एमसीसीले अब पोखरामा दुई खेल खेल्नेछ। एमसीसी टोलीमा १३ जना खेलाडी र ४ जना अफिसियल गरी कूल १७ जना छन्।

एमसीसीले अब पोखरामा दुई खेल खेल्नेछ। एमसीसी टोलीमा १३ जना खेलाडी र ४ जना अफिसियल गरी कूल १७ जना छन्।

"> एमसीसीको सम्मानमा क्यानको 'टोकन अफ लभ': Dekhapadhi
एमसीसीको सम्मानमा क्यानको 'टोकन अफ लभ'
काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल क्रिकेट संघ (क्यान) ले मायाको चिनो दिएर सम्मान गरेको छ।

एमसीसीका खेलाडीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनबहादुर सिंहले २३ कात्तिकमा काठमाडौंमा एक कार्यक्रमका बीच क्यानको तर्फबाट टोकन अफ लभ प्रदान गरेका छन्।

लेगेसी टूर अन्तर्गत नेपाल भ्रमणमा आएको एमसीसीले काठमाडौंमा चार खेल खेलिसकेको छ।

एमसीसीले अब पोखरामा दुई खेल खेल्नेछ। एमसीसी टोलीमा १३ जना खेलाडी र ४ जना अफिसियल गरी कूल १७ जना छन्।

प्रतिक्रिया दिनुहोस्