काठमाडौं। ब्रुनो फर्नान्डेजले युरोपा लिगको उपाधि जितेर अर्को सिजन प्रिमियर लिगको उपाधिमा दाबेदार प्रस्तुत गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
फर्नान्डेजले थपिएको समयमा गरेको गोलमा युनाइटेडले गत साता कोपेनहेगनलाई १-० ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको थियो। युनाइटेडले अब आइतबार फाइनल प्रवेशका लागि सेभियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
ओले गनर सोल्सायरको युनाइटेड जारी सिजन लिग कप र एफए कपको सेमिफाइनलबाट बाहिरिएको थियो। तर, जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका फर्नान्डेजले युरोपा लिगको उपाधि उचाल्न चाहन्छन्। युनाइटेडले प्रिमियर लिगको तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
“यो खेल जित्नु धेरै महत्त्वपूर्ण छ। किनकी युनाइटेडका सबै खेलाडी उपाधि जित्न चाहन्छन्,” युनाइटेडका फरवार्ड फर्नान्डेजले भने, “प्रशिक्षकका लागि पनि यो प्रतियोगिताको उपाधि जित्नु महत्त्वपूर्ण छ। पछिल्लो समय उपाधि जित्न नसकेका कारण खेलाडीका लागि पनि यो महत्त्वपूर्ण छ।”
युरोपा लिगको उपाधि महत्त्वबारे फर्नान्डेजले थपे, “उपाधि जित्यौं भने हाम्रो लागि यो सिजन सफल रहनेछ। किनकी हामीले उपाधि जित्नेछौं भने च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछौं। लिगमा पनि राम्रो गरेका छौं। सुखद् अन्त्य गर्‍यौं भने अर्को सिजन मनोबल बढ्नेछ।”
युनाइटेडले पछिल्लो पटक २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो।
" /> काठमाडौं। ब्रुनो फर्नान्डेजले युरोपा लिगको उपाधि जितेर अर्को सिजन प्रिमियर लिगको उपाधिमा दाबेदार प्रस्तुत गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
फर्नान्डेजले थपिएको समयमा गरेको गोलमा युनाइटेडले गत साता कोपेनहेगनलाई १-० ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको थियो। युनाइटेडले अब आइतबार फाइनल प्रवेशका लागि सेभियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
ओले गनर सोल्सायरको युनाइटेड जारी सिजन लिग कप र एफए कपको सेमिफाइनलबाट बाहिरिएको थियो। तर, जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका फर्नान्डेजले युरोपा लिगको उपाधि उचाल्न चाहन्छन्। युनाइटेडले प्रिमियर लिगको तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
“यो खेल जित्नु धेरै महत्त्वपूर्ण छ। किनकी युनाइटेडका सबै खेलाडी उपाधि जित्न चाहन्छन्,” युनाइटेडका फरवार्ड फर्नान्डेजले भने, “प्रशिक्षकका लागि पनि यो प्रतियोगिताको उपाधि जित्नु महत्त्वपूर्ण छ। पछिल्लो समय उपाधि जित्न नसकेका कारण खेलाडीका लागि पनि यो महत्त्वपूर्ण छ।”
युरोपा लिगको उपाधि महत्त्वबारे फर्नान्डेजले थपे, “उपाधि जित्यौं भने हाम्रो लागि यो सिजन सफल रहनेछ। किनकी हामीले उपाधि जित्नेछौं भने च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछौं। लिगमा पनि राम्रो गरेका छौं। सुखद् अन्त्य गर्‍यौं भने अर्को सिजन मनोबल बढ्नेछ।”
युनाइटेडले पछिल्लो पटक २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो।
"> युरोपा लिगको उपाधिसँगै सुखद् अन्त्यको पर्खाइमा फर्नान्डेज: Dekhapadhi
युरोपा लिगको उपाधिसँगै सुखद् अन्त्यको पर्खाइमा फर्नान्डेज
काठमाडौं। ब्रुनो फर्नान्डेजले युरोपा लिगको उपाधि जितेर अर्को सिजन प्रिमियर लिगको उपाधिमा दाबेदार प्रस्तुत गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
फर्नान्डेजले थपिएको समयमा गरेको गोलमा युनाइटेडले गत साता कोपेनहेगनलाई १-० ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको थियो। युनाइटेडले अब आइतबार फाइनल प्रवेशका लागि सेभियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
ओले गनर सोल्सायरको युनाइटेड जारी सिजन लिग कप र एफए कपको सेमिफाइनलबाट बाहिरिएको थियो। तर, जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका फर्नान्डेजले युरोपा लिगको उपाधि उचाल्न चाहन्छन्। युनाइटेडले प्रिमियर लिगको तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
“यो खेल जित्नु धेरै महत्त्वपूर्ण छ। किनकी युनाइटेडका सबै खेलाडी उपाधि जित्न चाहन्छन्,” युनाइटेडका फरवार्ड फर्नान्डेजले भने, “प्रशिक्षकका लागि पनि यो प्रतियोगिताको उपाधि जित्नु महत्त्वपूर्ण छ। पछिल्लो समय उपाधि जित्न नसकेका कारण खेलाडीका लागि पनि यो महत्त्वपूर्ण छ।”
युनाइटेडले पछिल्लो पटक २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस्