काठमाडौं। डिएगो सिमोनीको एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउनका लागि आज राति जर्मन क्लब लाइपजिगविरुद्ध खेल्दैछ। एट्लेटिको २०१७ पछि पहिलो पटक अन्तिम चारमा स्थान बनाउने प्रयासमा छ। २०१७ मा एट्लेटिको शहरी प्रतिद्वन्द्वी रियाल मड्रिडसँग सेमिफाइनलमा पराजित भएको थियो।

सिमोनीको एट्लेटिकोले क्वार्टरफाइनलमा साविक विजेता लिभरपुललाई पराजित गर्दै अन्तिम आठको यात्रा गरेको हो। एट्लेटिकोको तुलनामा लाइपजिग यस प्रतियोगितामा नयाँ प्रतिद्वन्द्वी हो। साविक विजेता लिभरपुललाई हराउँदै अन्तिम चारमा स्थान बनाए पनि एट्लेटिकोका प्रशिक्षक सिमानीले आज रातिको खेलमा पुरानो नतिजाले कुनै अर्थ नराख्ने बताए।

“प्रतियोगितामा पछिल्लोपटक खेलेको धेरै समय भयो। एनफिल्डमा हासिल गरेको विजय साँच्चिकै रोमाञ्चक थियो। तर, आज राति हुने नयाँ खेल हो। त्यस खेलमा पुरानो नतिजाले कुनै अर्थ राख्दैन,” एट्लेटिकोका प्रशिक्षक सिमोनीले भने, “हामी आफ्नोतर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरिरहेका छौं। हामीसँग जितको विकल्प नै छैन। त्यसैले हामी त्यस्तै नतिजाको तयारी गरिरहेका छौं।”

कोभिड–१९ का कारण एट्लेटिको मड्रिडका फरवार्ड एन्जेल कोरेया र रक्षक साइम भ्रसालजेको टीममा हुनेछैनन्। यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको लाइपजिगले अन्तिम–१६ मा इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामलाई पराजित गरेको थियो। त्यसयता लाइपजिगका फरवार्ड टिमो वेर्नर चेल्सीसँग अनुबन्ध भएका छन्। त्यसकारण आज राति हुने खेलमा लाइपजिगसँग वेर्नर हुनेछैनन्। वेर्नरले जारी सिजन २८ गोल गरिसकेका थिए।

“एट्लेटिको शारीरिक रूपमा बलियो छ। जिमिनेज र साभिचको नेतृत्वमा रक्षापंक्ति बलियो छ। त्यसका बाबजुद हामी ‘ग्याप’ भेट्टाउने प्रयास गर्नेछौं। हाम्रो खेल्ने शैलीमा कुनै परिवर्तन हुनेछैन,” लाइपजिगका प्रशिक्षक युलियन नागेल्समनले भने, “हामीसँग अहिले टीममा वेर्नर हुने छैनन्। तर, हामीसँग अग्रपंक्तिमा अरू पनि धेरै राम्रा खेलाडी छन्। तर पहिलो रोजाईमा को खेलाडी पर्छन भनेर अहिले भन्न सकिँदैन।”

लाइपजिगले तेस्रो स्थानमा रहेर जर्मन बुन्डेसलिगाको अन्त्य गरेको थियो भने जर्मन कपको अन्तिम १६ मा स्थान बनाएको थियो। एट्लेटिकोले पनि तेस्रो स्थानमा रहेर स्पेनिस ला लिगाको अन्त्य गरेको थियो। त्यस्ते एट्लेटिको कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएको थियो।

एट्लेटिको र लाइपजिगले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। एट्लेटिको १९७४ मा उप विजेता बनेको थियो। त्यस्तै २०१४ र २०१६ मा पनि एट्लेटिको फाइनलमा रियालसँग पराजित भएको थियो। लाइपजिगको भने क्वार्टरफाइनलसम्मको यात्रा नै अहिलेसम्मकै राम्रो हो।

