काठमाडौं। नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन्।
थाइल्यान्डको हिरोज तेक्वान्दो संघले अगष्ट ८ र ९ तारिखमा प्रतियोगिता गरेको थियो। साेही प्रतियाेगितमा खड्का उत्कृष्ट निर्णायक घोषित भएका हुन्।
प्रतियोगितामा करीब २५ राष्ट्रका ३५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका खड्काले बताए।
प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी ७ राष्ट्रका निर्णायकको सहभागिता थियो।
लकडाउनको अवधिमा भएका विभिन्न प्रतियोगितामा खड्का तीन पटक उत्कृष्ट निर्णायक चुनिएका हुन्। निर्णायकको करिअरमा समग्रमा खड्का ७ पटक उत्कृष्ट निर्णायक बनेका छन्।
" /> काठमाडौं। नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन्।थाइल्यान्डको हिरोज तेक्वान्दो संघले अगष्ट ८ र ९ तारिखमा प्रतियोगिता गरेको थियो। साेही प्रतियाेगितमा खड्का उत्कृष्ट निर्णायक घोषित भएका हुन्।

">