काठमाडौं। राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै संघले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ।

राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले संघका अध्यक्ष अवालेलाई संघका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन हिजो पत्र पठाएका हुन्।

सिफारिस

अध्यक्ष अवालेले बक्सिङ संघलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारण सभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी  संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत १४ असारमा राखेपमा उजूरी दर्ता गराएका थिए।

उजूरीपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। महासचिव भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन्।

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकार गरेका छन्।

" /> काठमाडौं। राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै संघले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ।

राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले संघका अध्यक्ष अवालेलाई संघका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन हिजो पत्र पठाएका हुन्।

सिफारिस

अध्यक्ष अवालेले बक्सिङ संघलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारण सभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी  संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत १४ असारमा राखेपमा उजूरी दर्ता गराएका थिए।

उजूरीपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। महासचिव भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन्।

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकार गरेका छन्।

"> सात दिनभित्र आर्थिक विवरण पठाउन बक्सिङ संघलाई राखेपको निर्देशन: Dekhapadhi
सात दिनभित्र आर्थिक विवरण पठाउन बक्सिङ संघलाई राखेपको निर्देशन
काठमाडौं। राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै संघले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ।

राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले संघका अध्यक्ष अवालेलाई संघका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन हिजो पत्र पठाएका हुन्।

सिफारिस

बक्सिङ संघ विवादमा महासचिव भट्टाचार्य भन्छन्- ‘अध्यक्षको नियतमा खोट देखिन्छ’ (भिडिओसहित)

अध्यक्ष अवालेले बक्सिङ संघलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारण सभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी  संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत १४ असारमा राखेपमा उजूरी दर्ता गराएका थिए।

उजूरीपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। महासचिव भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन्।

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्