काठमाडौं। एरोन फिन्चको क्रिकेट टीम कोभिड-१९ महामारीपछि अष्ट्रेलियाबाट बाहिर जाने पहिलो राष्ट्रिय टीम हुने भएको छ। अष्ट्रेलियन क्रिकेट टीमले इङ्ल्यान्ड भ्रमण गर्ने भएको छ।

अस्ट्रेलियाले १३ दिनको बीचको ६ खेल खेल्नेछ। अष्ट्रेलियाको इङ्ल्यान्ड भ्रमण सुरुमा जुलाईका लागि तय गरिएको थियो।

कोभिड–१९ महामारीका कारण उक्त भ्रमण स्थगित भएको थियो। तर, शुक्रबार अष्ट्रेलियन क्रिेकट बोर्ड र संघीय सरकारले क्रिकेट टीमलाई इङ्ल्यान्ड भ्रमणको अनुमति दिएको हो।

२१ जनाको अष्ट्रेलियन टीम अगष्ट २३ मा पर्थबाट इङ्ल्यान्डका लागि प्रस्थान गर्नेछ। एरोन फिन्चको कप्तानीमा रहने अष्ट्रेलियन टीमले डर्बीमा तीन अभ्यास खेल खेल्नेछ।

अष्ट्रेलियाले सेप्टेम्बर ४, ६ र ८ मा इङ्ल्यान्डविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ। अष्ट्रेलियाको इङ्ल्यान्ड भ्रमण ओल्ड ट्राफोर्डमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर टुंगिनेछ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सेप्टेम्बर ११, १३ र १६ मा हुनेछ।

इङ्ल्यान्डले अहिले पाकिस्तानसँग टेष्ट शृंखला खेलिरहेको छ। इङ्ल्यान्डले यसअघि वेष्ट इन्डिजविरुद्ध तीन टेष्ट शृंखला खेलेको थियो। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको टेष्ट शृंखलाबाट अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गरेको थियो।

अष्ट्रेलियाका बलर पेट कुमिन्स इन्डियन प्रिमियर लिगका लागि इङ्ल्यान्डबाट सीधै युनाइटेड अरब इमिरेट्स (युएई) जानेछन्।

आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुनेछ। अन्य खेलाडी सीधै अस्ट्रेलिया जानेछन् र पर्थमा दुई साता क्वारेन्टिनमा बस्नेछ।
अस्ट्रेलिया पनि यो वर्ष भारतविरुद्ध चार खेलको टेष्ट शृंखला आयोजना गर्ने योजनामा छ।

" /> काठमाडौं। एरोन फिन्चको क्रिकेट टीम कोभिड-१९ महामारीपछि अष्ट्रेलियाबाट बाहिर जाने पहिलो राष्ट्रिय टीम हुने भएको छ। अष्ट्रेलियन क्रिकेट टीमले इङ्ल्यान्ड भ्रमण गर्ने भएको छ।

अस्ट्रेलियाले १३ दिनको बीचको ६ खेल खेल्नेछ। अष्ट्रेलियाको इङ्ल्यान्ड भ्रमण सुरुमा जुलाईका लागि तय गरिएको थियो।

कोभिड–१९ महामारीका कारण उक्त भ्रमण स्थगित भएको थियो। तर, शुक्रबार अष्ट्रेलियन क्रिेकट बोर्ड र संघीय सरकारले क्रिकेट टीमलाई इङ्ल्यान्ड भ्रमणको अनुमति दिएको हो।

२१ जनाको अष्ट्रेलियन टीम अगष्ट २३ मा पर्थबाट इङ्ल्यान्डका लागि प्रस्थान गर्नेछ। एरोन फिन्चको कप्तानीमा रहने अष्ट्रेलियन टीमले डर्बीमा तीन अभ्यास खेल खेल्नेछ।

