काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई सत्यतथ्य विवरण खुलाई सात दिनभित्र पठाउन निर्देशन दिएको छ।

महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी पाउँ भनी राखेपमा निवेदन दिएका थिए।

त्यसैका आधारमा राखेपले संघलाई के कसो भएको हो? भनी जवाफ मागेको हो।

“बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी पाउँ भनी विभिन्न पाँच बुँदाहरू उल्लेख गरी परिषद्समक्ष निवेदन प्राप्त भएकाले सो सम्बन्धमा के कसो भएको हो? सो सम्बन्धमा सत्यतथ्य विवरण खुलाई पत्र प्राप्त मितिले सात दिनभित्र परिषद्मा उपलब्ध गराइदिन अनुरोध छ,” राखेपले पठाएको पत्रमा भनिएको छ।

संघका महासचिव सविन भट्टाचार्यले अध्यक्ष राम अवालेमाथि आर्थिक अनियमितता गरेको, तानाशाहीरूपमा संघ सञ्चालन गरेको, विधानविपरीतका कार्य गरेको आरोप लगाएका थिए।

अध्यक्ष अवालेले निर्वाचित कोषाध्यक्ष हुँदाहुदै संघको कोष सञ्चालनका लागि विधानमा नभएको कार्यकारी कोषाध्यक्ष खडा गरेको आरोप महासचिवको थियो।

त्यस्तै महासचिव भट्टाचार्यले वार्षिकरूपमा आर्थिक प्रतिवेदन पेश नगर्नुका साथै साधारणसभा नगरेको बताएका थिए। तर, अध्यक्ष अवालेले आर्थिक प्रतिवेदन वार्षिकरूपमा पेश गरेको आरोप लगाएका थिए।

तथापि बक्सिङ संघका अध्यक्ष अवालेले आफूमाथि लागेको आर्थिक अनियमितता तथा एकलौटी रूपमा संघ सञ्चालन गरेको आरोपको खण्डन गरेका थिए।

अवालेले शनिबार विज्ञप्ति जारी गरी आफूमाथि लागेको आरोपमा सत्यता नभएको दाबी गरेका थिए।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई सत्यतथ्य विवरण खुलाई सात दिनभित्र पठाउन निर्देशन दिएको छ।

महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी पाउँ भनी राखेपमा निवेदन दिएका थिए।

त्यसैका आधारमा राखेपले संघलाई के कसो भएको हो? भनी जवाफ मागेको हो।

“बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी पाउँ भनी विभिन्न पाँच बुँदाहरू उल्लेख गरी परिषद्समक्ष निवेदन प्राप्त भएकाले सो सम्बन्धमा के कसो भएको हो? सो सम्बन्धमा सत्यतथ्य विवरण खुलाई पत्र प्राप्त मितिले सात दिनभित्र परिषद्मा उपलब्ध गराइदिन अनुरोध छ,” राखेपले पठाएको पत्रमा भनिएको छ।

संघका महासचिव सविन भट्टाचार्यले अध्यक्ष राम अवालेमाथि आर्थिक अनियमितता गरेको, तानाशाहीरूपमा संघ सञ्चालन गरेको, विधानविपरीतका कार्य गरेको आरोप लगाएका थिए।

अध्यक्ष अवालेले निर्वाचित कोषाध्यक्ष हुँदाहुदै संघको कोष सञ्चालनका लागि विधानमा नभएको कार्यकारी कोषाध्यक्ष खडा गरेको आरोप महासचिवको थियो।

त्यस्तै महासचिव भट्टाचार्यले वार्षिकरूपमा आर्थिक प्रतिवेदन पेश नगर्नुका साथै साधारणसभा नगरेको बताएका थिए। तर, अध्यक्ष अवालेले आर्थिक प्रतिवेदन वार्षिकरूपमा पेश गरेको आरोप लगाएका थिए।

तथापि बक्सिङ संघका अध्यक्ष अवालेले आफूमाथि लागेको आर्थिक अनियमितता तथा एकलौटी रूपमा संघ सञ्चालन गरेको आरोपको खण्डन गरेका थिए।

अवालेले शनिबार विज्ञप्ति जारी गरी आफूमाथि लागेको आरोपमा सत्यता नभएको दाबी गरेका थिए।

"> बक्सिङ संघ विवादमा राखेपकाे निर्देशन : के कसाे भएकाे हाे ? सात दिनभित्र पठाउनू: Dekhapadhi महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी पाउँ भनी राखेपमा निवेदन दिएका थिए।
• त्यसैका आधारमा राखेपले संघलाई के कसो भएको हो? भनी जवाफ मागेको हो।

बक्सिङ संघ विवादमा राखेपकाे निर्देशन : के कसाे भएकाे हाे ? सात दिनभित्र पठाउनू
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई सत्यतथ्य विवरण खुलाई सात दिनभित्र पठाउन निर्देशन दिएको छ।

महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी पाउँ भनी राखेपमा निवेदन दिएका थिए।

त्यसैका आधारमा राखेपले संघलाई के कसो भएको हो? भनी जवाफ मागेको हो।

“बक्सिङ संघमा आर्थिक अनियमितताका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी पाउँ भनी विभिन्न पाँच बुँदाहरू उल्लेख गरी परिषद्समक्ष निवेदन प्राप्त भएकाले सो सम्बन्धमा के कसो भएको हो? सो सम्बन्धमा सत्यतथ्य विवरण खुलाई पत्र प्राप्त मितिले सात दिनभित्र परिषद्मा उपलब्ध गराइदिन अनुरोध छ,” राखेपले पठाएको पत्रमा भनिएको छ।

संघका महासचिव सविन भट्टाचार्यले अध्यक्ष राम अवालेमाथि आर्थिक अनियमितता गरेको, तानाशाहीरूपमा संघ सञ्चालन गरेको, विधानविपरीतका कार्य गरेको आरोप लगाएका थिए।

अध्यक्ष अवालेले निर्वाचित कोषाध्यक्ष हुँदाहुदै संघको कोष सञ्चालनका लागि विधानमा नभएको कार्यकारी कोषाध्यक्ष खडा गरेको आरोप महासचिवको थियो।

त्यस्तै महासचिव भट्टाचार्यले वार्षिकरूपमा आर्थिक प्रतिवेदन पेश नगर्नुका साथै साधारणसभा नगरेको बताएका थिए। तर, अध्यक्ष अवालेले आर्थिक प्रतिवेदन वार्षिकरूपमा पेश गरेको आरोप लगाएका थिए।

तथापि बक्सिङ संघका अध्यक्ष अवालेले आफूमाथि लागेको आर्थिक अनियमितता तथा एकलौटी रूपमा संघ सञ्चालन गरेको आरोपको खण्डन गरेका थिए।

अवालेले शनिबार विज्ञप्ति जारी गरी आफूमाथि लागेको आरोपमा सत्यता नभएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्