" /> काठमाडौं। डिएगो सिमोनीको एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउनका लागि आज राति जर्मन क्लब लाइपजिगविरुद्ध खेल्दैछ। एट्लेटिको २०१७ पछि पहिलो पटक अन्तिम चारमा स्थान बनाउने प्रयासमा छ। २०१७ मा एट्लेटिको शहरी प्रतिद्वन्द्वी रियाल मड्रिडसँग सेमिफाइनलमा पराजित भएको थियो।

सिमोनीको एट्लेटिकोले क्वार्टरफाइनलमा साविक विजेता लिभरपुललाई पराजित गर्दै अन्तिम आठको यात्रा गरेको हो। एट्लेटिकोको तुलनामा लाइपजिग यस प्रतियोगितामा नयाँ प्रतिद्वन्द्वी हो। साविक विजेता लिभरपुललाई हराउँदै अन्तिम चारमा स्थान बनाए पनि एट्लेटिकोका प्रशिक्षक सिमानीले आज रातिको खेलमा पुरानो नतिजाले कुनै अर्थ नराख्ने बताए।

“प्रतियोगितामा पछिल्लोपटक खेलेको धेरै समय भयो। एनफिल्डमा हासिल गरेको विजय साँच्चिकै रोमाञ्चक थियो। तर, आज राति हुने नयाँ खेल हो। त्यस खेलमा पुरानो नतिजाले कुनै अर्थ राख्दैन,” एट्लेटिकोका प्रशिक्षक सिमोनीले भने, “हामी आफ्नोतर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरिरहेका छौं। हामीसँग जितको विकल्प नै छैन। त्यसैले हामी त्यस्तै नतिजाको तयारी गरिरहेका छौं।”

कोभिड–१९ का कारण एट्लेटिको मड्रिडका फरवार्ड एन्जेल कोरेया र रक्षक साइम भ्रसालजेको टीममा हुनेछैनन्। यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको लाइपजिगले अन्तिम–१६ मा इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामलाई पराजित गरेको थियो। त्यसयता लाइपजिगका फरवार्ड टिमो वेर्नर चेल्सीसँग अनुबन्ध भएका छन्। त्यसकारण आज राति हुने खेलमा लाइपजिगसँग वेर्नर हुनेछैनन्। वेर्नरले जारी सिजन २८ गोल गरिसकेका थिए।

“एट्लेटिको शारीरिक रूपमा बलियो छ। जिमिनेज र साभिचको नेतृत्वमा रक्षापंक्ति बलियो छ। त्यसका बाबजुद हामी ‘ग्याप’ भेट्टाउने प्रयास गर्नेछौं। हाम्रो खेल्ने शैलीमा कुनै परिवर्तन हुनेछैन,” लाइपजिगका प्रशिक्षक युलियन नागेल्समनले भने, “हामीसँग अहिले टीममा वेर्नर हुने छैनन्। तर, हामीसँग अग्रपंक्तिमा अरू पनि धेरै राम्रा खेलाडी छन्। तर पहिलो रोजाईमा को खेलाडी पर्छन भनेर अहिले भन्न सकिँदैन।”

लाइपजिगले तेस्रो स्थानमा रहेर जर्मन बुन्डेसलिगाको अन्त्य गरेको थियो भने जर्मन कपको अन्तिम १६ मा स्थान बनाएको थियो। एट्लेटिकोले पनि तेस्रो स्थानमा रहेर स्पेनिस ला लिगाको अन्त्य गरेको थियो। त्यस्ते एट्लेटिको कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएको थियो।

एट्लेटिको र लाइपजिगले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। एट्लेटिको १९७४ मा उप विजेता बनेको थियो। त्यस्तै २०१४ र २०१६ मा पनि एट्लेटिको फाइनलमा रियालसँग पराजित भएको थियो। लाइपजिगको भने क्वार्टरफाइनलसम्मको यात्रा नै अहिलेसम्मकै राम्रो हो।

