काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ। सीपीएलका लागि टोबागो पुगेका सन्दीपको पीसीआर गरिएको थियो। सन्दीपको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

सीपीएल खेल्न गत साता टोबागो पुगेका सन्दीप हाल १४ दिनको क्वारेन्टिनमा छन्। उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनमा राखिएको छ। प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दीपको पनि परीक्षण गरिएको हो।

सीपीएल भदौ २ गतेदेखि हुँदैछ। त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले जानकारी दिए। सीपीएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजबाट दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन्। नेपालबाट टोबागो जानुअघि पनि उनले पीसीआर परीक्षण गराएका थिए। र, नतिजा नेगेटिभ आएको थियो।

सन्दिपलाई यसपटक सीपीएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ। उनले तेस्रोपटक सीपीएल खेल्दै छन्। 

" /> काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ। सीपीएलका लागि टोबागो पुगेका सन्दीपको पीसीआर गरिएको थियो। सन्दीपको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

सीपीएल खेल्न गत साता टोबागो पुगेका सन्दीप हाल १४ दिनको क्वारेन्टिनमा छन्। उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनमा राखिएको छ। प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दीपको पनि परीक्षण गरिएको हो।

सीपीएल भदौ २ गतेदेखि हुँदैछ। त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले जानकारी दिए। सीपीएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजबाट दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन्। नेपालबाट टोबागो जानुअघि पनि उनले पीसीआर परीक्षण गराएका थिए। र, नतिजा नेगेटिभ आएको थियो।

सन्दिपलाई यसपटक सीपीएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ। उनले तेस्रोपटक सीपीएल खेल्दै छन्। 

"> सीपीएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ : Dekhapadhi
सीपीएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ  <p style="text-align: justify;">काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ। सीपीएलका लागि टोबागो पुगेका सन्दीपको पीसीआर गरिएको थियो। सन्दीपको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।</p> <p style="text-align: justify;">सीपीएल खेल्न गत साता टोबागो पुगेका सन्दीप हाल १४ दिनको क्वारेन्टिनमा छन्। उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनमा&nbsp;राखिएको छ। प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दीपको पनि परीक्षण गरिएको हो।</p> <p style="text-align: justify;">सीपीएल&nbsp;भदौ २ गतेदेखि हुँदैछ। त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले जानकारी दिए। सीपीएल&nbsp;खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजबाट&nbsp;दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन्। नेपालबाट टोबागो जानुअघि पनि उनले पीसीआर परीक्षण गराएका थिए। र, नतिजा नेगेटिभ आएको थियो।</p> <p style="text-align: justify;">सन्दिपलाई यसपटक सीपीएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ। उनले तेस्रोपटक सीपीएल खेल्दै छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्