काठमाडौं। म्यानचेस्टर सिटीले स्पेनिल ला लिगाको क्लब भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको छ। सिटीले टोरेसलाई दुई करोड ३० लाख युरोमा अनुबन्ध गरेको हो।

टोरेस सिटीले जारी समरमा अनुबन्ध गरेको पहिलो खेलाडी हुन्। टोरेसले जर्मनीका फरवार्ड लेरी सानेको स्थान लिनेछन्। साने बुन्डेस लिगको क्लब बायर्न म्युनिखसँग अनुबन्ध भएका थिए।

२० वर्षे टोरेसले सिटीसँग पाँच वर्षको सम्झौता गरेका हुन्।

‘‘सबै खेलाडी आक्रमक टीमसँग अनुबन्ध हुन चाहन्छ। सिटी पनि विश्वको आक्रमक टीम मध्येको एक हो,’’ टोरेसले भने, ‘‘सिटीसँग अनुबन्ध हुन पाउँदा म धेरै खुशी छु।’’

सिटीले दोस्रो स्थानमा रहेर गत सिजनको अन्त्य गरेको थियो।

" /> काठमाडौं। म्यानचेस्टर सिटीले स्पेनिल ला लिगाको क्लब भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको छ। सिटीले टोरेसलाई दुई करोड ३० लाख युरोमा अनुबन्ध गरेको हो।

टोरेस सिटीले जारी समरमा अनुबन्ध गरेको पहिलो खेलाडी हुन्। टोरेसले जर्मनीका फरवार्ड लेरी सानेको स्थान लिनेछन्। साने बुन्डेस लिगको क्लब बायर्न म्युनिखसँग अनुबन्ध भएका थिए।

२० वर्षे टोरेसले सिटीसँग पाँच वर्षको सम्झौता गरेका हुन्।

‘‘सबै खेलाडी आक्रमक टीमसँग अनुबन्ध हुन चाहन्छ। सिटी पनि विश्वको आक्रमक टीम मध्येको एक हो,’’ टोरेसले भने, ‘‘सिटीसँग अनुबन्ध हुन पाउँदा म धेरै खुशी छु।’’

सिटीले दोस्रो स्थानमा रहेर गत सिजनको अन्त्य गरेको थियो।

"> भ्यालेन्सियाका टोरेस म्यानचेस्टर सिटीसँग अनुबन्ध: Dekhapadhi
भ्यालेन्सियाका टोरेस म्यानचेस्टर सिटीसँग अनुबन्ध
काठमाडौं। म्यानचेस्टर सिटीले स्पेनिल ला लिगाको क्लब भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको छ। सिटीले टोरेसलाई दुई करोड ३० लाख युरोमा अनुबन्ध गरेको हो।

टोरेस सिटीले जारी समरमा अनुबन्ध गरेको पहिलो खेलाडी हुन्। टोरेसले जर्मनीका फरवार्ड लेरी सानेको स्थान लिनेछन्। साने बुन्डेस लिगको क्लब बायर्न म्युनिखसँग अनुबन्ध भएका थिए।

२० वर्षे टोरेसले सिटीसँग पाँच वर्षको सम्झौता गरेका हुन्।

‘‘सबै खेलाडी आक्रमक टीमसँग अनुबन्ध हुन चाहन्छ। सिटी पनि विश्वको आक्रमक टीम मध्येको एक हो,’’ टोरेसले भने, ‘‘सिटीसँग अनुबन्ध हुन पाउँदा म धेरै खुशी छु।’’

सिटीले दोस्रो स्थानमा रहेर गत सिजनको अन्त्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस्