रलाई पनि आकर्षित गर्नुपर्छ।

नयाँ ऐनले सदस्यसचिवको भूमिका विशेषीकरणतर्फ लगेको छ।

यो एउटा ठूलो महामारी हो। यसले असर त पक्कै पनि गर्छ। तर, विकिसित मुलुकमा जस्तो असर हामीकहाँ पर्दैन। किनभने हामी पूर्ण व्यावसायिक भइसकेका छैनौं। अर्धव्यावसायिक पनि भएका छैनौं। भर्खर-भर्खर व्यवसायिकतातर्फ जान खोजेका मात्र हौं।

महामारीका कारण पहिलो खेलकुदमा लगानी घट्छ, दोस्रो माहोल बिगार्छ, तेस्रो खेलमा लागेर पनि बाँच्न सक्छु, प्रगति गर्छु भन्ने मान्छेलाई अर्को क्षेत्रमा लाग्न प्रेरित गर्छ। त्यसकारण चुनौती त पक्कै छ।

नवौं राष्ट्रिय खेलकुद समयमै हुन्छ भन्नु भएको थियो। पछिल्लो माहोल हेर्दा समयमै गर्न सम्भव देख्नुहुन्छ ?

अहिलेसम्मको स्थितिमा समयमै गर्न सक्छौं। मैले पहिलेदेखि भन्दै आएको छु, हामीलाई तीन महिनाको समय भए पुग्छ। यदि त्यो खालको वातावरण भएन भने बरू एक दुई महिना मिति सार्दा केही फरक पर्दैन। तर, प्रतियोगिताका लागि प्रतियोगिता गर्नु हुँदैन। हामीले प्रतियोगिता गरेपछि खेलाडीले आफ्नो प्रतिभा प्रष्फुटन गर्ने मौका पाउनुपर्छ। प्रतियोगिता हुने प्रदेशभित्र मात्र होइन, मेचीदेखि महाकालीसम्म खेलकुदको माध्यमबाट तरंग ल्याउने परिस्थिति बन्नुपर्छ। त्यो वातावरण नबन्दासम्म प्रतियोगिता गर्नु हुँदैन। अहिलेको परिस्थितिमा हामी मंसिरसम्म कोरोनामुक्त भयौं भने फागुनमा प्रतियोगिता गर्न सक्छौं।

१३औं सागपछि तपाईंले मेरो ‘पर्फेक्सन’ नवौं राष्ट्रिय खेलकुदमा हेर्न सक्नुहुन्छ भन्नुभएको थियो। तपाईंले भन्नु भएको पर्फेक्सन नवौंमा देख्न सकिन्छ ?

हामी पर्फेक्सनकै दिशामा छौं। मैले किन नवौंमा पर्फेक्सनको कुरा गरेँभन्दा त्यतिबेला कोरोना संक्रमणको कल्पनै थिएन। त्यतिबेला खेलाडीहरूलाई अगाडिबाट प्रशिक्षण सुरू गर्छु। प्रतियोगिता चाँडै गर्छु। जिल्लास्तरीय प्रतियोगितापछि छनोट भएकालाई विशेष प्रशिक्षणको व्यवस्था गर्छु। प्रदेशमा छनोट गरेपछि फेरि प्रशिक्षणमा राख्छु र राष्ट्रिय प्रतियोगिता गर्छु भन्ने योजनाका साथ त्यो भनेको थिएँ। त्यसले गर्दा उनीहरूको प्रदर्शनमा सुधार आउँथ्यो।

काठमाडौं वरपर कम्तिमा ५० हजार दर्शक क्षमताको रंगशाला आवश्यक छ।

अब समय घर्किसकेको छ। आज साउन महिना सकिन लागिसकेको छ। भदौ मसान्तसम्म हामीले राम्रोसँग खेलकुद सुरू गर्न सक्छौं भन्ने स्थिति छैन। आशा गरौं असोजबाट सुरू गर्न सकिन्छ। त्यसपछि फेरि दसैँतिहार छ। त्यसकारण तिहार पछाडिमात्र राम्रोसँग खेलकुद सुरू गर्न सक्छौं। यसले कतै न कतै हाम्रो नतिजामा असर त पार्छ नै। तर कम घाटा हुने गरी हामी परिणाम निकाल्न खोज्छौं।

१३औं सागको आयव्यय तीन महिनाभित्र गर्छु भन्नु भएको थियो। अझै भएको छैन। अब कति समय लाग्छ ?

मैले तीन महिनामा गर्छु भनेको थिएँ। तर, विडम्बना तीन महिनासम्म हिसाबकिताब नै आएन। तीन महिना पुगेकै दिन मैले सात दिनभित्र हिसाबकिताब पेश गर भनेको थिएँ। केही हिसाबकिताब सातै देशबाट आउनुपर्ने हुन्छ। उनीहरूसँग सम्बन्धित त्यस्ता हिसाबकिताब पनि भर्खर प्राप्त भयो। अन्य हिसाबकिताब क्लियर नै छ।

समस्या के भयो भने कोरोना संक्रमण बढ्यो। असार मसान्तभित्र सार्वजनिक गर्ने मनस्थितिमा थिए। तर, मेरो कार्यकाल असार १७ गते सकिने स्थिति बन्यो। फेरि साउनमा मात्र पुनर्नियुक्ति भए। एक महिना ग्याप भयो। अहिले भदौमा अलि खुला होला र गरौँला भनेको थिएँ। तर, अब धेरै समय कुर्दैनौं। चाँडै सार्वजनिक गर्नेछौं।

प्रेस वक्तव्यमार्फत् सार्वजनिक कुरामा म सहमत भइनँ। त्यसले शंका-उपशंका सिर्जना हुन्छ र अन्तर्क्रिया हुँदैन। त्यसकारण अब चाँडै सामाजिक दूरी कायम हुने गरी पत्रकार सम्मेलन गरेर हामी हिसाबकिताब सार्वजनिक गर्नेछौं।

खेलकुद विकास ऐन २०७७ ले सदस्यसचिवको अधिकार कटौती गरेको छ। यस्तो अवस्थामा पहिलेकै स्प्रिटमा काम गर्न सक्नुहुन्छ त ?

त्यस्तो धेरै कटौती भएको पनि होइन। दुईचार कुरा फरक छन्। केही कुरा मन्त्रालयसँग अधिकार बाँडफाँड गरिएको छ। सदस्यसचिवले गर्ने कामकारबाहीहरू आज नीतिगतरूपमा बोर्डले र सात सदस्यीय समितिले पास गनुपर्नेछ। तर, कार्यान्वयन सदस्यसचिवमार्फत् नै हुन्छ। यसमा खासै समस्या देख्दिनँ म।

हिजोको सदस्यसचिवको भूमिका एक अर्थमा खुम्चिएको छ। अर्को अर्थमा सदस्यसचिवको भूमिका विशेषीकरणतर्फ गएको छ। खुम्चिएको यसअर्थमा की पहिलेको सदस्यसचिवले मेचीदेखि महाकालीसम्म ७७औं जिल्लामा केन्द्रदेखि स्थानीय तहसम्म हेर्नुपर्ने हुन्थ्यो भने अहिले स्थानीयको स्थानीय तहलाई तथा प्रदेशको प्रदेश सरकारलाई जिम्मेवारी दिइएको छ।

राखेपको भूमिका अब राष्ट्रिय संघ, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा ठूला पूर्वाधार निर्माणमा हुनेछ। यसले विशिष्टिकृत गरेको भन्न रूचाउँछु। प्रदेशले यो यो गर्ने, जिल्लाले यो यो गर्ने, स्थानीय तहले यो यो गर्ने भनेर अधिकारलाई विकेन्द्रीकृत गरिदिएको छ।

हाम्रा धेरै संघहरू कागजमा छन्, झोलामा छन्, घरमा छन्। त्यस्ता संघले केही काम गर्दैनन्। खारेज गर्नुपर्छ।

नयाँ ऐन आएसँगै अब खेलकुदका सबै संस्थागत संरचना बनाउनु पर्नेछ। तपाईंको कार्यकाल कतै ती संरचना बनाउनमै बित्ने त होइन ?

त्यसरी जानै हुँदैन। हामी एक महिनाभित्र नियम, विनियमावली बनाएर संरचनालाई चुस्त दुरूस्त गर्नु बनाउने काम गर्छौं। प्रशासनिक उल्झनमा अल्झियौं भने अर्को पाटोमा हामी चुक्छौं। त्यसलाई बुझेर हामी कामकारबाही अघि बढाउँछौं।

तपाईंको पहिलो कार्यकाल १३औं सागको सफल आयोजनाले स्मरणीय भयो। अब दोस्रो कार्यकाल कसरी स्मरणीय बनाउने योजनामा छ ?

थुप्रै सम्झनायोग्य काम गर्छु। मेरो चारवर्षे कार्यकाल सकिएपछि फेरि यहीँ भेटेर समीक्षा गरौंला। अब हामीलाई १६ हजारको रंगशालाले धान्दैन। काठमाडौं वरपर कम्तीमा ५० हजार दर्शक क्षमताको रंगशाला आवश्यक छ। रंगशालामात्र होइन सिंगो स्पोर्ट्स भिलेज हो। त्यो भयो भने ऐतिहासिक कार्य हुन्छ भन्ने लाग्छ। दोस्रो सातै प्रदेशमा एक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने संरचना बनाउने योजना छ।

नेपाली खेलकुदमा राम्रो जिम भवन छैन। यसै वर्ष साउना ज्याकुजी स्टिम बाथसहितको जिमभवन बनाउन सुरू गर्नेछु। स्पोर्ट्स् हस्पिटल, हाई अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने छौं। हिमालयन स्पोर्ट्स् इअरको कन्सेप्ट लिएको छु। साग १० दिनमा सक्यौं। तर त्यसलाई १० दिनमा होइन एक वर्षभरि नै गर्ने योजना बनाएका छौं। एक महिनामा दुईभन्दा बढी प्रतियागिता नगर्ने। स्पोर्ट्सलाई पर्यटनसँग जोड्ने योजनामा छु। यसले गर्दा हरेक तह र तप्काको मान्छेलाई यसले छुन्छ र विदेशमा समेत खेलकुदको माध्यमबाट पर्यटनलाई प्रोत्साहन गर्न मद्दत गर्छ।

जस्तै ह्वाइट वाटर र्‍याफ्टिङ, क्यानोइङ, गल्फ, प्याराग्लाइडिङ अल्ट्रारेस, माउन्टेन क्लाइम्बिङजस्ता खेलबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिन्छ।

परिषद‍्मा सदस्यसचिव कार्यकारी प्रमुख हुने भएपछि उसैको सिफारिसमा क्वाबिनेटले बोर्ड सदस्य गर्ने नियुक्त गर्ने व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो।

नेपालमा काम गर्ने भन्दा नगर्ने संघको संख्या धेरै छ। तपाईंको कार्यकालमा त्यस्ता संघले निरन्तरता पाउँछ कि पाउँदैन ?

