काठमाडौं। रोमेलु लुकाकु र निकोलो बरेलाले गरेको गोलमा इटालियन क्लब इन्टर मिलानले गएराति बायर लेभरकुसेनलाई २–१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको छ। बरेलाले १५औं मिनेटमा गरेको गोलमा इन्टरले अग्रता लिएको थियो।

त्यसको ६ मिनेट नबित्दै लुकाकुले अग्रता दोब्बर बनाए। २५औं मिनेटमा काई हाभार्टेजले गरेको गोलबाट लेभरकुसेनले पुनरागमनको प्रयास गरे हारलाई टार्न सकेन। इन्टर दश वर्षपछि पहिलो उपाधि जित्ने प्रयासमा छ। इन्टरले पछिल्लो पटक २०१० मा युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको थियो।

उक्त सिजन इन्टरले च्याम्पियन्स लिगको उपाधि जितेको थियो। इन्टरले अब फाइनल प्रवेशका लागि शाख्तर डोनेस्क र वासेलबीचको विजेतासँग अगष्ट १७ मा प्रतिस्पर्धा गर्नेछ। डोनेस्क र बासेलले आज राती प्रतिस्पर्धा गर्नेछन्।

" /> काठमाडौं। रोमेलु लुकाकु र निकोलो बरेलाले गरेको गोलमा इटालियन क्लब इन्टर मिलानले गएराति बायर लेभरकुसेनलाई २–१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको छ। बरेलाले १५औं मिनेटमा गरेको गोलमा इन्टरले अग्रता लिएको थियो।

त्यसको ६ मिनेट नबित्दै लुकाकुले अग्रता दोब्बर बनाए। २५औं मिनेटमा काई हाभार्टेजले गरेको गोलबाट लेभरकुसेनले पुनरागमनको प्रयास गरे हारलाई टार्न सकेन। इन्टर दश वर्षपछि पहिलो उपाधि जित्ने प्रयासमा छ। इन्टरले पछिल्लो पटक २०१० मा युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको थियो।

उक्त सिजन इन्टरले च्याम्पियन्स लिगको उपाधि जितेको थियो। इन्टरले अब फाइनल प्रवेशका लागि शाख्तर डोनेस्क र वासेलबीचको विजेतासँग अगष्ट १७ मा प्रतिस्पर्धा गर्नेछ। डोनेस्क र बासेलले आज राती प्रतिस्पर्धा गर्नेछन्।

"> इन्टर मिलान युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश: Dekhapadhi
इन्टर मिलान युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश <p style="text-align: justify;">काठमाडौं। रोमेलु लुकाकु र निकोलो बरेलाले गरेको गोलमा इटालियन क्लब इन्टर मिलानले गएराति बायर लेभरकुसेनलाई २&ndash;१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाएको छ। बरेलाले १५औं मिनेटमा गरेको गोलमा इन्टरले अग्रता लिएको थियो।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-08-11/035404593Yuropa-leauge.jpg" /></p> <p style="text-align: justify;">त्यसको ६ मिनेट नबित्दै लुकाकुले अग्रता दोब्बर बनाए। २५औं मिनेटमा काई हाभार्टेजले गरेको गोलबाट लेभरकुसेनले पुनरागमनको प्रयास गरे हारलाई टार्न सकेन। इन्टर दश वर्षपछि पहिलो उपाधि जित्ने प्रयासमा छ। इन्टरले पछिल्लो पटक २०१० मा युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको थियो।</p> <p style="text-align: justify;">उक्त सिजन इन्टरले च्याम्पियन्स लिगको उपाधि जितेको थियो। इन्टरले अब फाइनल प्रवेशका लागि शाख्तर डोनेस्क र वासेलबीचको विजेतासँग अगष्ट १७ मा प्रतिस्पर्धा गर्नेछ। डोनेस्क र बासेलले आज राती प्रतिस्पर्धा गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्