काठमाडौं। पाउल स्टर्लिङ र एन्ड्रयू बलबर्नीले शतक बनाएपछि आयरल्यान्डले गएराति इङ्ल्यान्डविरुद्धको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा सात विकेटको रोमाञ्चक विजय हासिल गरेको छ। साउथह्याम्पटनमा टस जितेको आयरल्यान्डले पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाएर ३२८ रन बनाएको थियो। ३२९ रनको लक्ष्य आयरल्यान्डले ४९.५ ओभरमै तीन विकेट गमाएर पुरा गरेको थियो। जितसँगै आयरल्यान्डले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सुखद अन्य गर्‍यो।

यसअघिका दुबै खेल इङ्ल्यान्डले जितेको थियो। आयरल्यान्डका ओपनर स्टर्लिङले १२८ बलमा ९ चौका र ६ छक्कासहित १४२ रन बनाए भने बलबर्नीले ११२ बलमा १२ चौकासहित ११३ रन बनाए। ह्यारी टेक्टोर २९ तथा केभिन ओ‘ब्रेन २१ रनमा अविजित रहे। त्यसअघि इङ्ल्यान्डका कप्तान इयान मोर्गानले १०६, टम बन्टोनले ५८, डेबिड विलेले ५१ तथा कुरानले ३८ रन बनाएका थिए।

आयरल्यान्डका क्रिग योङले तीन तथा जोश लिटिल र कर्टिस काम्फरले समान दुई विकेट लिए। मार्क एडैर र गारेथ डेलानेको नाममा एक एक विकेट रह्यो।

" /> काठमाडौं। पाउल स्टर्लिङ र एन्ड्रयू बलबर्नीले शतक बनाएपछि आयरल्यान्डले गएराति इङ्ल्यान्डविरुद्धको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा सात विकेटको रोमाञ्चक विजय हासिल गरेको छ। साउथह्याम्पटनमा टस जितेको आयरल्यान्डले पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाएर ३२८ रन बनाएको थियो। ३२९ रनको लक्ष्य आयरल्यान्डले ४९.५ ओभरमै तीन विकेट गमाएर पुरा गरेको थियो। जितसँगै आयरल्यान्डले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सुखद अन्य गर्‍यो।

यसअघिका दुबै खेल इङ्ल्यान्डले जितेको थियो। आयरल्यान्डका ओपनर स्टर्लिङले १२८ बलमा ९ चौका र ६ छक्कासहित १४२ रन बनाए भने बलबर्नीले ११२ बलमा १२ चौकासहित ११३ रन बनाए। ह्यारी टेक्टोर २९ तथा केभिन ओ‘ब्रेन २१ रनमा अविजित रहे। त्यसअघि इङ्ल्यान्डका कप्तान इयान मोर्गानले १०६, टम बन्टोनले ५८, डेबिड विलेले ५१ तथा कुरानले ३८ रन बनाएका थिए।

आयरल्यान्डका क्रिग योङले तीन तथा जोश लिटिल र कर्टिस काम्फरले समान दुई विकेट लिए। मार्क एडैर र गारेथ डेलानेको नाममा एक एक विकेट रह्यो।

"> इङ्ल्यान्डविरुद्ध आयरल्यान्डको रोमाञ्चक जित: Dekhapadhi
इङ्ल्यान्डविरुद्ध आयरल्यान्डको रोमाञ्चक जित <p style="text-align: justify;">काठमाडौं। पाउल स्टर्लिङ र एन्ड्रयू बलबर्नीले शतक बनाएपछि आयरल्यान्डले गएराति इङ्ल्यान्डविरुद्धको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा सात विकेटको रोमाञ्चक विजय हासिल गरेको छ। साउथह्याम्पटनमा टस जितेको आयरल्यान्डले पहिले बलिङ गर्ने निर्णय गरेको थियो।</p> <p style="text-align: justify;">ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४९.५ ओभरमा सबै विकेट गुमाएर ३२८ रन बनाएको थियो। ३२९ रनको लक्ष्य आयरल्यान्डले ४९.५ ओभरमै तीन विकेट गमाएर पुरा गरेको थियो। जितसँगै आयरल्यान्डले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सुखद अन्य गर्&zwj;यो।</p> <p style="text-align: justify;">यसअघिका दुबै खेल इङ्ल्यान्डले जितेको थियो। आयरल्यान्डका ओपनर स्टर्लिङले १२८ बलमा ९ चौका र ६ छक्कासहित १४२ रन बनाए भने बलबर्नीले ११२ बलमा १२ चौकासहित ११३ रन बनाए। ह्यारी टेक्टोर २९ तथा केभिन ओ&lsquo;ब्रेन २१ रनमा अविजित रहे। त्यसअघि इङ्ल्यान्डका कप्तान इयान मोर्गानले १०६, टम बन्टोनले ५८, डेबिड विलेले ५१ तथा कुरानले ३८ रन बनाएका थिए।</p> <p style="text-align: justify;">आयरल्यान्डका क्रिग योङले तीन तथा जोश लिटिल र कर्टिस काम्फरले समान दुई विकेट लिए। मार्क एडैर र गारेथ डेलानेको नाममा एक एक विकेट रह्यो।</p>
प्रतिक्रिया दिनुहोस्