अष्ट्रेलियाले सेप्टेम्बर ४, ६ र ८ मा इङ्ल्यान्डविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ। अष्ट्रेलियाको इङ्ल्यान्ड भ्रमण ओल्ड ट्राफोर्डमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर टुंगिनेछ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सेप्टेम्बर ११, १३ र १६ मा हुनेछ।

इङ्ल्यान्डले अहिले पाकिस्तानसँग टेष्ट शृंखला खेलिरहेको छ। इङ्ल्यान्डले यसअघि वेष्ट इन्डिजविरुद्ध तीन टेष्ट शृंखला खेलेको थियो। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको टेष्ट शृंखलाबाट अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गरेको थियो।

अष्ट्रेलियाका बलर पेट कुमिन्स इन्डियन प्रिमियर लिगका लागि इङ्ल्यान्डबाट सीधै युनाइटेड अरब इमिरेट्स (युएई) जानेछन्।

आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुनेछ। अन्य खेलाडी सीधै अस्ट्रेलिया जानेछन् र पर्थमा दुई साता क्वारेन्टिनमा बस्नेछ।
अस्ट्रेलिया पनि यो वर्ष भारतविरुद्ध चार खेलको टेष्ट शृंखला आयोजना गर्ने योजनामा छ।

"> अष्ट्रेलियन क्रिकेट टीमले इङ्ल्यान्ड भ्रमण गर्ने: Dekhapadhi
अष्ट्रेलियन क्रिकेट टीमले इङ्ल्यान्ड भ्रमण गर्ने
काठमाडौं। एरोन फिन्चको क्रिकेट टीम कोभिड-१९ महामारीपछि अष्ट्रेलियाबाट बाहिर जाने पहिलो राष्ट्रिय टीम हुने भएको छ। अष्ट्रेलियन क्रिकेट टीमले इङ्ल्यान्ड भ्रमण गर्ने भएको छ।

अस्ट्रेलियाले १३ दिनको बीचको ६ खेल खेल्नेछ। अष्ट्रेलियाको इङ्ल्यान्ड भ्रमण सुरुमा जुलाईका लागि तय गरिएको थियो।

कोभिड–१९ महामारीका कारण उक्त भ्रमण स्थगित भएको थियो। तर, शुक्रबार अष्ट्रेलियन क्रिेकट बोर्ड र संघीय सरकारले क्रिकेट टीमलाई इङ्ल्यान्ड भ्रमणको अनुमति दिएको हो।

२१ जनाको अष्ट्रेलियन टीम अगष्ट २३ मा पर्थबाट इङ्ल्यान्डका लागि प्रस्थान गर्नेछ। एरोन फिन्चको कप्तानीमा रहने अष्ट्रेलियन टीमले डर्बीमा तीन अभ्यास खेल खेल्नेछ।

अष्ट्रेलियाले सेप्टेम्बर ४, ६ र ८ मा इङ्ल्यान्डविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ। अष्ट्रेलियाको इङ्ल्यान्ड भ्रमण ओल्ड ट्राफोर्डमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर टुंगिनेछ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सेप्टेम्बर ११, १३ र १६ मा हुनेछ।

इङ्ल्यान्डले अहिले पाकिस्तानसँग टेष्ट शृंखला खेलिरहेको छ। इङ्ल्यान्डले यसअघि वेष्ट इन्डिजविरुद्ध तीन टेष्ट शृंखला खेलेको थियो। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको टेष्ट शृंखलाबाट अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गरेको थियो।

अष्ट्रेलियाका बलर पेट कुमिन्स इन्डियन प्रिमियर लिगका लागि इङ्ल्यान्डबाट सीधै युनाइटेड अरब इमिरेट्स (युएई) जानेछन्।

आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुनेछ। अन्य खेलाडी सीधै अस्ट्रेलिया जानेछन् र पर्थमा दुई साता क्वारेन्टिनमा बस्नेछ।
अस्ट्रेलिया पनि यो वर्ष भारतविरुद्ध चार खेलको टेष्ट शृंखला आयोजना गर्ने योजनामा छ।

प्रतिक्रिया दिनुहोस्