काठमाडौं । बीसीसीआईको आयोजनामा भइरहेको यू-१९ च्यालेन्जर्स सिरिजको पहिलो खेलमा नेपालले आज भारतको 'भारत एल्लो' टिमसँग खेल्दैछ।

रित गौतमको कप्तानीमा रहेको नेपाली युवा टिमलाई नेपाल यू-१९ ए नाम दिइएको छ। हैदरावादस्थित जिमखाना मैदानमा नेपाल यू-१९ 'ए' र भारत एल्लो बीचको खेल बिहान ९:१५ मा सुरु भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

सिरिजमा भारतको तीन टिम र नेपालको एक टिम गरी कूल चार टिमले खेल्ने छन् । भारतबाट 'भारत ब्लु', 'भारत रेड' र 'भारत एल्लो' टिम छन् । नेपालले दोस्रो खेल २७ कात्तिकमा 'भारत 'रेड' र अन्तिम खेल २९ कात्तिकमा 'भारत ब्लु'सँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।

तस्वीर : नेप्लेज

" /> काठमाडौं । बीसीसीआईको आयोजनामा भइरहेको यू-१९ च्यालेन्जर्स सिरिजको पहिलो खेलमा नेपालले आज भारतको 'भारत एल्लो' टिमसँग खेल्दैछ।

रित गौतमको कप्तानीमा रहेको नेपाली युवा टिमलाई नेपाल यू-१९ ए नाम दिइएको छ। हैदरावादस्थित जिमखाना मैदानमा नेपाल यू-१९ 'ए' र भारत एल्लो बीचको खेल बिहान ९:१५ मा सुरु भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

सिरिजमा भारतको तीन टिम र नेपालको एक टिम गरी कूल चार टिमले खेल्ने छन् । भारतबाट 'भारत ब्लु', 'भारत रेड' र 'भारत एल्लो' टिम छन् । नेपालले दोस्रो खेल २७ कात्तिकमा 'भारत 'रेड' र अन्तिम खेल २९ कात्तिकमा 'भारत ब्लु'सँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।

तस्वीर : नेप्लेज

"> यू-१९ च्यालेन्जर्स क्रिकेट : नेपालले 'भारत एल्लो'विरुद्ध ब्याटिङ् गर्दै: Dekhapadhi
यू-१९ च्यालेन्जर्स क्रिकेट : नेपालले 'भारत एल्लो'विरुद्ध ब्याटिङ् गर्दै
काठमाडौं । बीसीसीआईको आयोजनामा भइरहेको यू-१९ च्यालेन्जर्स सिरिजको पहिलो खेलमा नेपालले आज भारतको 'भारत एल्लो' टिमसँग खेल्दैछ।

रित गौतमको कप्तानीमा रहेको नेपाली युवा टिमलाई नेपाल यू-१९ ए नाम दिइएको छ। हैदरावादस्थित जिमखाना मैदानमा नेपाल यू-१९ 'ए' र भारत एल्लो बीचको खेल बिहान ९:१५ मा सुरु भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

सिरिजमा भारतको तीन टिम र नेपालको एक टिम गरी कूल चार टिमले खेल्ने छन् । भारतबाट 'भारत ब्लु', 'भारत रेड' र 'भारत एल्लो' टिम छन् । नेपालले दोस्रो खेल २७ कात्तिकमा 'भारत 'रेड' र अन्तिम खेल २९ कात्तिकमा 'भारत ब्लु'सँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।

तस्वीर : नेप्लेज

प्रतिक्रिया दिनुहोस्