काठमाडौं। एक गल्तिका कारण इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटनको युरोपा लिग यात्रा समाप्त भएको छ। राउल जिमेनेजले शुरूमै पाएको पेनाल्टी अवसरमा गोल गर्न चुकेपछि उल्भरह्याम्पटन युरोपा लिगको क्वार्टरफाइनलमा सेभियासँग १–० ले पराजित भएको छ।

जिमेनेजले उल्भरह्याम्पटनका लागि २०१९/२० को सिजन २७ गोल गरेका थिए भने अघिल्लो साता ओलम्पिकोसविरुद्ध पनि गोल गरेका थिए। तर, गएराति उनको पेनाल्टी प्रहार विपक्षी गोलकिपर यासिन बोउनोउले बचाइदिएका थिए। सेभियाका लागि खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकास ओकमपोसले गोल गरेका थिए। त्यही गोल सेभियाको जितमा निर्णायक बन्यो।

१९७२ मा युईएफए कपको फाइनल पछि युरोपियन प्रतियोगितामा उल्भरह्याम्पटनको यो नै सबभन्दा राम्रो नतिजा थियो। पराजित भएसँगै युरोपिया लिग जितेर च्याम्पियन्स लिगमा स्थान बनाउने मौका समाप्त भएको छ। सेभियाले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। सेभियाले यसअघि पाँच पटक युरोपा लिगको उपाधि जितिसकेको छ।

" /> काठमाडौं। एक गल्तिका कारण इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटनको युरोपा लिग यात्रा समाप्त भएको छ। राउल जिमेनेजले शुरूमै पाएको पेनाल्टी अवसरमा गोल गर्न चुकेपछि उल्भरह्याम्पटन युरोपा लिगको क्वार्टरफाइनलमा सेभियासँग १–० ले पराजित भएको छ।

जिमेनेजले उल्भरह्याम्पटनका लागि २०१९/२० को सिजन २७ गोल गरेका थिए भने अघिल्लो साता ओलम्पिकोसविरुद्ध पनि गोल गरेका थिए। तर, गएराति उनको पेनाल्टी प्रहार विपक्षी गोलकिपर यासिन बोउनोउले बचाइदिएका थिए। सेभियाका लागि खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकास ओकमपोसले गोल गरेका थिए। त्यही गोल सेभियाको जितमा निर्णायक बन्यो।

१९७२ मा युईएफए कपको फाइनल पछि युरोपियन प्रतियोगितामा उल्भरह्याम्पटनको यो नै सबभन्दा राम्रो नतिजा थियो। पराजित भएसँगै युरोपिया लिग जितेर च्याम्पियन्स लिगमा स्थान बनाउने मौका समाप्त भएको छ। सेभियाले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। सेभियाले यसअघि पाँच पटक युरोपा लिगको उपाधि जितिसकेको छ।

"> पेनाल्टीमा गोल गर्न चुक्दा उल्भरह्याम्पटन युरोपा लिगबाट बाहिरियो: Dekhapadhi
पेनाल्टीमा गोल गर्न चुक्दा उल्भरह्याम्पटन युरोपा लिगबाट बाहिरियो <p style="text-align: justify;">काठमाडौं। एक गल्तिका कारण इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटनको युरोपा लिग यात्रा समाप्त भएको छ। राउल जिमेनेजले शुरूमै पाएको पेनाल्टी अवसरमा गोल गर्न चुकेपछि उल्भरह्याम्पटन युरोपा लिगको क्वार्टरफाइनलमा सेभियासँग १&ndash;० ले पराजित भएको छ।</p> <p style="text-align: justify;">जिमेनेजले उल्भरह्याम्पटनका लागि २०१९/२० को सिजन २७ गोल गरेका थिए भने अघिल्लो साता ओलम्पिकोसविरुद्ध पनि गोल गरेका थिए। तर, गएराति&nbsp;उनको पेनाल्टी प्रहार विपक्षी गोलकिपर यासिन बोउनोउले बचाइदिएका थिए। सेभियाका लागि खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकास ओकमपोसले गोल गरेका थिए। त्यही गोल सेभियाको जितमा निर्णायक बन्यो।</p> <p style="text-align: justify;">१९७२ मा युईएफए कपको फाइनल पछि युरोपियन प्रतियोगितामा उल्भरह्याम्पटनको यो नै सबभन्दा राम्रो नतिजा थियो। पराजित भएसँगै युरोपिया लिग जितेर च्याम्पियन्स लिगमा स्थान बनाउने मौका समाप्त भएको छ। सेभियाले अब फाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। सेभियाले यसअघि पाँच पटक युरोपा लिगको उपाधि जितिसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्