काठमाडौं। कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति नापोलीलाई ३-१ ले पराजित गरेको छ।

जितसँगै बार्सिलोनाले समग्रमा ४-२ को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

पहिलो लेगमा बार्सिलोना र नापोलीले १-१ को बराबरी खेलेका थिए। बार्सिलोनाले अब सेमिफाइनलका लागि जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ। क्वार्टरफाइनल खेलहरू पोर्चुगलको लिसबनमा हुनेछन्।

‘‘पहिलो हाफमा गरेको प्रदर्शनबाट हामी सन्तुष्ट छौं,’’ बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले भने, ‘‘बायर्न बलियो प्रतिद्वन्द्वी हो। हामीजस्तै उनीहरू पनि प्रतियोगिताको उपाधि दाबेदारमध्ये एक हो।’’

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले १०औं मिनेटमा क्लेमेन्ट लङलेटको गोलबाट अग्रता लिएको थियो। इभान राकेटिचको कर्नर प्रहारलाई लङलेटले हेडमार्फत पोष्टको दिशा दिएका थिए।

२३औं मिनेटमा मेसीले अग्रता दोब्बर बनाए। ३०औं मिनेटमा मेसीले अर्को गोल थपेका थिए। तर भिडिओ सहायक रेफ्री (भीएआर)ले गोललाई मान्यता दिएन। पहिलो हाफको अन्तिम मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै अर्को गोल थपे।

नापोलीका रक्षक कालिडोउ कोउलीबलीले मेसीलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। भीएआरले बार्सिलोनालाई पेनाल्टी अवसर दिएको थियो।

लगत्तै नापोलीले पनि पेनाल्टी अवसर पायो। राकेटिचले द्रिइस मार्टेन्सलाई फाउल गरेपछि नापोलीले पेनाल्टी असवर पाएको थियो। उक्त अवसरलाई लोरेन्जो इनसाइनले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।

बार्सिलोना २०१५ पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जित्न नसकेपछि बार्सिलोनाको अब जारी सिजन उपाधि आशा यही च्याम्पियन्स लिग मात्र हो।

च्याम्पियन्स लिग जितेन भने बार्सिलोना २०१४ पछि पहिलो पटक उपाधिविहीन हुनेछ।

" /> काठमाडौं। कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले गएराति नापोलीलाई ३-१ ले पराजित गरेको छ।

"> बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा : Dekhapadhi
बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

प्रतिक्रिया दिनुहोस्