काठमाडौं। बाबा रामदेवको पतञ्जी आयुर्वेद कम्पनीले इन्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजनका लागि ‘बिड’ (आवेदन) गर्ने भएको छ। सोमबार कम्पनीले आईपीएलको मुख्य प्रयोजन गर्नका ‘बिड’ गर्ने जनाएको हो।
यसले हैदरावादको कम्पनीलाई विश्व बजारमा जान सहज हुने अनुमान गरिएको छ। पतञ्जलीले आयुर्वेदमा आधारित उत्पादनमा बढी जोड दिएको छ। पतञ्जलीका प्रवक्ता एसके तिजरवालाले भने, “हामी यसबारे सोचिरहेका छौं। भोकल फर लोकल भन्ने नाराका साथ भारतीय ब्रान्डलाई विश्वभर पुर्‍याउनका लागि यो उपयुक्त माध्यम हो।”
चिनियाँ मोबाइल कम्पनी भिभोसँगको सम्झौता तोडेपछि आईपीएलको मुख्य प्रयोजकको स्थान खुला भएको हो। भारत र चीनबीच पूर्वी लद्दाखमा सीमा विवाद चर्किएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। त्यसकै प्रभावका कारण इन्डियन प्रिमियर लिग २०२० का लागि मुख्य प्रयोजक भिभोसँगको सम्झौता भारतीय क्रिकेट बोर्डले खारेज गरेको थियो।
त्यसअघि भारतमा चीनसँग सम्बन्ध राख्ने ५९ एप्समाथि प्रतिबन्ध गरिएको थियो। भारतको लोकप्रिय ट्वान्टी-२० क्रिकेट लिगका लागि भिभोले २०१८ मा पाँच वर्षका लागि मुख्य प्रायोजनको सम्झौता गरेको थियो। बीसीसीआईले अब मुख्य प्रायोजकका लागि टेन्डर आह्वान गर्ने पिटीआईले जनाएको थियो।
कोभिड-१९ का कारण २०२० को आईपीएल युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर १९ बाट हुनेछ।
" /> काठमाडौं। बाबा रामदेवको पतञ्जी आयुर्वेद कम्पनीले इन्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजनका लागि ‘बिड’ (आवेदन) गर्ने भएको छ। सोमबार कम्पनीले आईपीएलको मुख्य प्रयोजन गर्नका ‘बिड’ गर्ने जनाएको हो।
यसले हैदरावादको कम्पनीलाई विश्व बजारमा जान सहज हुने अनुमान गरिएको छ। पतञ्जलीले आयुर्वेदमा आधारित उत्पादनमा बढी जोड दिएको छ। पतञ्जलीका प्रवक्ता एसके तिजरवालाले भने, “हामी यसबारे सोचिरहेका छौं। भोकल फर लोकल भन्ने नाराका साथ भारतीय ब्रान्डलाई विश्वभर पुर्‍याउनका लागि यो उपयुक्त माध्यम हो।”
चिनियाँ मोबाइल कम्पनी भिभोसँगको सम्झौता तोडेपछि आईपीएलको मुख्य प्रयोजकको स्थान खुला भएको हो। भारत र चीनबीच पूर्वी लद्दाखमा सीमा विवाद चर्किएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। त्यसकै प्रभावका कारण इन्डियन प्रिमियर लिग २०२० का लागि मुख्य प्रयोजक भिभोसँगको सम्झौता भारतीय क्रिकेट बोर्डले खारेज गरेको थियो।
त्यसअघि भारतमा चीनसँग सम्बन्ध राख्ने ५९ एप्समाथि प्रतिबन्ध गरिएको थियो। भारतको लोकप्रिय ट्वान्टी-२० क्रिकेट लिगका लागि भिभोले २०१८ मा पाँच वर्षका लागि मुख्य प्रायोजनको सम्झौता गरेको थियो। बीसीसीआईले अब मुख्य प्रायोजकका लागि टेन्डर आह्वान गर्ने पिटीआईले जनाएको थियो।
कोभिड-१९ का कारण २०२० को आईपीएल युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर १९ बाट हुनेछ।
"> पतञ्जलीले आईपीएलको मुख्य प्रायोजनका लागि ‘बिड’ गर्ने: Dekhapadhi बाबा रामदेवको पतञ्जी आयुर्वेद कम्पनीले आईपीएलको मुख्य प्रायोजनका लागि ‘बिड’ गर्ने।
• यसले हैदरावादको कम्पनीलाई विश्व बजारमा जान सहज हुने अनुमान।
• चिनियाँ मोबाइल कम्पनी भिभोसँगको सम्झौता तोडेपछि आईपीएलको मुख्य प्रयोजकको स्थान खुला।
पतञ्जलीले आईपीएलको मुख्य प्रायोजनका लागि ‘बिड’ गर्ने
काठमाडौं। बाबा रामदेवको पतञ्जी आयुर्वेद कम्पनीले इन्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजनका लागि ‘बिड’ (आवेदन) गर्ने भएको छ। सोमबार कम्पनीले आईपीएलको मुख्य प्रयोजन गर्नका ‘बिड’ गर्ने जनाएको हो।
चिनियाँ मोबाइल कम्पनी भिभोसँगको सम्झौता तोडेपछि आईपीएलको मुख्य प्रयोजकको स्थान खुला भएको हो। भारत र चीनबीच पूर्वी लद्दाखमा सीमा विवाद चर्किएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। त्यसकै प्रभावका कारण इन्डियन प्रिमियर लिग २०२० का लागि मुख्य प्रयोजक भिभोसँगको सम्झौता भारतीय क्रिकेट बोर्डले खारेज गरेको थियो।
त्यसअघि भारतमा चीनसँग सम्बन्ध राख्ने ५९ एप्समाथि प्रतिबन्ध गरिएको थियो। भारतको लोकप्रिय ट्वान्टी-२० क्रिकेट लिगका लागि भिभोले २०१८ मा पाँच वर्षका लागि मुख्य प्रायोजनको सम्झौता गरेको थियो। बीसीसीआईले अब मुख्य प्रायोजकका लागि टेन्डर आह्वान गर्ने पिटीआईले जनाएको थियो।
कोभिड-१९ का कारण २०२० को आईपीएल युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर १९ बाट हुनेछ।
प्रतिक्रिया दिनुहोस्