काठमाडौं। रोवर्ट लेवनडोवस्की आफैंले दुई गोल गर्नुका साथै अर्को दुईमा गोलमा अवसर सिर्जना गरेपछि बायर्न म्युनिखले गएराति चेल्सीलाई ४-१ ले पराजित गरेको छ। यससँगै बायर्नले समग्रमा ७-१ को नतिजासहित च्याम्पियन्स लिग क्वार्टरफाइनल स्थान पक्का गरेको छ।

बायर्नले यसअघि पहिलो लेगमा चेल्सीलाई ३-० ले पराजित गरेको थियो। जारी सिजन तीन उपाधि जित्ने अभियानमा रहेको बायर्नले अब सेमिफाइनल प्रवेशका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। बायर्नले यसअघि जर्मन बुन्डेसलिगा र कपको उपाधि जितेको थियो।

उत्कृष्ट लयमा रहेको बायर्नका लागि सबै प्रतियोगिता गरेर यो लगातार १८औं जित हो।

बायर्नले दशौं मिनेटमा लेवनडोवस्कीको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा इभान पेरिसिचले अग्रता दोब्बर बनाए।

७६औं मिनेटमा कोरेनटिन टोलिसोले अर्को गोल थपे। ८४औं मिनेटमा लेवनडोवस्कीले अर्को गोल थपे।  टोमी अब्राहमले ४४औं मिनेटमा गरेको गोल चेल्सीका लागि सान्त्वना बन्यो।

" /> काठमाडौं। रोवर्ट लेवनडोवस्की आफैंले दुई गोल गर्नुका साथै अर्को दुईमा गोलमा अवसर सिर्जना गरेपछि बायर्न म्युनिखले गएराति चेल्सीलाई ४-१ ले पराजित गरेको छ। यससँगै बायर्नले समग्रमा ७-१ को नतिजासहित च्याम्पियन्स लिग क्वार्टरफाइनल स्थान पक्का गरेको छ।

बायर्नले यसअघि पहिलो लेगमा चेल्सीलाई ३-० ले पराजित गरेको थियो। जारी सिजन तीन उपाधि जित्ने अभियानमा रहेको बायर्नले अब सेमिफाइनल प्रवेशका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। बायर्नले यसअघि जर्मन बुन्डेसलिगा र कपको उपाधि जितेको थियो।

उत्कृष्ट लयमा रहेको बायर्नका लागि सबै प्रतियोगिता गरेर यो लगातार १८औं जित हो।

बायर्नले दशौं मिनेटमा लेवनडोवस्कीको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा इभान पेरिसिचले अग्रता दोब्बर बनाए।

७६औं मिनेटमा कोरेनटिन टोलिसोले अर्को गोल थपे। ८४औं मिनेटमा लेवनडोवस्कीले अर्को गोल थपे।  टोमी अब्राहमले ४४औं मिनेटमा गरेको गोल चेल्सीका लागि सान्त्वना बन्यो।

"> लेवनडोवस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्न अन्तिम आठमा: Dekhapadhi
लेवनडोवस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्न अन्तिम आठमा
काठमाडौं। रोवर्ट लेवनडोवस्की आफैंले दुई गोल गर्नुका साथै अर्को दुईमा गोलमा अवसर सिर्जना गरेपछि बायर्न म्युनिखले गएराति चेल्सीलाई ४-१ ले पराजित गरेको छ। यससँगै बायर्नले समग्रमा ७-१ को नतिजासहित च्याम्पियन्स लिग क्वार्टरफाइनल स्थान पक्का गरेको छ।

बायर्नले यसअघि पहिलो लेगमा चेल्सीलाई ३-० ले पराजित गरेको थियो। जारी सिजन तीन उपाधि जित्ने अभियानमा रहेको बायर्नले अब सेमिफाइनल प्रवेशका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। बायर्नले यसअघि जर्मन बुन्डेसलिगा र कपको उपाधि जितेको थियो।

उत्कृष्ट लयमा रहेको बायर्नका लागि सबै प्रतियोगिता गरेर यो लगातार १८औं जित हो।

बायर्नले दशौं मिनेटमा लेवनडोवस्कीको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा इभान पेरिसिचले अग्रता दोब्बर बनाए।

७६औं मिनेटमा कोरेनटिन टोलिसोले अर्को गोल थपे। ८४औं मिनेटमा लेवनडोवस्कीले अर्को गोल थपे।  टोमी अब्राहमले ४४औं मिनेटमा गरेको गोल चेल्सीका लागि सान्त्वना बन्यो।

प्रतिक्रिया दिनुहोस्