संघ केका निम्ति र संघको गतिविधि के हो, भन्ने विषयमा पूर्ण समीक्षा नै भएन। संघ आवश्यकता हो कि होइन, संघको मान्छेले संघको भूमिका निर्वाह गर्नु भयो कि भएन जस्ता कुराको अब समीक्षा हुन्छ। म आएपछि संघहरूले के-के गरेछन् भनेर बुझ्न खोजे। गएको तीन वर्षमा के-के काम गर्नुभयो ? आगामी वर्षमा के-के गर्ने योजना छ ? त्यसबीचमा राखेपले कति सहयोग गर्‍यो। तपाईंले गति काम गर्न सक्नु भयो भनेर मैले पत्र पठाए। तीन पटकसम्म सोध्दा ६० संघले पत्र पठाए। अलि कडा निर्देशनसहित चौथो पटकमा ९० संघले मात्र पठाए।

२०९ मध्ये काठमाडौंमा पनि ११९ संघले मैले तीन वर्षमा यो गरे र आगामी तीन वर्षमा यो गर्छु भनेर जवाफ पठाउन सक्दैन भने त्यस्ता संघलाई निरन्तरता दिएर के अर्थ छ ? खेलकुदको विकास गर्ने हो भने हामीले राम्रा संघलाई अवार्ड गरौं र काम नगर्ने संघलाई खारेज गर्नुपर्छ। हाम्रा धेरै संघहरू कागजमा छन्, झोलामा छन्, घरमा छन्। त्यस्ता संघले केही काम गर्दैनन्।

मेरो कार्यकालमा पदक ल्याउने संघहरूको आफ्नै भवन हुनुपर्छ भनेको छु। खेल मैदान हुनुपर्छ भनेको छु। केही संघहरू त्यसमा लागेका छन्। तर केही संघहरूको इतिहास छ, तर अहिलेसम्म त्यसको अफिस कहाँ छ पनि थाहा छैन। मैले संघलाई के दिए भन्दा पनि संघबाट के पाए भन्नेहरू छन्। अब खेलकुदमा मैले के दिए भन्ने मान्छे आउनपर्छ र मैले के पाए भन्ने मान्छेहरू बिदा हुनुपर्छ।

राखेप बोर्डमा ६ जनाको नियुक्तिपछि अहिले अरू नियुक्ति रोकिएको छ। तपाईं आएपछि यस विषयमा मन्त्रालय र राखेपबीच टकराब सुरू भइसकेको हो ?

कानुनले राखेपको ३७ सदस्यीय बोर्ड सदस्य भएको छ। ३७ मध्ये १७ जना पदेन रूपमा आउँछन्। बाँकी २० हो। २० मध्ये ११ जना मन्त्रीज्यूले र बाँकी ९ मन्त्रीमण्डलले नियुक्त गर्ने प्रावधान छ। त्यसमा कानुनीरूपले मसँग परामर्श लिनुपर्ने कहीँ कतै छैन। उहाँले मसँग परामर्श लिनुभयो मैले दिने हो।

हुनुपर्ने के हो थियो भने राखेप सदस्यसचिव कार्यकारी प्रमुखको सिफारिसमा क्वाबिनेटले गर्ने नियुक्त गर्ने व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो। किनभने कार्यकारी भूमिका भएको मान्छेको वेबलेन्थ मिल्ने खालको टीम आउथ्यो र काम गर्न सजिलो हुन्थ्यो। आशा गरौं त्यही खालको टीम आउनेछ।

" /> राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यकारी प्रमुख सदस्यसचिवका रूपमा रमेशकुमार सिलवालले दोस्रो कार्यकालका लागि नियुक्ति लिएका छन्। चार वर्षका लागि नियुक्त भए पनि नयाँ खेलकुद ऐन लागू भएका कारण पहिलो कार्यकालमा एक वर्षभन्दा बढी काम गर्न नपाएका उनैलाई सरकारले खेलकुद नेतृत्वका लागि निरन्तरता दिएको छ। असारमा नयाँ खेलकुद ऐन लागू भएपछि उनी सदस्यसचिवको पदबाट मुक्त भएका थिए। लगत्तै साउनमा सरकारले फेरि उनैलाई चार वर्षका लागि नियुक्त गरेको छ। छोटो समयमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेर पहिलो कार्यकाललाई सफल बनाएका सिलवालसँग दोस्रो कार्यकालका लागि पनि महत्त्वाकांक्षी योजना छन्। तर, नयाँ ऐनले सदस्यसचिवको अधिकारमा व्यापक कटौती गरेको छ। जसले उनको गतिलाई रोक्न सक्छ। यिनै विषयमा केन्द्रित भएर देखापढीका लागि सुजन श्रेष्ठले सिलवालसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:

