काठमाडौं। नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)द्वारा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला तथा सदस्यहरु गोविन्द भट्टराई र सुवास श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। कार्यक्रममा नासा नेपालका पदाधिकारीहरुले नवनियुक्त पदाधिकारीहरुलाई बधाईपत्र प्रदान गरेका थिए।
बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले पर्वतीय तथा साहसिक खेलकुदको मध्यमबाट दिगो पर्यटकीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै २०२२ मा एड्भेन्चर स्पोर्टस् फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, उपाध्यक्ष कोइरालाले विगतमा खेलकुद क्षेत्रमा भएका कमिकमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए। उनले नेपालको भौगोलिक अवस्था अनुसारको खेललाई जोड दिँदै साहसिक तथा पर्यटकीय खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्ने योजना सुनाए।
नासाका संस्थापक अध्यक्ष एवं परिषदका नवनियुक्त सदस्य गोविन्द भट्टराईले नेपालमा दिगो खेलकुद गतिविधिहरुको अध्ययन तथा कार्यक्रम संचालनमा जोड दिनुका साथै खेलकुद मार्फत ‘सस्टेनेबल डेभलपमेन्ट गोल’को लागि सहकार्य गर्ने बताए। उनले त्यसमार्फत खेलाडीको संलग्नतामा ‘सेफर एन्ड सस्टेनेबल मोबिलिटी’का गतिविधि चलाउने बताए।

राखेप पदाधिकारीलाई नासाको बधाई: Dekhapadhi
राखेपका सदस्यसचिव सिलवाल, उपाध्यक्ष कोइराला तथा उपाध्यक्षद्धय भट्टराई र श्रेष्ठलाई नासाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
पर्यटकीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै २०२२ मा एड्भेन्चर स्पोर्टस फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता।
नेपालको भौगोलिक अवस्था अनुसारको खेललाई जोड दिँदै साहसिक तथा पर्यटकीय खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्ने योजना।
राखेप पदाधिकारीलाई नासाको बधाई