काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटको रुपमा रहेको कुवेत विरुद्धको खेल नेपालले भुटानमा खेल्ने तय भएको छ।
नेपालले कुवेत विरुद्धको होम म्याच ३ मंसीरमा घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तय थियो। तर दशरथ रंगशालमा निर्माण कार्य जारी रहेकाले खेलाउन लायक नभएको भन्दै एएफसीका प्रतिनिधिले नेपालमा खेल नहुने जनाएका थिए । त्यसपछि अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा खेल्न गर्न प्रस्ताव गरेको थियो। कुवेतले चिसो मौसम, भिषा समस्या र फ्लड लाइटको समस्या देखाउँदै भुटानमा पनि खेल्न अस्वीकार गरेको थियो।
एन्फाले पनि भुटानबाट खेल नसार्ने अडान लिएपछि अन्तत: नेपाल र कुवेतको खेल अब भुटानको थिम्पुस्थित चाङ्गिलिमिथाङ स्टेडियममा हुने भएको हो। न्यूट्रल भेन्युको रुपमा नेपाल र कुवेतबीचको खेल भुटानमा खेलाउन एएफसीले पनि स्वीकृती दिएको एन्फाले जनाएको छ।

विश्वकप छनोट : नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न एएफसीको स्वीकृती : Dekhapadhi
विश्वकप छनोट : नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न एएफसीको स्वीकृती