काठमाडौं। कप्तान मेपिस डिपेले आफ्नो क्लब लियोन, युभेन्टसलाई च्याम्पियन्स लिगबाट नकआउट गर्ने उद्देश्यसहित टुरिन जाने बताएका छन्। फेब्रुअरीमा भएको पहिलो लेगमा लियोनले घरेलु मैदानमा १–० को अग्रता बनाएको थियो। प्रशिक्षक रूडी गर्सिया नेतृत्वको लियोन ‘कप डी ला लिग’को फाइनलमा गत शुक्रबार पेरिस सेन्ट जर्मन पराजित भएको थियो।

कोरोना भाइरसको महामारीका कारण लिग वानको सिजन पूर्ण हुन पाएन। तर, जुनबाट पुनः सुचारू भएको सिरी ‘ए’ उपाधि लगातार नवौंपटक युभेन्टसले गत साता उचालेको थियो। लामो समय चोटका कारण बाहिर रहेका डिपे गत शुक्रबारदेखि खेलमा फर्किएका छन्। र, लियोनले लामो समय विश्रामको फाइदा लियोनले उठाउन सक्ने बताएका छन्। 

“मैले घुँडाको चोटका कारण पहिलो लेग प्यारापिटबाट हेरेको थिएँ। र, मैले टीम स्पिरिट पनि देखेको थिएँ,” डिपेले भने, “युभेन्टसले राम्रो खलेको थिएन। तर, अहिले धेरै समय बितिसकेको छ, त्यो अवस्था पनि परिवर्तित भइसकेको छ।”

सबै खाले अनुमानलाई गलत सावित गर्दै लियोन क्वार्टरफाइलनमा पुग्नेमा डिपे विश्वस्त छन्। “लामो समयको अन्तरालमा उनीहरूले धेरै खेल खेलिसकेका छन्,” डिपेले भने, “तर, यो समयको अन्तरालले पुनः मलाई खेल्ने मौका दिएको छ।”

" /> काठमाडौं। कप्तान मेपिस डिपेले आफ्नो क्लब लियोन, युभेन्टसलाई च्याम्पियन्स लिगबाट नकआउट गर्ने उद्देश्यसहित टुरिन जाने बताएका छन्। फेब्रुअरीमा भएको पहिलो लेगमा लियोनले घरेलु मैदानमा १–० को अग्रता बनाएको थियो। प्रशिक्षक रूडी गर्सिया नेतृत्वको लियोन ‘कप डी ला लिग’को फाइनलमा गत शुक्रबार पेरिस सेन्ट जर्मन पराजित भएको थियो।

कोरोना भाइरसको महामारीका कारण लिग वानको सिजन पूर्ण हुन पाएन। तर, जुनबाट पुनः सुचारू भएको सिरी ‘ए’ उपाधि लगातार नवौंपटक युभेन्टसले गत साता उचालेको थियो। लामो समय चोटका कारण बाहिर रहेका डिपे गत शुक्रबारदेखि खेलमा फर्किएका छन्। र, लियोनले लामो समय विश्रामको फाइदा लियोनले उठाउन सक्ने बताएका छन्। 

“मैले घुँडाको चोटका कारण पहिलो लेग प्यारापिटबाट हेरेको थिएँ। र, मैले टीम स्पिरिट पनि देखेको थिएँ,” डिपेले भने, “युभेन्टसले राम्रो खलेको थिएन। तर, अहिले धेरै समय बितिसकेको छ, त्यो अवस्था पनि परिवर्तित भइसकेको छ।”

सबै खाले अनुमानलाई गलत सावित गर्दै लियोन क्वार्टरफाइलनमा पुग्नेमा डिपे विश्वस्त छन्। “लामो समयको अन्तरालमा उनीहरूले धेरै खेल खेलिसकेका छन्,” डिपेले भने, “तर, यो समयको अन्तरालले पुनः मलाई खेल्ने मौका दिएको छ।”

"> ‘युभेन्टसलाई च्याम्पियन्स लिगबाट नकआउट गर्ने उद्देश्यसहित टुरिन जान्छाैं’: Dekhapadhi
‘युभेन्टसलाई च्याम्पियन्स लिगबाट नकआउट गर्ने उद्देश्यसहित टुरिन जान्छाैं’ <p style="text-align: justify;">काठमाडौं। कप्तान मेपिस डिपेले आफ्नो क्लब&nbsp;लियोन,&nbsp;युभेन्टसलाई च्याम्पियन्स लिगबाट नकआउट गर्ने उद्देश्यसहित टुरिन जाने बताएका छन्। फेब्रुअरीमा भएको पहिलो लेगमा लियोनले घरेलु मैदानमा १&ndash;० को अग्रता बनाएको थियो। प्रशिक्षक रूडी गर्सिया नेतृत्वको लियोन &lsquo;कप डी ला लिग&rsquo;को फाइनलमा गत शुक्रबार पेरिस सेन्ट जर्मन पराजित भएको थियो।</p> <p style="text-align: justify;">कोरोना भाइरसको महामारीका कारण लिग वानको&nbsp;सिजन पूर्ण हुन&nbsp;पाएन। तर, जुनबाट पुनः सुचारू भएको सिरी &lsquo;ए&rsquo; उपाधि लगातार नवौंपटक युभेन्टसले गत साता उचालेको थियो। लामो समय चोटका कारण बाहिर रहेका डिपे गत शुक्रबारदेखि खेलमा फर्किएका छन्। र, लियोनले लामो समय विश्रामको फाइदा लियोनले उठाउन सक्ने बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;मैले घुँडाको चोटका कारण पहिलो लेग प्यारापिटबाट हेरेको थिएँ। र,&nbsp;मैले टीम स्पिरिट पनि देखेको थिएँ,&rdquo; डिपेले भने, &ldquo;युभेन्टसले राम्रो खलेको थिएन। तर, अहिले धेरै समय बितिसकेको छ, त्यो अवस्था पनि परिवर्तित भइसकेको छ।&rdquo;</p> <p style="text-align: justify;">सबै खाले अनुमानलाई गलत सावित&nbsp;गर्दै लियोन क्वार्टरफाइलनमा पुग्नेमा डिपे विश्वस्त छन्।&nbsp;&ldquo;लामो समयको अन्तरालमा उनीहरूले धेरै खेल खेलिसकेका छन्,&rdquo; डिपेले भने, &ldquo;तर, यो समयको अन्तरालले पुनः मलाई खेल्ने मौका दिएको छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्