"> ‘सातै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना छ’ (भिडिओसहित): Dekhapadhi
‘सातै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना छ’ (भिडिओसहित) <p style="text-align: justify;">राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यकारी प्रमुख सदस्यसचिवका रूपमा <strong>रमेशकुमार सिलवाल</strong>ले दोस्रो कार्यकालका लागि नियुक्ति लिएका छन्। चार वर्षका लागि नियुक्त भए पनि नयाँ खेलकुद ऐन लागू भएका कारण पहिलो कार्यकालमा एक वर्षभन्दा बढी काम गर्न नपाएका उनैलाई सरकारले खेलकुद नेतृत्वका लागि निरन्तरता दिएको छ। असारमा नयाँ खेलकुद ऐन लागू भएपछि उनी सदस्यसचिवको पदबाट मुक्त भएका थिए। लगत्तै साउनमा सरकारले फेरि उनैलाई चार वर्षका लागि नियुक्त गरेको छ। छोटो समयमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेर पहिलो कार्यकाललाई सफल बनाएका सिलवालसँग दोस्रो कार्यकालका लागि पनि महत्त्वाकांक्षी योजना छन्। तर, नयाँ ऐनले सदस्यसचिवको अधिकारमा व्यापक कटौती गरेको छ। जसले उनको गतिलाई रोक्न सक्छ। यिनै विषयमा केन्द्रित भएर <em>देखापढी</em>का लागि <strong>सुजन श्रेष्ठ</strong>ले सिलवालसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:</p> <p style="text-align: justify;"><strong>राष्ट्रिय खेलकुद परिषद (राखेप)मा एक वर्षे पहिलो कार्यकालको अनुभव कस्तो रह्यो ?</strong></p> <p style="text-align: justify;">त्यो एक वर्षे कार्यकाल मेरा लागि अवसर र चुनौती दुवै थियो। म अवसरभन्दा बढी चुनौती रूचाउने मान्छे हुँ। त्यो चुनौतीको सामना गरियो। तेह्रौं साग मेरो अर्जुनदृष्टि हो भनेर मैले पहिले पनि भनेको थिएँ। भाैतिक संरचना बनाएर त्यसलाई सभ्य र भव्यरूपमा आयोजना गर्ने एउटा चुनौती थियो। त्यसमा मैले सफलता हासिल गरेँ। नेपालबाट स्तरीय प्रदर्शन गर्नुपर्ने चुनौती पनि थियो। हाम्रा खेलाडी राम्रो प्रदर्शन गर्न सफल भए। पदक तालिकामा पनि नेपालले राम्रो नतिजा हासिल गर्&zwj;यो। यसले मलाई गर्व महसुस भएको छ।</p> <p style="text-align: justify;"><strong>एक वर्षे अनुभवमा नेपाली खेलकुदका अवसर र चुनौती के-के रहेछन् ?</strong></p> <p style="text-align: justify;">नेपालको अवसर भनेको धेरै क्षेत्र &lsquo;भर्जिन&rsquo; छ। हामीले व्यवस्थित र वैज्ञानिक ढंगले काम गर्न सक्यौं र खेल क्षेत्रलाई प्रोडक्टिभ सेक्टरको रूपमा लिएर अघि बढ्यौँ भने अवसर नै अवसर छ।</p> <p style="text-align: justify;">चुनौतीको सवालमा सबभन्दा पहिलो आर्थिक चुनौती छ। दोस्रो खेलकुदको वातावरण बनाउने हो। खेलकुद वातावरण भन्ने बित्तिकै पूर्वाधार निर्माण, राम्रो प्रशिक्षण, खेलाडी उत्पादन, राम्रा प्रशिक्षक उत्पादन, प्रतियोगिताको निर्माण, प्रतियोगितापछि खेलकुदमा व्यावसायिकताको विकास र निरन्तर प्रयास हो। यी काम गर्न बाँकी छन्। म खेलमै लागेर बाँच्न सक्छु भन्ने आत्मविश्वास दिलाउनु छ। नेपालमा छोराछोरीलाई के बनाउँछस् भनेर बाबुआमालाई सोध्दा &lsquo;म खेलाडी बनाउँछु&rsquo; भन्ने वातावरण बनाउनु चुनौतीपूर्ण छ।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-08-15/101231725ramesh silwal.jpg" /></p> <p style="text-align: justify;"><strong>पहिलो कार्यकालमा १३औं साग अर्जुनदृष्टि थियो भन्नु भयो। दोस्रो कार्यकालको प्रमुख उद्देश्य के हो ?</strong></p> <p style="text-align: justify;">यो कोभिड-१९ को प्रभाव कहिलेसम्म रहन्छ हेर्न बाँकी छ। २०२२ मा स्पोर्ट्स हिमालयन गर्ने अवधारणा ल्याएको छु। त्यसलाई मैले &lsquo;मेटरिलाइज्ड&rsquo; गर्छु होला। यसबाहेक यो कार्यकालभित्र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको एउटा खेलमैदानको निर्माण, खेकलुदमा व्यावसायिकताको विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गर्नुपर्छ।