काठमाडौं। चेल्सीका फरवार्ड विलियानले आफ्नो ३२औं जन्मदिनको अवसरमा चेल्सी छाड्ने समय भएको घोषणा गरेका छन्।

सात वर्षसम्म स्टामफोर्ड ब्रिजमा विताएका विलियान ‘फ्रि–ट्रान्सफर’ हुन लागेका हुन्। ब्राजिलियन फरवार्ड विलियान आर्सनल जाने चर्चा छ।

“अब यहाँबाट जाने समय भएको छ। यस क्लबका सहयात्रीहरूलाई म सम्झिरहनेछु,” विलियानले ट्ववीटरमा चेल्सीका समर्थकहरूलाई सम्बोधन गर्दै लेखेका छन्।

विलियानको सहभागितामा चेल्सीले दुई प्रिमियर लिग, एक एफए कप, लिगकप र युरोपा कपको उपाधि जितेको छ। उनले भनेका छन्, “चेल्सी क्लब र समर्थकप्रति आभारी छु।”

" /> काठमाडौं। चेल्सीका फरवार्ड विलियानले आफ्नो ३२औं जन्मदिनको अवसरमा चेल्सी छाड्ने समय भएको घोषणा गरेका छन्।

सात वर्षसम्म स्टामफोर्ड ब्रिजमा विताएका विलियान ‘फ्रि–ट्रान्सफर’ हुन लागेका हुन्। ब्राजिलियन फरवार्ड विलियान आर्सनल जाने चर्चा छ।

“अब यहाँबाट जाने समय भएको छ। यस क्लबका सहयात्रीहरूलाई म सम्झिरहनेछु,” विलियानले ट्ववीटरमा चेल्सीका समर्थकहरूलाई सम्बोधन गर्दै लेखेका छन्।

विलियानको सहभागितामा चेल्सीले दुई प्रिमियर लिग, एक एफए कप, लिगकप र युरोपा कपको उपाधि जितेको छ। उनले भनेका छन्, “चेल्सी क्लब र समर्थकप्रति आभारी छु।”

"> ब्रजिलका फरवार्ड विलियानले चेल्सी छाड्ने : Dekhapadhi
ब्रजिलका फरवार्ड विलियानले चेल्सी छाड्ने
काठमाडौं। चेल्सीका फरवार्ड विलियानले आफ्नो ३२औं जन्मदिनको अवसरमा चेल्सी छाड्ने समय भएको घोषणा गरेका छन्।

सात वर्षसम्म स्टामफोर्ड ब्रिजमा विताएका विलियान ‘फ्रि–ट्रान्सफर’ हुन लागेका हुन्। ब्राजिलियन फरवार्ड विलियान आर्सनल जाने चर्चा छ।

“अब यहाँबाट जाने समय भएको छ। यस क्लबका सहयात्रीहरूलाई म सम्झिरहनेछु,” विलियानले ट्ववीटरमा चेल्सीका समर्थकहरूलाई सम्बोधन गर्दै लेखेका छन्।

विलियानको सहभागितामा चेल्सीले दुई प्रिमियर लिग, एक एफए कप, लिगकप र युरोपा कपको उपाधि जितेको छ। उनले भनेका छन्, “चेल्सी क्लब र समर्थकप्रति आभारी छु।”

प्रतिक्रिया दिनुहोस्