काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टीमका लागि बन्द प्रशिक्षणमा बेलाइएको खेलाडीको स्वाब संकलन गर्न सुरु गरेको छ।
एन्फाले भदौ एक गतेबाट प्रशिक्षण सुरु गर्दैछ। आज कोरोना परीक्षणका लागि प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविष्कार पुडासैनीसहित ११ खेलाडीको स्वाब संकलन गरिएको छ।
रंजित धिमाल, मिक्छेन तामाङ, विशाल राई, रविशंकर पासवान, दर्शन गुरूङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको पनि कोरोना परीक्षणका लागि स्वाब परीक्षण गरिएको छ। अन्य खेलाडीको स्वाब संकलन भने भोलि गरिने एन्फाले जनाएको छ।
त्यस्तै होस्टेलका स्टाफहरु, किचेनका ६ जनासहित १२ जनाको पनि स्वाब संकलन गरिएको छ। फिफा विश्वकप २०२२ र एएफसी एशियन कप २०२३ को छनोट प्रतियोगिताका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो।
सरकारले आउँदो भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो। फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ।
एन्फाले १७ साउनबाट सबै खेलाडीलाई काठमाडौं बोलाएर सेल्फ क्वारेन्टाइनमा राखेको थियो।

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणको तयारीमा, थालियो कोरोना परीक्षण: Dekhapadhi
एन्फाले १७ साउनबाट सबै खेलाडीलाई काठमाडौं बोलाएर सेल्फ क्वारेन्टाइनमा राखेको छ।
सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो।
फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ।
राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणको तयारीमा, थालियो कोरोना परीक्षण