काठमाडौं। फुलहमले गएराति च्याम्पियनसिपको प्लेअफ फाइनलमा ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा फर्किएको छ। फुलहम एक वर्षपछि प्रिमियर लिगमा फर्किएको हो।

वेम्बली रंगशालामा तीनै गोल थप गरिएको समयमा भएको थियो। जाए ब्रायनले १०५औं मिनेटमा गरेको गोलबाट फुलहमले अग्रता लिएको थियो। ११७औं मिनेटमा ब्रायनले अग्रता दोब्बर बनाए।

अन्तिम मिनेटमा हेनरिक डल्सगार्डले गोल फर्काए पनि ब्रेन्टफोर्डका लागि त्यो पर्याप्त भएन।

विश्वकै धनी मानिने लिगबाट रेलिगेशन भएको एक वर्षपछि पुनः प्रिमियर लिगमा फर्किएको फुलहमले १३ करोड ५० लाख पाउण्ड पाउनेछ।

ब्रेन्टफोर्ड ७३ वर्षदेखी शीर्ष डिभिजन खेल्नका लागि संघर्ष गरिरहेको छ।

" /> काठमाडौं। फुलहमले गएराति च्याम्पियनसिपको प्लेअफ फाइनलमा ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा फर्किएको छ। फुलहम एक वर्षपछि प्रिमियर लिगमा फर्किएको हो।

वेम्बली रंगशालामा तीनै गोल थप गरिएको समयमा भएको थियो। जाए ब्रायनले १०५औं मिनेटमा गरेको गोलबाट फुलहमले अग्रता लिएको थियो। ११७औं मिनेटमा ब्रायनले अग्रता दोब्बर बनाए।

अन्तिम मिनेटमा हेनरिक डल्सगार्डले गोल फर्काए पनि ब्रेन्टफोर्डका लागि त्यो पर्याप्त भएन।

विश्वकै धनी मानिने लिगबाट रेलिगेशन भएको एक वर्षपछि पुनः प्रिमियर लिगमा फर्किएको फुलहमले १३ करोड ५० लाख पाउण्ड पाउनेछ।

ब्रेन्टफोर्ड ७३ वर्षदेखी शीर्ष डिभिजन खेल्नका लागि संघर्ष गरिरहेको छ।

"> फुलहम प्रिमियर लिगमा फर्कियो: Dekhapadhi
फुलहम प्रिमियर लिगमा फर्कियो
काठमाडौं। फुलहमले गएराति च्याम्पियनसिपको प्लेअफ फाइनलमा ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा फर्किएको छ। फुलहम एक वर्षपछि प्रिमियर लिगमा फर्किएको हो।

वेम्बली रंगशालामा तीनै गोल थप गरिएको समयमा भएको थियो। जाए ब्रायनले १०५औं मिनेटमा गरेको गोलबाट फुलहमले अग्रता लिएको थियो। ११७औं मिनेटमा ब्रायनले अग्रता दोब्बर बनाए।

अन्तिम मिनेटमा हेनरिक डल्सगार्डले गोल फर्काए पनि ब्रेन्टफोर्डका लागि त्यो पर्याप्त भएन।

विश्वकै धनी मानिने लिगबाट रेलिगेशन भएको एक वर्षपछि पुनः प्रिमियर लिगमा फर्किएको फुलहमले १३ करोड ५० लाख पाउण्ड पाउनेछ।

ब्रेन्टफोर्ड ७३ वर्षदेखी शीर्ष डिभिजन खेल्नका लागि संघर्ष गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्