काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो वार्षिकोत्सवका अवसमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्ला संघलाई सम्मान गरेको छ।

२३ औं वार्षिकोत्सवका अवसरमा सम्पन्न सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहमा पुरुषतर्फ युनिस गौतम, महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षकमा रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ तथा उदीयमान प्रशिक्षकमा विक्रम बाठा मगर छन्। त्यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २  र उत्कृष्ट जिल्लामा मोरङ्ग पुरस्कृत भए।

राष्ट्रिय खेलकुद पषिद्का उपाध्यक्ष शिव कोईराला, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई तथा आइटिएफका अध्यक्ष अञ्जन धमलाले खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गरेको परिषद्ले जनाएको छ।
 
" /> काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो वार्षिकोत्सवका अवसमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्ला संघलाई सम्मान गरेको छ।

२३ औं वार्षिकोत्सवका अवसरमा सम्पन्न सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहमा पुरुषतर्फ युनिस गौतम, महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षकमा रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ तथा उदीयमान प्रशिक्षकमा विक्रम बाठा मगर छन्। त्यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २  र उत्कृष्ट जिल्लामा मोरङ्ग पुरस्कृत भए।

राष्ट्रिय खेलकुद पषिद्का उपाध्यक्ष शिव कोईराला, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई तथा आइटिएफका अध्यक्ष अञ्जन धमलाले खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गरेको परिषद्ले जनाएको छ।
 
"> आइटिएफका खेलाडी, प्रशिक्षक तथा शाखाहरु सम्मानित: Dekhapadhi
आइटिएफका खेलाडी, प्रशिक्षक तथा शाखाहरु सम्मानित <p style="text-align: justify;">काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो वार्षिकोत्सवका अवसमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्ला संघलाई सम्मान गरेको छ।</p> <p style="text-align: justify;">२३ औं वार्षिकोत्सवका अवसरमा सम्पन्न सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहमा पुरुषतर्फ युनिस गौतम, महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षकमा रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ तथा उदीयमान प्रशिक्षकमा विक्रम बाठा मगर छन्। त्यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २&nbsp; र उत्कृष्ट जिल्लामा मोरङ्ग पुरस्कृत भए।</p> <p style="text-align: justify;">राष्ट्रिय खेलकुद पषिद्का उपाध्यक्ष शिव कोईराला, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई&nbsp;तथा आइटिएफका अध्यक्ष अञ्जन धमलाले खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गरेको परिषद्ले जनाएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्