</p> <p style="text-align: justify;">हामीले नेपालमा आयोजना गर्ने सबभन्दा ठूलो प्रतियोगिता भनेको साग हो। साग अयोजना गर्न अब १५ देखि २० वर्षपछि मात्र पालो आउँछ। यसबीचमा यु-१६ एसियन गेम्स आयोजना गर्ने योजना बनाएका थियौं। त्यो स्वीकृत पनि भइसकेको स्थिति थियो। तर, त्यो स्थगित भयो। अब नेपाललाई स्पोर्ट्स् हब बनाउने तथा खेलमार्फत् अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने हो भने हामीले एसियन तथा विश्वस्तीय प्रतियोगिता आयोजना गर्नुपर्छ। प्रतियोगिता गर्ने मात्र होइन त्यसमा नेपालले उच्च प्रदर्शन गर्ने वातावरण बनाउन सक्यौं भने खेलकुदमा नेपालको भविष्य उज्वल छ।</p> <p style="text-align: justify;"><strong>तपाईंको यो महत्त्वकांक्षी लक्ष्यमा कोभिड-१९ को प्रभाव कत्तिको आंकलन गर्नु भएको छ ?</strong></p> <p style="text-align: justify;">यसको दुई पाटो छ। एकातर्फ कोभिड-१९ को प्रभाव बढ्दै गइरहेको स्थिति छ। सँगसँगै अर्कोतर्फ आशाको किरण पनि छ। अहिले हेर्ने हो भने नोभेम्बर देखि जनवरीसम्ममा यसको भ्याक्सिन आउने सम्भावना पनि छ। भ्याक्सिन बन्यो हामी कोभिडसँग डराउनु पर्ने स्थिति हुँदैन।</p> <blockquote> <p style="text-align: justify;">चाँडै सामाजिक दूरी कायम हुने गरी पत्रकार सम्मेलन गरेर सागको हिसाबकिताब सार्वजनिक गर्नेछौं।</p> </blockquote> <p style="text-align: justify;"><strong>कोभिड-१९ महामारी त्रासदीको बीचमा मैदानमा खेलकुद फर्काउन कत्तिको कठिनाइ देख्नु भएको छ ?</strong></p> <p style="text-align: justify;">चुनौतीपूर्ण नै छ। अधिकांश देशहरूले खेलकुदलाई अहिले अन्तिम प्राथमिकतामा राखेका छन्। विशेष गरी प्रतियोगिता आयोजना अहिले सबभन्दा ठूलो चुनौतीपूर्ण काम हो। एकपटक लय बिग्रिसकेका कारण फेरि लयमा ल्याउन चुनौतीपुर्ण नै हुन्छ।</p> <p style="text-align: justify;">पछिल्लो समय नेपालमा खेलकुदको माहोल बढेको थियो। केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म खेलकुदको माहोल थियो। कोभिड-१९ ले त्यो माहोल सेलायो। हामीले फेरि त्यो माहोल सिर्जना गर्नुपर्नेछ। अबको तीन महिनाभित्र त्यो माहोल सिर्जना गर्न सक्नेछु भन्ने विश्वास लिएको छु।&nbsp;</p> <p style="text-align: justify;"><strong>कोभिड&ndash;१९ ले नेपालको अर्थतन्त्रमा नै ठूलो प्रभाव पारेको छ। यस्तो अवस्थामा खेलकुदको सर्वोच्च निकायको पद सम्हाल्नु भएको छ। चुनौती छैन ?</strong></p> <p style="text-align: justify;">यो वर्षलाई त कोभिड-१९ ले असर पर्&zwj;यो नै। यो वर्षबाहेक अरू वर्षलाई पनि असर पार्छ। हाम्रो प्रयास चाहिँ कमभन्दा कम असर होस् भन्ने नै हो। अहिले हेर्ने हो भने हिजो हामीले जुन क्षेत्रमा सम्भावना देखेका थियौं, ती क्षेत्र धरासायी भइसके। जस्तो पर्यटन क्षेत्र धरासायी भयो। आजै मात्र मैले चारवटा बैंकको प्रगति विवरण हेरेको थिए। सबैको इन्क्रिमेन्ट नेगेटिभ छ।</p> <p style="text-align: justify;">विश्वव्यापीरूपमा हेर्ने हो भने १७ मुलुकको मात्र पोजेटिभ ग्रोथ रहेछ। पोजिटिभ पक्ष हेर्ने हो भने नेपाल १७ देशमध्ये एक हो। क्रमशः नकारात्मक पक्षलाई समान्य अवस्थामा ल्याउनुपर्छ। खेलक्षेत्रमा सरकारीसँगै निजी क्षेत्रलाई पनि आकर्षित गर्नुपर्छ।</p> <blockquote> <p style="text-align: justify;">नयाँ ऐनले सदस्यसचिवको भूमिका विशेषीकरणतर्फ लगेको छ।</p> </blockquote> <p style="text-align: justify;">यो एउटा ठूलो महामारी हो। यसले असर त पक्कै पनि गर्छ। तर, विकिसित मुलुकमा जस्तो असर हामीकहाँ पर्दैन। किनभने हामी पूर्ण व्यावसायिक भइसकेका छैनौं। अर्धव्यावसायिक पनि भएका छैनौं। भर्खर-भर्खर व्यवसायिकतातर्फ जान खोजेका मात्र हौं।