काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरेको छ। 

विकास राष्ट्रिय टोलीमा खेल्दा आफ्नो समयका उत्कृष्ट गोलकिपर मानिन्थे। त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान तथा गोलकिपर विकासले २००५ देखि २००१३ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।

विकासले एएफसीको लेभल-१ गोलकिपिङ प्रशिक्षक सर्टिफिकेट हासिल गरिसकेका छन्। त्यस्तै एएफसीको ‘सी’ प्रशिक्षण लाइसेन्स र फिफा एमए सर्टिफिकेट हासिल गरिसकेका छन्। 

विकासले जापानी प्रशिक्षक हिरो मिट्सुमारुको स्थान लिएका हुन्। हिरोलो जाइकाको स्वयम्‌सेवकको रूपमा सेवा दिँदै आएका थिए।विकासले विश्वकप छनोटअन्तर्गत बाँकी रहेका खेलहरूमा प्रशिक्षण दिनेछन्। नेपालले विश्वकप २०२२ कतार तथा एएफसी एशियन कप चीन २०२३ को छनोटअन्तर्गत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग क्रमशः ८, १३ अक्टोबर र १२ नोभेम्बरमा खेल्नेछ।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरेको छ। 

विकास राष्ट्रिय टोलीमा खेल्दा आफ्नो समयका उत्कृष्ट गोलकिपर मानिन्थे। त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान तथा गोलकिपर विकासले २००५ देखि २००१३ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।

विकासले एएफसीको लेभल-१ गोलकिपिङ प्रशिक्षक सर्टिफिकेट हासिल गरिसकेका छन्। त्यस्तै एएफसीको ‘सी’ प्रशिक्षण लाइसेन्स र फिफा एमए सर्टिफिकेट हासिल गरिसकेका छन्। 

विकासले जापानी प्रशिक्षक हिरो मिट्सुमारुको स्थान लिएका हुन्। हिरोलो जाइकाको स्वयम्‌सेवकको रूपमा सेवा दिँदै आएका थिए।विकासले विश्वकप छनोटअन्तर्गत बाँकी रहेका खेलहरूमा प्रशिक्षण दिनेछन्। नेपालले विश्वकप २०२२ कतार तथा एएफसी एशियन कप चीन २०२३ को छनोटअन्तर्गत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग क्रमशः ८, १३ अक्टोबर र १२ नोभेम्बरमा खेल्नेछ।

"> विकास मल्ल पुरुष फुटबल टीमको गोलकिपर प्रशिक्षकमा नियुक्त: Dekhapadhi
विकास मल्ल पुरुष फुटबल टीमको गोलकिपर प्रशिक्षकमा नियुक्त <p style="text-align: justify;">काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">विकास राष्ट्रिय टोलीमा खेल्दा आफ्नो समयका उत्कृष्ट गोलकिपर मानिन्थे। त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान तथा गोलकिपर विकासले २००५ देखि २००१३ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।</p> <p style="text-align: justify;">विकासले एएफसीको लेभल-१ गोलकिपिङ प्रशिक्षक सर्टिफिकेट हासिल गरिसकेका छन्। त्यस्तै एएफसीको &lsquo;सी&rsquo; प्रशिक्षण लाइसेन्स र फिफा एमए सर्टिफिकेट हासिल गरिसकेका छन्।&nbsp;</p> <p style="text-align: justify;">विकासले जापानी प्रशिक्षक हिरो मिट्सुमारुको स्थान लिएका हुन्। हिरोलो जाइकाको स्वयम्&zwnj;सेवकको रूपमा सेवा दिँदै आएका थिए।विकासले विश्वकप छनोटअन्तर्गत बाँकी रहेका खेलहरूमा प्रशिक्षण दिनेछन्। नेपालले विश्वकप २०२२ कतार तथा एएफसी एशियन कप चीन २०२३ को छनोटअन्तर्गत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग क्रमशः ८, १३ अक्टोबर र १२ नोभेम्बरमा खेल्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्