काठमाडौं। नेइमारको दृढ प्रदर्शनप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति इटालियन क्लब एटलान्टालाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको छ। युरोपियन क्लब प्रतियागिताको सबैभन्दा प्रतिष्ठित उपाधि जित्नका लागि फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले ठूलो रकम खर्च गरेको थियो।
गएराति पीएसजीको त्यो सपनालाई एटलान्टाले झन्डै समाप्त बनाइदिएको थियो। तर, अन्तिम मिनेटमा दुई गोल गरेपछि पीएसजीले एक- शून्यले नतिजा उल्टाउँदै २५ वर्ष पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको थियो। मारियो पासालिकको गोलबाट एटलान्टाले २७औं मिनेटमा अग्रता लिएको थियो।
पीएसजीलाई गोलका लागि ९०औं मिनेटसम्म कुनु पर्‍यो। नेइमारले मिलाइदिएको अवसरमा मार्कुइनोसले बराबरी गोल फर्काए। पाँच मिनेट इन्जुरी समय थपियो। इन्जुरी समयको तेस्रो मिनेटमा किलियन एमबाप्पेको पासमा इरिक चोउपो–मोटिङले गरेको गोल पीएसजीको सेमिफाइनल यात्रामा निर्णायक बन्यो।
भर्खरै चोटमुक्त भएर फर्किएका एमबाप्पे ६०औं मिनेटमा मैदान छिरेको थिए। चोउपो मोटिङ ७९औं मिनेटमा मैदान प्रवेश गरेका थिए। पीएसजीले अब फाइनल प्रवेशका लागि एट्लेटिको र लाइपजिगबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। नेइमारको दृढ प्रदर्शनप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति इटालियन क्लब एटलान्टालाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको छ। युरोपियन क्लब प्रतियागिताको सबैभन्दा प्रतिष्ठित उपाधि जित्नका लागि फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले ठूलो रकम खर्च गरेको थियो।
गएराति पीएसजीको त्यो सपनालाई एटलान्टाले झन्डै समाप्त बनाइदिएको थियो। तर, अन्तिम मिनेटमा दुई गोल गरेपछि पीएसजीले एक- शून्यले नतिजा उल्टाउँदै २५ वर्ष पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको थियो। मारियो पासालिकको गोलबाट एटलान्टाले २७औं मिनेटमा अग्रता लिएको थियो।
पीएसजीलाई गोलका लागि ९०औं मिनेटसम्म कुनु पर्‍यो। नेइमारले मिलाइदिएको अवसरमा मार्कुइनोसले बराबरी गोल फर्काए। पाँच मिनेट इन्जुरी समय थपियो। इन्जुरी समयको तेस्रो मिनेटमा किलियन एमबाप्पेको पासमा इरिक चोउपो–मोटिङले गरेको गोल पीएसजीको सेमिफाइनल यात्रामा निर्णायक बन्यो।
भर्खरै चोटमुक्त भएर फर्किएका एमबाप्पे ६०औं मिनेटमा मैदान छिरेको थिए। चोउपो मोटिङ ७९औं मिनेटमा मैदान प्रवेश गरेका थिए। पीएसजीले अब फाइनल प्रवेशका लागि एट्लेटिको र लाइपजिगबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
"> पीएसजीको सेमिफाइनल यात्रामा नेइमार नायक: Dekhapadhi
पीएसजीको सेमिफाइनल यात्रामा नेइमार नायक
काठमाडौं। नेइमारको दृढ प्रदर्शनप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति इटालियन क्लब एटलान्टालाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको छ। युरोपियन क्लब प्रतियागिताको सबैभन्दा प्रतिष्ठित उपाधि जित्नका लागि फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले ठूलो रकम खर्च गरेको थियो।
गएराति पीएसजीको त्यो सपनालाई एटलान्टाले झन्डै समाप्त बनाइदिएको थियो। तर, अन्तिम मिनेटमा दुई गोल गरेपछि पीएसजीले एक- शून्यले नतिजा उल्टाउँदै २५ वर्ष पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको थियो। मारियो पासालिकको गोलबाट एटलान्टाले २७औं मिनेटमा अग्रता लिएको थियो।
भर्खरै चोटमुक्त भएर फर्किएका एमबाप्पे ६०औं मिनेटमा मैदान छिरेको थिए। चोउपो मोटिङ ७९औं मिनेटमा मैदान प्रवेश गरेका थिए। पीएसजीले अब फाइनल प्रवेशका लागि एट्लेटिको र लाइपजिगबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्