काठमाडौं। बाबर अजमले अर्धशतक बनाएपछि वर्षाले प्रभावित इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाकिस्तानले राम्रो शुरूआत गरेको छ। हिजो पहिलो टेष्टको पहिलो दिन सकिदा पाकिस्तान १३९-२ को स्थितिमा छ।

बाबर सेतो बलको खेलमा यसअघि नै स्टार बनिसकेका थिए। २०१८ मा टेष्ट टीममा परेपछि बाबरले ६५.५ रनको औसतमा रन बनाएका छन्। त्यसमा उनले पछिल्लो सात इनिङमा बनाएको चार शतक पनि सामेल छ।

पहिलो दिन सकिँदा बाबर ६९ बलमा अविजित छन्। वर्षाले प्रभावित भएपछि पहिलो दिन ४९ ओभरको मात्र खेल भयो। त्यसमा बाबरले १०० बलमा ११ चौकासहित अविजित ६९ रन बनाए।

बाबरलाई ओपनर शान मासूदले साथ दिइरहेका छन्।  मासूद ४६ रनमा अविजित छन्।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा पाकिस्तानले टस जितेर ब्याटिङ थालेको थियो। पाकिस्तानको शुरूआत भने राम्रो हुन सकेको थिएन।  ४३ रन बनाउँदा भ्रमणकारी टीमले दुई विकेट गुमाइसकेको थियो।

पाकिस्तानका ओपनर अबिद अली १६ तथा कप्तान अजहर अली रनको खाता नखोली पवेलियन फर्किएका थिए। अबिदलाई जोर्फा आर्चरले बोल्ड गरेका थिए भने अजहरलाई क्रिस वक्सले एलबीडब्यू आउट गरेका थिए।

" /> काठमाडौं। बाबर अजमले अर्धशतक बनाएपछि वर्षाले प्रभावित इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाकिस्तानले राम्रो शुरूआत गरेको छ। हिजो पहिलो टेष्टको पहिलो दिन सकिदा पाकिस्तान १३९-२ को स्थितिमा छ।

बाबर सेतो बलको खेलमा यसअघि नै स्टार बनिसकेका थिए। २०१८ मा टेष्ट टीममा परेपछि बाबरले ६५.५ रनको औसतमा रन बनाएका छन्। त्यसमा उनले पछिल्लो सात इनिङमा बनाएको चार शतक पनि सामेल छ।

पहिलो दिन सकिँदा बाबर ६९ बलमा अविजित छन्। वर्षाले प्रभावित भएपछि पहिलो दिन ४९ ओभरको मात्र खेल भयो। त्यसमा बाबरले १०० बलमा ११ चौकासहित अविजित ६९ रन बनाए।

बाबरलाई ओपनर शान मासूदले साथ दिइरहेका छन्।  मासूद ४६ रनमा अविजित छन्।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा पाकिस्तानले टस जितेर ब्याटिङ थालेको थियो। पाकिस्तानको शुरूआत भने राम्रो हुन सकेको थिएन।  ४३ रन बनाउँदा भ्रमणकारी टीमले दुई विकेट गुमाइसकेको थियो।

पाकिस्तानका ओपनर अबिद अली १६ तथा कप्तान अजहर अली रनको खाता नखोली पवेलियन फर्किएका थिए। अबिदलाई जोर्फा आर्चरले बोल्ड गरेका थिए भने अजहरलाई क्रिस वक्सले एलबीडब्यू आउट गरेका थिए।

"> बाबरको अर्धशतकमा पाकिस्तानको राम्रो शुरूआत: Dekhapadhi
बाबरको अर्धशतकमा पाकिस्तानको राम्रो शुरूआत
काठमाडौं। बाबर अजमले अर्धशतक बनाएपछि वर्षाले प्रभावित इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाकिस्तानले राम्रो शुरूआत गरेको छ। हिजो पहिलो टेष्टको पहिलो दिन सकिदा पाकिस्तान १३९-२ को स्थितिमा छ।

बाबर सेतो बलको खेलमा यसअघि नै स्टार बनिसकेका थिए। २०१८ मा टेष्ट टीममा परेपछि बाबरले ६५.५ रनको औसतमा रन बनाएका छन्। त्यसमा उनले पछिल्लो सात इनिङमा बनाएको चार शतक पनि सामेल छ।

पहिलो दिन सकिँदा बाबर ६९ बलमा अविजित छन्। वर्षाले प्रभावित भएपछि पहिलो दिन ४९ ओभरको मात्र खेल भयो। त्यसमा बाबरले १०० बलमा ११ चौकासहित अविजित ६९ रन बनाए।

बाबरलाई ओपनर शान मासूदले साथ दिइरहेका छन्।  मासूद ४६ रनमा अविजित छन्।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा पाकिस्तानले टस जितेर ब्याटिङ थालेको थियो। पाकिस्तानको शुरूआत भने राम्रो हुन सकेको थिएन।  ४३ रन बनाउँदा भ्रमणकारी टीमले दुई विकेट गुमाइसकेको थियो।

पाकिस्तानका ओपनर अबिद अली १६ तथा कप्तान अजहर अली रनको खाता नखोली पवेलियन फर्किएका थिए। अबिदलाई जोर्फा आर्चरले बोल्ड गरेका थिए भने अजहरलाई क्रिस वक्सले एलबीडब्यू आउट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्