काठमाडौं। साविक विजेता राफेल नाडालले कोरोना भाइरस संक्रमणको जोखिमका कारण युएस ओपन नखेल्ने भएका छन्। नाडाल पुरुषतर्फ रोजर फेडेररको कीर्तिमान बराबरी नजिक थिए। नाडालले हिजो स्पेनिस र अंग्रेजी भाषामा ट्विट गर्दै प्रतियोगितामा सहभागिता नजनाउने निर्णय सार्वजनिक गरेका हुन्।

‘‘कोभिड–१९ का कारण अहिले विश्वभर नै निकै जटिल परिस्थिति छ। नयाँ संक्रमितहरूको संख्या बढ्दो क्रममा छ। त्यसबाट हामीले अझै कोभिड–१९ नियन्त्रणमा लिन सकेका छौं भन्ने देखाउछ,’’ ३४ वर्षे नाडालले ट्विटरमा लेखेका छन्। युएस ओपन प्रतियोगिताका निर्देशक स्टेसी अलास्टरले नाडालको निर्णयलाई सम्मान गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘‘नाडाल प्रतियोगितामा ठूलो नाम हो। हामी उनको निर्णयलाई सम्मान गछौं।’’ अहिले महिला वरियताको शीर्ष स्थानमा रहेकी एश बार्टेले पनि यसअघि नै प्रतियोगितामा सहभागिता नजाउने घोषणा गरिसकेकी छिन्। दायाँ घुँडाको शल्यक्रिया गरेका कारण रोजर फेडेररले पनि युएस ओपन खेल्ने छैनन्। अमेरिकी टेनिस संघले अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ।

After many thoughts I have decided not to play this year’s US Open. The situation is very complicated worldwide, the COVID-19 cases are increasing, it looks like we still don’t have control of it.

— Rafa Nadal (@RafaelNadal) August 4, 2020

" /> काठमाडौं। साविक विजेता राफेल नाडालले कोरोना भाइरस संक्रमणको जोखिमका कारण युएस ओपन नखेल्ने भएका छन्। नाडाल पुरुषतर्फ रोजर फेडेररको कीर्तिमान बराबरी नजिक थिए। नाडालले हिजो स्पेनिस र अंग्रेजी भाषामा ट्विट गर्दै प्रतियोगितामा सहभागिता नजनाउने निर्णय सार्वजनिक गरेका हुन्।

‘‘कोभिड–१९ का कारण अहिले विश्वभर नै निकै जटिल परिस्थिति छ। नयाँ संक्रमितहरूको संख्या बढ्दो क्रममा छ। त्यसबाट हामीले अझै कोभिड–१९ नियन्त्रणमा लिन सकेका छौं भन्ने देखाउछ,’’ ३४ वर्षे नाडालले ट्विटरमा लेखेका छन्। युएस ओपन प्रतियोगिताका निर्देशक स्टेसी अलास्टरले नाडालको निर्णयलाई सम्मान गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘‘नाडाल प्रतियोगितामा ठूलो नाम हो। हामी उनको निर्णयलाई सम्मान गछौं।’’ अहिले महिला वरियताको शीर्ष स्थानमा रहेकी एश बार्टेले पनि यसअघि नै प्रतियोगितामा सहभागिता नजाउने घोषणा गरिसकेकी छिन्। दायाँ घुँडाको शल्यक्रिया गरेका कारण रोजर फेडेररले पनि युएस ओपन खेल्ने छैनन्। अमेरिकी टेनिस संघले अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ।

After many thoughts I have decided not to play this year’s US Open. The situation is very complicated worldwide, the COVID-19 cases are increasing, it looks like we still don’t have control of it.

— Rafa Nadal (@RafaelNadal) August 4, 2020

"> साविक विजेता नाडालले युएस ओपन नखेल्ने: Dekhapadhi कोरोना भाइरस संक्रमणको जोखिमका कारण युएस ओपन नखेल्ने निर्णय।
• नाडाल पुरुषतर्फ रोजर फेडेररको कीर्तिमान बराबरी नजिक थिए।
• महिला वरियताको शीर्ष स्थानमा रहेकी एश बार्टेले पनि यसअघि नै प्रतियोगितामा सहभागिता नजाउने घोषणा गरिसकेकी छिन्।

साविक विजेता नाडालले युएस ओपन नखेल्ने
काठमाडौं। साविक विजेता राफेल नाडालले कोरोना भाइरस संक्रमणको जोखिमका कारण युएस ओपन नखेल्ने भएका छन्। नाडाल पुरुषतर्फ रोजर फेडेररको कीर्तिमान बराबरी नजिक थिए। नाडालले हिजो स्पेनिस र अंग्रेजी भाषामा ट्विट गर्दै प्रतियोगितामा सहभागिता नजनाउने निर्णय सार्वजनिक गरेका हुन्।

‘‘कोभिड–१९ का कारण अहिले विश्वभर नै निकै जटिल परिस्थिति छ। नयाँ संक्रमितहरूको संख्या बढ्दो क्रममा छ। त्यसबाट हामीले अझै कोभिड–१९ नियन्त्रणमा लिन सकेका छौं भन्ने देखाउछ,’’ ३४ वर्षे नाडालले ट्विटरमा लेखेका छन्। युएस ओपन प्रतियोगिताका निर्देशक स्टेसी अलास्टरले नाडालको निर्णयलाई सम्मान गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘‘नाडाल प्रतियोगितामा ठूलो नाम हो। हामी उनको निर्णयलाई सम्मान गछौं।’’ अहिले महिला वरियताको शीर्ष स्थानमा रहेकी एश बार्टेले पनि यसअघि नै प्रतियोगितामा सहभागिता नजाउने घोषणा गरिसकेकी छिन्। दायाँ घुँडाको शल्यक्रिया गरेका कारण रोजर फेडेररले पनि युएस ओपन खेल्ने छैनन्। अमेरिकी टेनिस संघले अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ।

After many thoughts I have decided not to play this year’s US Open. The situation is very complicated worldwide, the COVID-19 cases are increasing, it looks like we still don’t have control of it.
— Rafa Nadal (@RafaelNadal) August 4, 2020

प्रतिक्रिया दिनुहोस्