बागलुङ। बागलुङ नगरपालिका-३ मा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम गत वर्षदेखि ठप्प छ। 

बजेट अभावमा कभर्डहल निर्माण अधुरै छाडिएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी बागलुङले दुई वर्षअघि कभर्डहलको काम थालेको थियो।

पहिलो वर्ष खेलकुद मन्त्रालयबाट विनियोजन भएको २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम भएको छ। गत आवमा बजेट नआएपछि काम अघि नबढेको एकेडेमीका उपाध्यक्ष कमल खड्काले बताए। 

उनका अनुसार बार, झ्यालढोका, शौचालयलगायत आन्तरिक साजसज्जाको काम बाँकी छ। “यो वर्ष खेलकुद मन्त्रालयबाट थप १० लाख बजेट छुट्टिएको छ, अपुग भएमा स्रोत जुटाएर भएपनि काम सक्छौँ”, उनले भने। रासस

" /> बागलुङ। बागलुङ नगरपालिका-३ मा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम गत वर्षदेखि ठप्प छ। 

बजेट अभावमा कभर्डहल निर्माण अधुरै छाडिएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी बागलुङले दुई वर्षअघि कभर्डहलको काम थालेको थियो।

पहिलो वर्ष खेलकुद मन्त्रालयबाट विनियोजन भएको २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम भएको छ। गत आवमा बजेट नआएपछि काम अघि नबढेको एकेडेमीका उपाध्यक्ष कमल खड्काले बताए। 

उनका अनुसार बार, झ्यालढोका, शौचालयलगायत आन्तरिक साजसज्जाको काम बाँकी छ। “यो वर्ष खेलकुद मन्त्रालयबाट थप १० लाख बजेट छुट्टिएको छ, अपुग भएमा स्रोत जुटाएर भएपनि काम सक्छौँ”, उनले भने। रासस

"> एक वर्षदेखि कभर्डहल निर्माण अधुरै: Dekhapadhi
एक वर्षदेखि कभर्डहल निर्माण अधुरै <p style="text-align: justify;">बागलुङ। बागलुङ नगरपालिका-३ मा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम गत वर्षदेखि ठप्प छ।&nbsp;</p> <p style="text-align: justify;">बजेट अभावमा कभर्डहल निर्माण अधुरै छाडिएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी बागलुङले दुई वर्षअघि कभर्डहलको काम थालेको थियो।</p> <p style="text-align: justify;">पहिलो वर्ष खेलकुद मन्त्रालयबाट विनियोजन भएको २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम भएको छ। गत आवमा बजेट नआएपछि काम अघि नबढेको एकेडेमीका उपाध्यक्ष कमल खड्काले बताए।&nbsp;</p> <p style="text-align: justify;">उनका अनुसार बार, झ्यालढोका, शौचालयलगायत आन्तरिक साजसज्जाको काम बाँकी छ। &ldquo;यो वर्ष खेलकुद मन्त्रालयबाट थप १० लाख बजेट छुट्टिएको छ, अपुग भएमा स्रोत जुटाएर भएपनि काम सक्छौँ&rdquo;, उनले भने। रासस</p>
प्रतिक्रिया दिनुहोस्