काठमाडौं। कोभिड–१९ महामारीका कारण सेप्टेम्बरमा हुने भनिएको इङ्ल्यान्डको भारत भ्रमण स्थगित भएको छ। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले हिजाे आफ्नो टीमको भारत भ्रमण स्थगित भएको जनाएको हो।

इङ्ल्यान्डले भारत भ्रमणको नयाँ मिति भने तय गरेको छैन। इङ्ल्यान्डले भारतमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय तथा तीन ट्वान्टी–२० क्रिकेट खेल्ने तालिका थियो। उक्त भ्रमणलाई अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटको तयारीका रूपमा लिइएको थियो।

तर, ट्वान्टी–२० विश्वकप नै पछाडी धकेलिएपछि इङ्ल्यान्डको भारत भ्रमण पनि स्थगित भएको हो। इङ्ल्यान्डले नयाँ तालिकाका लागि भारतीय क्रिकेट बोर्डसँग छलफल भइरहेको जनाएको छ।

" /> काठमाडौं। कोभिड–१९ महामारीका कारण सेप्टेम्बरमा हुने भनिएको इङ्ल्यान्डको भारत भ्रमण स्थगित भएको छ। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले हिजाे आफ्नो टीमको भारत भ्रमण स्थगित भएको जनाएको हो।

इङ्ल्यान्डले भारत भ्रमणको नयाँ मिति भने तय गरेको छैन। इङ्ल्यान्डले भारतमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय तथा तीन ट्वान्टी–२० क्रिकेट खेल्ने तालिका थियो। उक्त भ्रमणलाई अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटको तयारीका रूपमा लिइएको थियो।

तर, ट्वान्टी–२० विश्वकप नै पछाडी धकेलिएपछि इङ्ल्यान्डको भारत भ्रमण पनि स्थगित भएको हो। इङ्ल्यान्डले नयाँ तालिकाका लागि भारतीय क्रिकेट बोर्डसँग छलफल भइरहेको जनाएको छ।

"> इङ्ल्यान्डको भारत भ्रमण स्थगित: Dekhapadhi
इङ्ल्यान्डको भारत भ्रमण स्थगित <p style="text-align: justify;">काठमाडौं। कोभिड&ndash;१९ महामारीका कारण सेप्टेम्बरमा हुने भनिएको इङ्ल्यान्डको भारत भ्रमण स्थगित भएको छ। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले हिजाे&nbsp;आफ्नो टीमको भारत भ्रमण स्थगित भएको जनाएको हो।</p> <p style="text-align: justify;">इङ्ल्यान्डले भारत भ्रमणको नयाँ मिति भने तय गरेको छैन। इङ्ल्यान्डले भारतमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय तथा तीन ट्वान्टी&ndash;२० क्रिकेट खेल्ने तालिका थियो। उक्त भ्रमणलाई अस्ट्रेलियामा हुने ट्वान्टी&ndash;२० विश्वकप क्रिकेटको तयारीका रूपमा लिइएको थियो।</p> <p style="text-align: justify;">तर,&nbsp;ट्वान्टी&ndash;२० विश्वकप नै पछाडी धकेलिएपछि इङ्ल्यान्डको भारत भ्रमण पनि स्थगित भएको हो। इङ्ल्यान्डले नयाँ तालिकाका लागि भारतीय क्रिकेट बोर्डसँग छलफल भइरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्