काठमाडौं। न्यूजिल्यान्डमा आगामी फेब्रुअरीमा हुने महिला क्रिकेट विश्वकप एक वर्षको लागि पछाडी सरेको छ। 

कोभिड–१९ महामारीका कारण स्थगित गरिएको अस्ट्रेलियामा हुने पुरुष ट्वान्टी–२० क्रिकेट विश्वकप भने २०२२ मा हुने भएको छ। भारतमा हुने भनिएको ट्वान्टी–२० क्रिकेट विश्वकप २०२१ मै हुने भएको छ।

भारतमा हुने विश्वकपमा २०२० संस्करणका लागि छनोट भएका १६ टीमको सहभागिता हुनेछ। २०२२ का लागि भने नयाँ छनोट प्रतियोगिता गरिने आईसीसीले जनाएको छ। 

महिला विश्वकप २०२२ फेब्रुअरी र मार्चमा हुनेछ। महिला विश्वकपका लागि बाँकी तीन टीमको छनोट प्रतियोगिता अर्को वर्षबाट हुनेछ।

" /> काठमाडौं। न्यूजिल्यान्डमा आगामी फेब्रुअरीमा हुने महिला क्रिकेट विश्वकप एक वर्षको लागि पछाडी सरेको छ। 

कोभिड–१९ महामारीका कारण स्थगित गरिएको अस्ट्रेलियामा हुने पुरुष ट्वान्टी–२० क्रिकेट विश्वकप भने २०२२ मा हुने भएको छ। भारतमा हुने भनिएको ट्वान्टी–२० क्रिकेट विश्वकप २०२१ मै हुने भएको छ।

भारतमा हुने विश्वकपमा २०२० संस्करणका लागि छनोट भएका १६ टीमको सहभागिता हुनेछ। २०२२ का लागि भने नयाँ छनोट प्रतियोगिता गरिने आईसीसीले जनाएको छ। 

महिला विश्वकप २०२२ फेब्रुअरी र मार्चमा हुनेछ। महिला विश्वकपका लागि बाँकी तीन टीमको छनोट प्रतियोगिता अर्को वर्षबाट हुनेछ।

"> महिला विश्वकप २०२१ एक वर्ष पछाडी सर्‍यो: Dekhapadhi
महिला विश्वकप २०२१ एक वर्ष पछाडी सर्‍यो <p style="text-align: justify;">काठमाडौं। न्यूजिल्यान्डमा आगामी फेब्रुअरीमा हुने महिला क्रिकेट विश्वकप एक वर्षको लागि पछाडी सरेको छ।&nbsp;</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ महामारीका कारण स्थगित गरिएको अस्ट्रेलियामा हुने पुरुष ट्वान्टी&ndash;२० क्रिकेट विश्वकप भने २०२२ मा हुने भएको छ। भारतमा हुने भनिएको ट्वान्टी&ndash;२० क्रिकेट विश्वकप २०२१ मै हुने भएको छ।</p> <p style="text-align: justify;">भारतमा हुने विश्वकपमा २०२० संस्करणका लागि छनोट भएका १६ टीमको सहभागिता हुनेछ। २०२२ का लागि भने नयाँ छनोट प्रतियोगिता गरिने आईसीसीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">महिला विश्वकप २०२२ फेब्रुअरी र मार्चमा हुनेछ। महिला विश्वकपका लागि बाँकी तीन टीमको छनोट प्रतियोगिता&nbsp;अर्को वर्षबाट हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्