काठमाडौं। नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कूल तीन पदक जितेको छ।

ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको हो।

नेपालका लागि राजु नगरकोटीले स्वर्ण पदक जित्दा सञ्जीव नेपालले रजत र सन्दीपा अम्गाईंले कांस्य पदक जितेका थिए।

राजुले ५० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन्। उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरेका थिए। राजुले कूल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए।

४० वर्षमुनि उमेर समूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए। उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परेका थिए। गिलबर्टले ६.६६० तथा सञ्जीवले ५.८३३  अंक हासिल गरेका थिए।

त्यसैगरी महिला ३० वर्षमुनि उमेर समूहमा नेपालकै सन्दीपा अम्गाईंले ५.९६७ अंक प्राप्त गर्दै कांस्य पदक जितिन्। सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अंकका साथ स्वर्ण पदक जित्दा फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंकसहित रजत पदक जितेकी थिइन्।

च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानाडा, अमेरिका, फिलिपिन्स, मलेसिया, सिंगापुर, नेपाल, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

" /> काठमाडौं। नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कूल तीन पदक जितेको छ।

ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको हो।

नेपालका लागि राजु नगरकोटीले स्वर्ण पदक जित्दा सञ्जीव नेपालले रजत र सन्दीपा अम्गाईंले कांस्य पदक जितेका थिए।

राजुले ५० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन्। उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरेका थिए। राजुले कूल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए।

४० वर्षमुनि उमेर समूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए। उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परेका थिए। गिलबर्टले ६.६६० तथा सञ्जीवले ५.८३३  अंक हासिल गरेका थिए।

त्यसैगरी महिला ३० वर्षमुनि उमेर समूहमा नेपालकै सन्दीपा अम्गाईंले ५.९६७ अंक प्राप्त गर्दै कांस्य पदक जितिन्। सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अंकका साथ स्वर्ण पदक जित्दा फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंकसहित रजत पदक जितेकी थिइन्।

च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानाडा, अमेरिका, फिलिपिन्स, मलेसिया, सिंगापुर, नेपाल, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

"> फ्लोरिडा ओपन तेक्वान्दोमा राजुलाई स्वर्ण: Dekhapadhi
फ्लोरिडा ओपन तेक्वान्दोमा राजुलाई स्वर्ण
काठमाडौं। नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कूल तीन पदक जितेको छ।

ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको हो।

नेपालका लागि राजु नगरकोटीले स्वर्ण पदक जित्दा सञ्जीव नेपालले रजत र सन्दीपा अम्गाईंले कांस्य पदक जितेका थिए।

राजुले ५० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन्। उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरेका थिए। राजुले कूल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए।

४० वर्षमुनि उमेर समूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए। उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परेका थिए। गिलबर्टले ६.६६० तथा सञ्जीवले ५.८३३  अंक हासिल गरेका थिए।

त्यसैगरी महिला ३० वर्षमुनि उमेर समूहमा नेपालकै सन्दीपा अम्गाईंले ५.९६७ अंक प्राप्त गर्दै कांस्य पदक जितिन्। सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अंकका साथ स्वर्ण पदक जित्दा फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंकसहित रजत पदक जितेकी थिइन्।

च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानाडा, अमेरिका, फिलिपिन्स, मलेसिया, सिंगापुर, नेपाल, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्