काठमाडौं। जोश बट्लर क्रिस वक्सले छैटौं विकेटका लागि १३९ रनको साझेदारी गरेपछि शनिबार इङ्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा तीन विकेटको विजय हासिल गरेको छ। 

इङ्ल्यान्डले जितका लागि २७७ रनको लक्ष्य पाएको थियो। एक समय घरेलु टीम इङ्ल्यान्ड ११७-५ को स्थितिमा थियो। तर, त्यही स्थितिबाट वक्स र बट्लरले १३९ रनको निर्णायक साझेदारी गरेपछि इङ्ल्यान्डले रोमाञ्चक विजय हासिल गर्‍यो। 

बट्लरले ७५ रन बनाए भने वक्स ८४ रनमा अविजित रहे। वक्स प्लेयर अफ दी म्याच घोषित भए। डोम सिबलेले ३६ रन बनाउँदा कप्तान जो रुटले ४२ रन बनाए। जितसँगै इङ्ल्यान्डले ३ टेष्टको शृंखलामा १-० को अग्रता लिएको छ।

पाकिस्तानले पहिलो इनिङमा राम्रो प्रदर्शन गरेको थियो। पहिलो इनिङमा ३२६ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १६९ रन बनाएको थियो। इङ्ल्यान्डले पहिलो इनिङमा २१९ रन बनाएको थियो।

" /> काठमाडौं। जोश बट्लर क्रिस वक्सले छैटौं विकेटका लागि १३९ रनको साझेदारी गरेपछि शनिबार इङ्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा तीन विकेटको विजय हासिल गरेको छ। 

इङ्ल्यान्डले जितका लागि २७७ रनको लक्ष्य पाएको थियो। एक समय घरेलु टीम इङ्ल्यान्ड ११७-५ को स्थितिमा थियो। तर, त्यही स्थितिबाट वक्स र बट्लरले १३९ रनको निर्णायक साझेदारी गरेपछि इङ्ल्यान्डले रोमाञ्चक विजय हासिल गर्‍यो। 

बट्लरले ७५ रन बनाए भने वक्स ८४ रनमा अविजित रहे। वक्स प्लेयर अफ दी म्याच घोषित भए। डोम सिबलेले ३६ रन बनाउँदा कप्तान जो रुटले ४२ रन बनाए। जितसँगै इङ्ल्यान्डले ३ टेष्टको शृंखलामा १-० को अग्रता लिएको छ।

पाकिस्तानले पहिलो इनिङमा राम्रो प्रदर्शन गरेको थियो। पहिलो इनिङमा ३२६ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १६९ रन बनाएको थियो। इङ्ल्यान्डले पहिलो इनिङमा २१९ रन बनाएको थियो।

"> पाकिस्तानमाथि इङ्ल्यान्डको रोमाञ्‍चक जित: Dekhapadhi
पाकिस्तानमाथि इङ्ल्यान्डको रोमाञ्‍चक जित <p style="text-align: justify;">काठमाडौं। जोश बट्लर क्रिस वक्सले छैटौं विकेटका लागि १३९ रनको साझेदारी गरेपछि शनिबार इङ्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा तीन विकेटको विजय हासिल गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">इङ्ल्यान्डले जितका लागि २७७ रनको लक्ष्य पाएको थियो। एक समय घरेलु टीम इङ्ल्यान्ड ११७-५ को स्थितिमा थियो। तर, त्यही स्थितिबाट वक्स र बट्लरले १३९ रनको निर्णायक साझेदारी गरेपछि इङ्ल्यान्डले रोमाञ्चक विजय हासिल गर्&zwj;यो।&nbsp;</p> <p style="text-align: justify;">बट्लरले ७५ रन बनाए भने वक्स ८४ रनमा अविजित रहे। वक्स प्लेयर अफ दी म्याच घोषित भए। डोम सिबलेले ३६ रन बनाउँदा कप्तान जो रुटले ४२ रन बनाए। जितसँगै इङ्ल्यान्डले ३ टेष्टको शृंखलामा १-० को अग्रता लिएको छ।</p> <p style="text-align: justify;">पाकिस्तानले पहिलो इनिङमा राम्रो प्रदर्शन गरेको थियो। पहिलो इनिङमा ३२६ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १६९ रन बनाएको थियो। इङ्ल्यान्डले पहिलो इनिङमा २१९ रन बनाएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्