काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले एलेक्सिस सान्चेज स्थायी रुपमा इन्टर मिलानसँग अनुबन्ध भएको बताएका छन्।

सान्चेज इन्टर मिलानसँग अनुबन्ध भएको हो भन्ने प्रश्नमा सोल्सायरले भने, ‘‘उनी इन्टरसँग अनुबन्ध भएको हो भनेर म भन्न सक्छु। सान्चेजले इन्टरमा राम्रो गरिरहेका छन्। उनी राम्रो खेलाडी हुन्। सुन्दर भविष्यका लागि शुभकामना।’’

३१ वर्षे चिलीका फरवार्ड सान्चेज गत अगष्टमा युनाइटेडबाट लोनमा इन्टर आएका थिए। सान्चेज २०१८ मा आर्सनलबाट युनाइटेड आएका थिए। युनाइटेडमा लय भेट्टाउन संघर्ष गरेका सान्चेजले ४५ खेलमा पाँच गोल गरेका थिए।

कोभिड-१९ पछि लिग शुरू हुँदा सान्चेज इन्टरमा नियमित पहिलो रोजाईमा पर्न सफल भएका छन्। उनले इन्टरबाट ३० खेलमा चार गोल गरेका छन्।

गएराति युरोपा लिगमा गेटाफेविरुद्ध पनि २० मिनेट खेलेका थिए। उक्त खेलमा इन्टर २-० ले विजयी भएको थियो।

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले एलेक्सिस सान्चेज स्थायी रुपमा इन्टर मिलानसँग अनुबन्ध भएको बताएका छन्।

सान्चेज इन्टर मिलानसँग अनुबन्ध भएको हो भन्ने प्रश्नमा सोल्सायरले भने, ‘‘उनी इन्टरसँग अनुबन्ध भएको हो भनेर म भन्न सक्छु। सान्चेजले इन्टरमा राम्रो गरिरहेका छन्। उनी राम्रो खेलाडी हुन्। सुन्दर भविष्यका लागि शुभकामना।’’

३१ वर्षे चिलीका फरवार्ड सान्चेज गत अगष्टमा युनाइटेडबाट लोनमा इन्टर आएका थिए। सान्चेज २०१८ मा आर्सनलबाट युनाइटेड आएका थिए। युनाइटेडमा लय भेट्टाउन संघर्ष गरेका सान्चेजले ४५ खेलमा पाँच गोल गरेका थिए।

कोभिड-१९ पछि लिग शुरू हुँदा सान्चेज इन्टरमा नियमित पहिलो रोजाईमा पर्न सफल भएका छन्। उनले इन्टरबाट ३० खेलमा चार गोल गरेका छन्।

गएराति युरोपा लिगमा गेटाफेविरुद्ध पनि २० मिनेट खेलेका थिए। उक्त खेलमा इन्टर २-० ले विजयी भएको थियो।

"> सान्चेज इन्टरसँग स्थायी अनुबन्धित: Dekhapadhi
सान्चेज इन्टरसँग स्थायी अनुबन्धित
काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले एलेक्सिस सान्चेज स्थायी रुपमा इन्टर मिलानसँग अनुबन्ध भएको बताएका छन्।

सान्चेज इन्टर मिलानसँग अनुबन्ध भएको हो भन्ने प्रश्नमा सोल्सायरले भने, ‘‘उनी इन्टरसँग अनुबन्ध भएको हो भनेर म भन्न सक्छु। सान्चेजले इन्टरमा राम्रो गरिरहेका छन्। उनी राम्रो खेलाडी हुन्। सुन्दर भविष्यका लागि शुभकामना।’’

३१ वर्षे चिलीका फरवार्ड सान्चेज गत अगष्टमा युनाइटेडबाट लोनमा इन्टर आएका थिए। सान्चेज २०१८ मा आर्सनलबाट युनाइटेड आएका थिए। युनाइटेडमा लय भेट्टाउन संघर्ष गरेका सान्चेजले ४५ खेलमा पाँच गोल गरेका थिए।

कोभिड-१९ पछि लिग शुरू हुँदा सान्चेज इन्टरमा नियमित पहिलो रोजाईमा पर्न सफल भएका छन्। उनले इन्टरबाट ३० खेलमा चार गोल गरेका छन्।

गएराति युरोपा लिगमा गेटाफेविरुद्ध पनि २० मिनेट खेलेका थिए। उक्त खेलमा इन्टर २-० ले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्