काठमाडौं। दुई युवा खेलाडी कुशल मल्ल र इशान पाण्डेलाई समावेश गर्दै सिंगापुर-ओमन टूरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले १५ सदस्यीय टोली छनोट गरेको हो। २ असोजमा पत्रकार सम्मलेन गर्दै टोलीको नाम सार्वजनिक गरिएको हो।

सिंगापुरमा हुने ट्राई सिरिज र ओमनमा हुने पाँच देशको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि एउटै टिम घोषणा गरिएको हो।

दुई नयाँ खेलाडीका साथै तीन खेलाडीले पुनरागमन गरेका छन्। आरिफ शेख, सुशन भारी र सन्दीप जोराले पुनरागमन गर्दा अनुभवी खेलाडीहरु शरद भेषवाकर, बसन्त रेग्मी र प्रदीप ऐरी भने टीमबाट बाहिरिएका छन्।

त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले यसअघि नै नाम फिर्ता लिइसकेका छन्। ज्ञानेन्द्र नभएपछि दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

यसबाहेक अन्य खेलाडी भने पछिल्लो पटक सिंगापुरमै टी–२० विश्वकप एशिया क्वालीफायर खेलेको टिममा रहेका खेलाडी छन्।

कुशल अहिलको यू–१९ राष्ट्रिय टीमको नियमित सदस्य हुन्। उनले घरेलु प्रतियोगितामा पनि राम्रो खेल्दै आएका छन्। उनले विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गर्छन्।

त्यस्तै उमेर समूहबाट खेलिसकेका इशान पाण्डेले पछिल्लो पटक भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश–३ बाट खेलेका थिए।

पारस खड्का ज्ञानेन्द्र मल्लजस्ता खेलाडी रहेको उक्त टीममा इशानले उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रशिक्षक उमेश पटवालले आगामी डिसेम्बरमा नेपालमै आयोजना हुने १३औं सागलाई मध्यनजर गर्दै टीम छनोट गरिएको बताए।

“यो नयाँ टीम होइन। प्रायले राष्ट्रिय टीममा खेलिसकेका छन्। दुईजना मात्रै नयाँ खेलाडी छन्। हामीले सागलाई हेरेर  टीम छनोट गरेका हौं,” पटवालले भने।

उनले सागसम्म पुग्दा खेलाडीहरुले आफूलाई तयार राखून् भनेर अहिलेदेखि नै अवसर दिएको बताए।

यस्तै कप्तान पारस खड्काले टिममा पर्नको लागि धेरै प्रतिस्पर्धा रहेको र केही सिनियर खेलाडी समेत छुटेको बताए। उनले भने, "अर्को वर्षबाट क्रिकेट विश्वकपको नयाँ साइकल शुरु हुँदैछ। मेरो विचारमा नयाँ खेलाडीलाई अवसर दिने यो नै सही समय हो।”

पारसले टीममा परेका दुई नयाँ खेलाडीको लागि अवसर र चुनौती दुवै रहेको बताए।

सिंगापुर जिम्बावे र नेपाल सम्मिलित सिरिज १० देखि १६ असोजमा हुनेछ।

नेपालले पहिलो खेल जिम्बावेसँग खेल्नेछ। जहाँ हरेक टिमले दुई–दुई खेल खेल्नेछन्।

यस्तै सिंगापुरबाटै नेपाली टोली ओमन जानेछ। ओमनमा हुने सिरिजमा नेपाल, ओमन, नेदरल्याण्ड्स, आयरल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो खेल १९ असोजमा हङकङसँग खेल्नेछ।

प्रशिक्षक पटवालले दुवै सिरिजमा नेपालको लक्ष्य जित्नु नै रहेको प्रतिक्रिया दिए।

नेपाली टीमः

पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप जोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, अभिनाश बोहरा, पवन सर्राफ, रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सुशन भारी र इशान पाण्डे ।

" /> काठमाडौं। दुई युवा खेलाडी कुशल मल्ल र इशान पाण्डेलाई समावेश गर्दै सिंगापुर-ओमन टूरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

"> सिंगापुर र ओमन सिरिजका लागि नेपाली टोली घोषणा: Dekhapadhi
सिंगापुर र ओमन सिरिजका लागि नेपाली टोली घोषणा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्