"> लाइपजिगविरुद्ध जितको विकल्प छैन : सिमोनी: Dekhapadhi
लाइपजिगविरुद्ध जितको विकल्प छैन : सिमोनी
काठमाडौं। डिएगो सिमोनीको एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउनका लागि आज राति जर्मन क्लब लाइपजिगविरुद्ध खेल्दैछ। एट्लेटिको २०१७ पछि पहिलो पटक अन्तिम चारमा स्थान बनाउने प्रयासमा छ। २०१७ मा एट्लेटिको शहरी प्रतिद्वन्द्वी रियाल मड्रिडसँग सेमिफाइनलमा पराजित भएको थियो।

सिमोनीको एट्लेटिकोले क्वार्टरफाइनलमा साविक विजेता लिभरपुललाई पराजित गर्दै अन्तिम आठको यात्रा गरेको हो। एट्लेटिकोको तुलनामा लाइपजिग यस प्रतियोगितामा नयाँ प्रतिद्वन्द्वी हो। साविक विजेता लिभरपुललाई हराउँदै अन्तिम चारमा स्थान बनाए पनि एट्लेटिकोका प्रशिक्षक सिमानीले आज रातिको खेलमा पुरानो नतिजाले कुनै अर्थ नराख्ने बताए।

“प्रतियोगितामा पछिल्लोपटक खेलेको धेरै समय भयो। एनफिल्डमा हासिल गरेको विजय साँच्चिकै रोमाञ्चक थियो। तर, आज राति हुने नयाँ खेल हो। त्यस खेलमा पुरानो नतिजाले कुनै अर्थ राख्दैन,” एट्लेटिकोका प्रशिक्षक सिमोनीले भने, “हामी आफ्नोतर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरिरहेका छौं। हामीसँग जितको विकल्प नै छैन। त्यसैले हामी त्यस्तै नतिजाको तयारी गरिरहेका छौं।”

कोभिड–१९ का कारण एट्लेटिको मड्रिडका फरवार्ड एन्जेल कोरेया र रक्षक साइम भ्रसालजेको टीममा हुनेछैनन्। यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको लाइपजिगले अन्तिम–१६ मा इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामलाई पराजित गरेको थियो। त्यसयता लाइपजिगका फरवार्ड टिमो वेर्नर चेल्सीसँग अनुबन्ध भएका छन्। त्यसकारण आज राति हुने खेलमा लाइपजिगसँग वेर्नर हुनेछैनन्। वेर्नरले जारी सिजन २८ गोल गरिसकेका थिए।

“एट्लेटिको शारीरिक रूपमा बलियो छ। जिमिनेज र साभिचको नेतृत्वमा रक्षापंक्ति बलियो छ। त्यसका बाबजुद हामी ‘ग्याप’ भेट्टाउने प्रयास गर्नेछौं। हाम्रो खेल्ने शैलीमा कुनै परिवर्तन हुनेछैन,” लाइपजिगका प्रशिक्षक युलियन नागेल्समनले भने, “हामीसँग अहिले टीममा वेर्नर हुने छैनन्। तर, हामीसँग अग्रपंक्तिमा अरू पनि धेरै राम्रा खेलाडी छन्। तर पहिलो रोजाईमा को खेलाडी पर्छन भनेर अहिले भन्न सकिँदैन।”

लाइपजिगले तेस्रो स्थानमा रहेर जर्मन बुन्डेसलिगाको अन्त्य गरेको थियो भने जर्मन कपको अन्तिम १६ मा स्थान बनाएको थियो। एट्लेटिकोले पनि तेस्रो स्थानमा रहेर स्पेनिस ला लिगाको अन्त्य गरेको थियो। त्यस्ते एट्लेटिको कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएको थियो।

एट्लेटिको र लाइपजिगले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। एट्लेटिको १९७४ मा उप विजेता बनेको थियो। त्यस्तै २०१४ र २०१६ मा पनि एट्लेटिको फाइनलमा रियालसँग पराजित भएको थियो। लाइपजिगको भने क्वार्टरफाइनलसम्मको यात्रा नै अहिलेसम्मकै राम्रो हो।

प्रतिक्रिया दिनुहोस्