</p> <p style="text-align: justify;">महामारीका कारण पहिलो खेलकुदमा लगानी घट्छ, दोस्रो माहोल बिगार्छ, तेस्रो खेलमा लागेर पनि बाँच्न सक्छु, प्रगति गर्छु भन्ने मान्छेलाई अर्को क्षेत्रमा लाग्न प्रेरित गर्छ। त्यसकारण चुनौती त पक्कै छ।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-08-15/101237208ramesh silwal3.jpg" /></p> <p style="text-align: justify;"><strong>नवौं राष्ट्रिय खेलकुद समयमै हुन्छ भन्नु भएको थियो। पछिल्लो माहोल हेर्दा समयमै गर्न सम्भव देख्नुहुन्छ ?</strong></p> <p style="text-align: justify;">अहिलेसम्मको स्थितिमा समयमै गर्न सक्छौं। मैले पहिलेदेखि भन्दै आएको छु, हामीलाई तीन महिनाको समय भए पुग्छ। यदि त्यो खालको वातावरण भएन भने बरू एक दुई महिना मिति सार्दा केही फरक पर्दैन। तर, प्रतियोगिताका लागि प्रतियोगिता गर्नु हुँदैन। हामीले प्रतियोगिता गरेपछि खेलाडीले आफ्नो प्रतिभा प्रष्फुटन गर्ने मौका पाउनुपर्छ। प्रतियोगिता हुने प्रदेशभित्र मात्र होइन, मेचीदेखि महाकालीसम्म खेलकुदको माध्यमबाट तरंग ल्याउने परिस्थिति बन्नुपर्छ। त्यो वातावरण नबन्दासम्म प्रतियोगिता गर्नु हुँदैन। अहिलेको परिस्थितिमा हामी मंसिरसम्म कोरोनामुक्त भयौं भने फागुनमा प्रतियोगिता गर्न सक्छौं।</p> <p style="text-align: justify;"><strong>१३औं सागपछि तपाईंले मेरो &lsquo;पर्फेक्सन&rsquo; नवौं राष्ट्रिय खेलकुदमा हेर्न सक्नुहुन्छ भन्नुभएको थियो। तपाईंले भन्नु भएको पर्फेक्सन नवौंमा देख्न सकिन्छ ?</strong></p> <p style="text-align: justify;">हामी पर्फेक्सनकै दिशामा छौं। मैले किन नवौंमा पर्फेक्सनको कुरा गरेँभन्दा त्यतिबेला कोरोना संक्रमणको कल्पनै थिएन। त्यतिबेला खेलाडीहरूलाई अगाडिबाट प्रशिक्षण सुरू गर्छु। प्रतियोगिता चाँडै गर्छु। जिल्लास्तरीय प्रतियोगितापछि छनोट भएकालाई विशेष प्रशिक्षणको व्यवस्था गर्छु। प्रदेशमा छनोट गरेपछि फेरि प्रशिक्षणमा राख्छु र राष्ट्रिय प्रतियोगिता गर्छु भन्ने योजनाका साथ त्यो भनेको थिएँ। त्यसले गर्दा उनीहरूको प्रदर्शनमा सुधार आउँथ्यो।</p> <blockquote> <p style="text-align: justify;">काठमाडौं वरपर कम्तिमा ५० हजार दर्शक क्षमताको रंगशाला आवश्यक छ।</p> </blockquote> <p style="text-align: justify;">अब समय घर्किसकेको छ। आज साउन महिना सकिन लागिसकेको छ। भदौ मसान्तसम्म हामीले राम्रोसँग खेलकुद सुरू गर्न सक्छौं भन्ने स्थिति छैन। आशा गरौं असोजबाट सुरू गर्न सकिन्छ। त्यसपछि फेरि दसैँतिहार छ। त्यसकारण तिहार पछाडिमात्र राम्रोसँग खेलकुद सुरू गर्न सक्छौं। यसले कतै न कतै हाम्रो नतिजामा असर त पार्छ नै। तर कम घाटा हुने गरी हामी परिणाम निकाल्न खोज्छौं।</p> <p style="text-align: justify;"><strong>१३औं सागको आयव्यय तीन महिनाभित्र गर्छु भन्नु भएको थियो। अझै भएको छैन। अब कति समय लाग्छ ?</strong></p> <p style="text-align: justify;">मैले तीन महिनामा गर्छु भनेको थिएँ। तर, विडम्बना तीन महिनासम्म हिसाबकिताब नै आएन। तीन महिना पुगेकै दिन मैले सात दिनभित्र हिसाबकिताब पेश गर भनेको थिएँ। केही हिसाबकिताब सातै देशबाट आउनुपर्ने हुन्छ। उनीहरूसँग सम्बन्धित त्यस्ता हिसाबकिताब पनि भर्खर प्राप्त भयो। अन्य हिसाबकिताब क्लियर नै छ।</p> <p style="text-align: justify;">समस्या के भयो भने कोरोना संक्रमण बढ्यो। असार मसान्तभित्र सार्वजनिक गर्ने मनस्थितिमा थिए। तर, मेरो कार्यकाल असार १७ गते सकिने स्थिति बन्यो। फेरि साउनमा मात्र पुनर्नियुक्ति भए। एक महिना ग्याप भयो। अहिले भदौमा अलि खुला होला र गरौँला भनेको थिएँ। तर, अब धेरै समय कुर्दैनौं। चाँडै सार्वजनिक गर्नेछौं।