काठमाडौं। म्यानचेस्टर सिटीले रेलिगेशनमा परेको बर्नमाउथका रक्षक नाथन एकेलाई अनुबन्ध गरेको छ। एकेको आगमनसँगै रक्षापंक्ति बलियो हुने सिटीको आशा छ। पेप ग्वार्डिओलाको सिटीले एकेलाई ४ करोड पाउन्डमा अनुबन्ध गरेको हो।

नेदरल्यान्डका २५ वर्षे एकेले सिटीसँग पाँच वर्षको सम्झैता गरेका हुन्। जारी ट्रान्सफर विन्डोमा सिटीले अनुबन्ध गरेको एके दोस्रो खेलाडी हन्। ‘‘पछिल्लो दशकमा सिटी एक उत्कृष्ट टीमको रूपमा देखिएको छ,’’ एकेले भने, ‘‘विश्वकै उत्कृष्ट खेलाडी भएको सिटी बलियो टीम हो। ग्वार्डिओला पनि विश्वको उत्कृष्ट प्रशिक्षकमध्येमा पर्छन्। त्यो उनको नतिजाले पनि पुष्टि गर्छ।’’

सिटीले मंगलबार मात्र भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको थियो। प्रिमियर लिगमा सिटी दोस्रो स्थानमा रहेको थियो। सिटीले अब च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्ध खेल्नेछ। च्याम्पियन्स लिगको खेलमा एके उपलब्ध हुनेछैनन्। प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरबाट शुरू हुनेछ।

" /> काठमाडौं। म्यानचेस्टर सिटीले रेलिगेशनमा परेको बर्नमाउथका रक्षक नाथन एकेलाई अनुबन्ध गरेको छ। एकेको आगमनसँगै रक्षापंक्ति बलियो हुने सिटीको आशा छ। पेप ग्वार्डिओलाको सिटीले एकेलाई ४ करोड पाउन्डमा अनुबन्ध गरेको हो।

नेदरल्यान्डका २५ वर्षे एकेले सिटीसँग पाँच वर्षको सम्झैता गरेका हुन्। जारी ट्रान्सफर विन्डोमा सिटीले अनुबन्ध गरेको एके दोस्रो खेलाडी हन्। ‘‘पछिल्लो दशकमा सिटी एक उत्कृष्ट टीमको रूपमा देखिएको छ,’’ एकेले भने, ‘‘विश्वकै उत्कृष्ट खेलाडी भएको सिटी बलियो टीम हो। ग्वार्डिओला पनि विश्वको उत्कृष्ट प्रशिक्षकमध्येमा पर्छन्। त्यो उनको नतिजाले पनि पुष्टि गर्छ।’’

सिटीले मंगलबार मात्र भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको थियो। प्रिमियर लिगमा सिटी दोस्रो स्थानमा रहेको थियो। सिटीले अब च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्ध खेल्नेछ। च्याम्पियन्स लिगको खेलमा एके उपलब्ध हुनेछैनन्। प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरबाट शुरू हुनेछ।

"> बर्नमाउथका रक्षक नाथन एके सिटीसँग अनुबन्धित: Dekhapadhi
बर्नमाउथका रक्षक नाथन एके सिटीसँग अनुबन्धित <p style="text-align: justify;">काठमाडौं। म्यानचेस्टर सिटीले रेलिगेशनमा परेको बर्नमाउथका रक्षक नाथन एकेलाई अनुबन्ध गरेको छ। एकेको आगमनसँगै रक्षापंक्ति बलियो हुने सिटीको आशा छ। पेप ग्वार्डिओलाको सिटीले एकेलाई ४ करोड पाउन्डमा अनुबन्ध गरेको हो।</p> <p style="text-align: justify;">नेदरल्यान्डका २५ वर्षे एकेले सिटीसँग पाँच वर्षको सम्झैता गरेका हुन्। जारी ट्रान्सफर विन्डोमा सिटीले अनुबन्ध गरेको एके दोस्रो खेलाडी हन्। &lsquo;&lsquo;पछिल्लो दशकमा सिटी एक उत्कृष्ट टीमको रूपमा देखिएको छ,&rsquo;&rsquo; एकेले भने, &lsquo;&lsquo;विश्वकै उत्कृष्ट खेलाडी भएको सिटी बलियो टीम हो। ग्वार्डिओला पनि विश्वको उत्कृष्ट प्रशिक्षकमध्येमा पर्छन्। त्यो उनको नतिजाले पनि पुष्टि गर्छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">सिटीले मंगलबार मात्र भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको थियो। प्रिमियर लिगमा सिटी दोस्रो स्थानमा रहेको थियो। सिटीले अब च्याम्पियन्स लिगमा रियाल मड्रिडविरुद्ध खेल्नेछ। च्याम्पियन्स लिगको खेलमा एके उपलब्ध हुनेछैनन्। प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरबाट शुरू हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्