काठमाडौं। प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रालाई कायम राख्दै साविक विजेता म्यानचेष्टर सिटीमाथि शानदार जित हात पारेको छ। यस सिजन लिगमा अपराजित यात्रालाई १२ खेलसम्म निरन्तरता दिने क्रममा गएराति लिभरपुलले सिटीलाई ३-१ ले हरायो।
घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि फाबिन्हो, मोहम्मद सालाह र साडियो मानेले गोल गरे। सिटीका लागि बर्नार्डो शिल्भाले एक गोल फर्काए।
छैठौं मिनेटमा फाबिन्हो र १३औं मिनेटमा सालाहे गोल गरेपछि लिभरपुलले शुरुमै २-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवै टिमले एक-एक गोल गरे। ५१औं मिनेटमा मानेले गोल गर्दै लिभपुलको अग्रता तेब्बर पारे। सिटीका लागि बर्नार्डव शिल्भाले ७८औं मिनेटमा गोल फर्काए।
जितपछि लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ। जुन सिटीको भन्दा ९ अंकले बडी हो। यस्तै लिग लिडर लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीमाथि पनि ८ अंकको स्पष्ट अग्रता बनाएको छ। लेस्टर र चेल्सीको समान २६ अंक छ। १२ खेलबाट २५ अंक रहेको सिटी चौथो स्थानमा छ। लिभरपुलसँगको हारले म्यानचेष्टर सिटीलाई यस सिजन उपाधि रक्षा गर्ने अभियानमा चुनौती बढेको छ।
यस्तै ब्राइटनलाई ३-१ ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड सातौं स्थानमा उक्लेको छ।

प्रिमियर लिग : म्यानचेष्टर सिटीमाथि लिभरपुलको शानदार जित, शीर्ष स्थानमा ८ अंकको अग्रता: Dekhapadhi
प्रिमियर लिग : म्यानचेष्टर सिटीमाथि लिभरपुलको शानदार जित, शीर्ष स्थानमा ८ अंकको अग्रता