</p> <p style="text-align: justify;">प्रेस वक्तव्यमार्फत् सार्वजनिक कुरामा म सहमत भइनँ। त्यसले शंका-उपशंका सिर्जना हुन्छ र अन्तर्क्रिया हुँदैन। त्यसकारण अब चाँडै सामाजिक दूरी कायम हुने गरी पत्रकार सम्मेलन गरेर हामी हिसाबकिताब सार्वजनिक गर्नेछौं।</p> <p style="text-align: justify;"><strong>खेलकुद विकास ऐन २०७७ ले सदस्यसचिवको अधिकार कटौती गरेको छ। यस्तो अवस्थामा पहिलेकै स्प्रिटमा काम गर्न सक्नुहुन्छ त ?</strong></p> <p style="text-align: justify;">त्यस्तो धेरै कटौती भएको पनि होइन। दुईचार कुरा फरक छन्। केही कुरा मन्त्रालयसँग अधिकार बाँडफाँड गरिएको छ। सदस्यसचिवले गर्ने कामकारबाहीहरू आज नीतिगतरूपमा बोर्डले र सात सदस्यीय समितिले पास गनुपर्नेछ। तर, कार्यान्वयन सदस्यसचिवमार्फत् नै हुन्छ। यसमा खासै समस्या देख्दिनँ म।</p> <p style="text-align: justify;">हिजोको सदस्यसचिवको भूमिका एक अर्थमा खुम्चिएको छ। अर्को अर्थमा सदस्यसचिवको भूमिका विशेषीकरणतर्फ गएको छ। खुम्चिएको यसअर्थमा की पहिलेको सदस्यसचिवले मेचीदेखि महाकालीसम्म ७७औं जिल्लामा केन्द्रदेखि स्थानीय तहसम्म हेर्नुपर्ने हुन्थ्यो भने अहिले स्थानीयको स्थानीय तहलाई तथा प्रदेशको प्रदेश सरकारलाई जिम्मेवारी दिइएको छ।</p> <p style="text-align: justify;">राखेपको भूमिका अब राष्ट्रिय संघ, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा ठूला पूर्वाधार निर्माणमा हुनेछ। यसले विशिष्टिकृत गरेको भन्न रूचाउँछु। प्रदेशले यो यो गर्ने, जिल्लाले यो यो गर्ने, स्थानीय तहले यो यो गर्ने भनेर अधिकारलाई विकेन्द्रीकृत गरिदिएको छ।</p> <blockquote> <p style="text-align: justify;">हाम्रा धेरै संघहरू कागजमा छन्, झोलामा छन्, घरमा छन्। त्यस्ता संघले केही काम गर्दैनन्। खारेज गर्नुपर्छ।</p> </blockquote> <p style="text-align: justify;"><strong>नयाँ ऐन आएसँगै अब खेलकुदका सबै संस्थागत संरचना बनाउनु पर्नेछ। तपाईंको कार्यकाल कतै ती संरचना बनाउनमै बित्ने त होइन ?</strong></p> <p style="text-align: justify;">त्यसरी जानै हुँदैन। हामी एक महिनाभित्र नियम, विनियमावली बनाएर संरचनालाई चुस्त दुरूस्त गर्नु बनाउने काम गर्छौं। प्रशासनिक उल्झनमा अल्झियौं भने अर्को पाटोमा हामी चुक्छौं। त्यसलाई बुझेर हामी कामकारबाही अघि बढाउँछौं।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-08-15/101244485ramesh silwal4.jpg" /></p> <p style="text-align: justify;"><strong>तपाईंको पहिलो कार्यकाल १३औं सागको सफल आयोजनाले स्मरणीय भयो। अब दोस्रो कार्यकाल कसरी स्मरणीय बनाउने योजनामा छ ?</strong></p> <p style="text-align: justify;">थुप्रै सम्झनायोग्य काम गर्छु। मेरो चारवर्षे कार्यकाल सकिएपछि फेरि यहीँ भेटेर समीक्षा गरौंला। अब हामीलाई १६ हजारको रंगशालाले धान्दैन। काठमाडौं वरपर कम्तीमा ५० हजार दर्शक क्षमताको रंगशाला आवश्यक छ। रंगशालामात्र होइन सिंगो स्पोर्ट्स भिलेज हो। त्यो भयो भने ऐतिहासिक कार्य हुन्छ भन्ने लाग्छ। दोस्रो सातै प्रदेशमा एक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने संरचना बनाउने योजना छ।</p> <p style="text-align: justify;">नेपाली खेलकुदमा राम्रो जिम भवन छैन। यसै वर्ष साउना ज्याकुजी स्टिम बाथसहितको जिमभवन बनाउन सुरू गर्नेछु। स्पोर्ट्स् हस्पिटल, हाई अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने छौं। हिमालयन स्पोर्ट्स् इअरको कन्सेप्ट लिएको छु। साग १० दिनमा सक्यौं। तर त्यसलाई १० दिनमा होइन एक वर्षभरि नै गर्ने योजना बनाएका छौं। एक महिनामा दुईभन्दा बढी प्रतियागिता नगर्ने। स्पोर्ट्सलाई पर्यटनसँग जोड्ने योजनामा छु। यसले गर्दा हरेक तह र तप्काको मान्छेलाई यसले छुन्छ र विदेशमा समेत खेलकुदको माध्यमबाट पर्यटनलाई प्रोत्साहन गर्न मद्दत गर्छ।</p> <p style="text-align: justify;">जस्तै ह्वाइट वाटर र्&zwj;याफ्टिङ, क्यानोइङ, गल्फ, प्याराग्लाइडिङ अल्ट्रारेस, माउन्टेन क्लाइम्बिङजस्ता खेलबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिन्छ।</p> <blockquote> <p style="text-align: justify;">परिषद&zwj;्मा सदस्यसचिव कार्यकारी प्रमुख हुने भएपछि उसैको सिफारिसमा क्वाबिनेटले बोर्ड सदस्य गर्ने नियुक्त गर्ने व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो।</p> </blockquote> <p style="text-align: justify;"><strong>नेपालमा काम गर्ने भन्दा नगर्ने संघको संख्या धेरै छ। तपाईंको कार्यकालमा त्यस्ता संघले निरन्तरता पाउँछ कि पाउँदैन ?</strong></p> <p style="text-align: justify;">संघ केका निम्ति र संघको गतिविधि के हो, भन्ने विषयमा पूर्ण समीक्षा नै भएन। संघ आवश्यकता हो कि होइन, संघको मान्छेले संघको भूमिका निर्वाह गर्नु भयो कि भएन जस्ता कुराको अब समीक्षा हुन्छ। म आएपछि संघहरूले के-के गरेछन् भनेर बुझ्न खोजे। गएको तीन वर्षमा के-के काम गर्नुभयो ? आगामी वर्षमा के-के गर्ने योजना छ ? त्यसबीचमा राखेपले कति सहयोग गर्&zwj;यो। तपाईंले गति काम गर्न सक्नु भयो भनेर मैले पत्र पठाए। तीन पटकसम्म सोध्दा ६० संघले पत्र पठाए। अलि कडा निर्देशनसहित चौथो पटकमा ९० संघले मात्र पठाए।</p> <p style="text-align: justify;">२०९ मध्ये काठमाडौंमा पनि ११९ संघले मैले तीन वर्षमा यो गरे र आगामी तीन वर्षमा यो गर्छु भनेर जवाफ पठाउन सक्दैन भने त्यस्ता संघलाई निरन्तरता दिएर के अर्थ छ ? खेलकुदको विकास गर्ने हो भने हामीले राम्रा संघलाई अवार्ड गरौं र काम नगर्ने संघलाई खारेज गर्नुपर्छ। हाम्रा धेरै संघहरू कागजमा छन्, झोलामा छन्, घरमा छन्। त्यस्ता संघले केही काम गर्दैनन्।</p> <p style="text-align: justify;">मेरो कार्यकालमा पदक ल्याउने संघहरूको आफ्नै भवन हुनुपर्छ भनेको छु। खेल मैदान हुनुपर्छ भनेको छु। केही संघहरू त्यसमा लागेका छन्। तर केही संघहरूको इतिहास छ, तर अहिलेसम्म त्यसको अफिस कहाँ छ पनि थाहा छैन। मैले संघलाई के दिए भन्दा पनि संघबाट के पाए भन्नेहरू छन्। अब खेलकुदमा मैले के दिए भन्ने मान्छे आउनपर्छ र मैले के पाए भन्ने मान्छेहरू बिदा हुनुपर्छ।</p> <p style="text-align: justify;"><strong>राखेप बोर्डमा ६ जनाको नियुक्तिपछि अहिले अरू नियुक्ति रोकिएको छ। तपाईं आएपछि यस विषयमा मन्त्रालय र राखेपबीच टकराब सुरू भइसकेको हो ?</strong></p> <p style="text-align: justify;">कानुनले राखेपको ३७ सदस्यीय बोर्ड सदस्य भएको छ। ३७ मध्ये १७ जना पदेन रूपमा आउँछन्। बाँकी २० हो। २० मध्ये ११ जना मन्त्रीज्यूले र बाँकी ९ मन्त्रीमण्डलले नियुक्त गर्ने प्रावधान छ। त्यसमा कानुनीरूपले मसँग परामर्श लिनुपर्ने कहीँ कतै छैन। उहाँले मसँग परामर्श लिनुभयो मैले दिने हो।</p> <p style="text-align: justify;">हुनुपर्ने के हो थियो भने राखेप सदस्यसचिव कार्यकारी प्रमुखको सिफारिसमा क्वाबिनेटले गर्ने नियुक्त गर्ने व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो। किनभने कार्यकारी भूमिका भएको मान्छेको वेबलेन्थ मिल्ने खालको टीम आउथ्यो र काम गर्न सजिलो हुन्थ्यो। आशा गरौं त्यही खालको टीम आउनेछ।</p> <p style="text-align: justify;"><iframe allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen="" frameborder="0" height="550" scrolling="no" src="https://www.youtube.com/embed/Xc7SyEYwm4Q" width="750"></iframe></p>
प्रतिक्रिया दिनुहोस्